सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् नतिजा
२२ श्रावण २०८०, सोमबार १७:३६

सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआइएमबी एस क्यापिटलमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो ।कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो ।
बाँडफाँडको नतिजा एनआइएमबी एस क्यापिटल https://result.niblcapital.com/#/ तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।












