६ सहसचिवको सरुवा, को कहाँ ?

५ जेष्ठ २०८३, मंगलवार १८:२८

काठमाडौँ । सरकारले ६ जना सहसचिवहरूको सरुवा गरेको छ। मंगलबार बसेको निर्णयअनुसार पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारीमा पठाइएको छ भने एक जनालाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।

सरकारी स्रोतका अनुसार प्रशासनिक सेवामा कार्यरत ती सहसचिवहरूलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको हो। यससँगै एक जना सहसचिवलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*