आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से १७ अंकले बढेसँगै बजारमा उत्साह थपिएको छ। यस दिन कुल कारोबार पनि ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढी भएको छ।
यसदिन कुमारी बैंक लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, हिमालयन डिस्टिलरी लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स र सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ।











