६ कम्पनीको शेयरमा गिरावट
१६ असार २०७९, बिहीबार १५:२३

काठमाडौं । नेप्से ७४ अंकले बढ्दा २०३७ को विन्दुमा कायम भएको छ। ग्लोबल आइएमई बैंकको डिभेञ्चर, वरुण हाईड्रोपावर, गुराँस लघुवित्त, बिओको डिभेञ्चर, सिटिजन म्युचुअल फण्ड र एसबिएल डिभेञ्चरका ईकाईधनीले सर्वाधिक गुमाएका छन् ।














