शिवम् सिमेन्ट्सको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन आज शीर्ष खरिदबिक्रि भएका १० कम्पनी
४ श्रावण २०८०, बिहीबार १५:०३

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ। नेप्से ओरालदो लागेपनि शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ताको आकर्षण भने कायमै रहेको छ ।
कम्पनीको आज १४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ।
त्यस्तै, सोल्टि होटल, हिमालयन लाइफ, सोल्टि होटल, ज्योति विकास बैंक, हिमालयन डिष्टलरी,साल्ट टे«डिङ, कुमारी बैंक, युनाईटेड अजोड, नेपाल लाइफ इन्स्योरेन्सको शेयर टप १० को लिष्टमा कारोबार भएको छ।













