आज अन्तिम कारोबार दिन यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । आज तिहार अघिको अन्तिम शेयर कारोबारको दिन नेप्से २.६४ अंकले बढेसँगै २६५५.२२ को विन्दुमा कायम हुन पुगेको छ ।
आज क्रेष्ट माइक्रो लाइफ, बेनी हाइड्रोपावर प्रोजेक्ट, राष्ट्रिय बीमा कम्पनी, एनएमबि माइक्रोफाइनान्स, चिरख्वा हाइड्रोपावर, सेन्चुरी डिबेन्चर २०८८, ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७, १०.७५% एसबिएल डिबेन्चर २०८९, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ।











