रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ नतिजा चार साइटबाट हेर्न सकिने
१४ श्रावण २०८०, आईतवार १८:४१

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज अपरान्ह शेयर बाँडफाँड गरेको हो ।
आइपीओ नतिजा बिभिन्न चारवटा साइटबाट व्यवस्था गरिएको विक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
आइपीओ नतिजा विक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/ , सिडीएससीको मेरोशेयरको वेबसाइटhttp://meroshare.cdsc.com.np/#/login,
, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइटबाट https://iporesult.cdsc.com.np/रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको वेबसाइट relaible nepal life बाट हेर्न सकिनेछ












