निजी क्षेत्रतर्फको कर्जा विस्तार लक्ष्यको १६ प्रतिशत पुग्यो
६ श्रावण २०७९, शुक्रबार १६:४६

काठमाडौं । केन्द्रीय बैंकले जेठ मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा विस्तार लक्ष्यको १६ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षमा १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिएको थियो ।
यसलाई हेर्दा गत आर्थिक वर्षमा लक्ष्य अनुरुप नै कर्जा विस्तार हुने देखिएको छ ।












