यसरी हेर्न सकिन्छ कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ नतिजा

७ श्रावण २०८०, आईतवार १०:४७

काठमाडौैं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आइतबार बिहान क्यापिटल कै कार्यालयमा आईपीओ बाँडफाँड गरेको जनाएको छ ।

कम्पनीको आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।

जस अनुसार बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट  https://www.nmbcl.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/   बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*