नेशनल लाइफले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई बोलायो

२३ असार २०८३, मंगलवार ०७:४१

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई बोलाएको छ ।

कम्पनीबाट जारी विभिन्न बीमा योजना अन्तर्गत बीमा दाबी भुक्तानी नलिई सकेको बीमितहरुलाई नजिकको शाखा कार्यालयमा गई सम्र्पक गरी बीमालेख अनुसार बीमा दाबी लिन अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*