आइएमई लाइफको शेयरमा लगानीकर्ताहरुको निरन्तर आकर्षण, अन्य यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२४ श्रावण २०८०, बुधबार १५:०४

काठमाडौं । लामो समयको आशपछि नेप्सेमा हरीयाली छाएको छ। नेप्सेमा सुधार आँउदा निरन्तर लगानीकर्ताको आकर्षणमा पर्दै आएको आइएमई लाइफको शेयरमा आज पनि लगानीकर्ताहरु झुम्मिएका छन् ।
त्यस्तै, शिवम् शिमेन्टस, नेपाल रिपब्लिक मिडिया, हिामलयन लाइफ, सोल्टि होटल, अपर तामाकोशी, हिामलयन डिष्टिलरी, एभरेष्ट बैंक, नबिल बैंक, सिईडिबीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।













