आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
३२ श्रावण २०८०, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ८ अंकले बढेको छ । नेप्से बढेतापनि केही कम्पनीको शेयरमूल्यभने घटेका छन् ।
बिहीबार लक्ष्मी इक्वीटी फण्डको शेयरमूल्य सर्वाधिक ७.४३ प्रतिशतले घटेको छ । दोस्रोमा मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य ४.४१ प्रतिशले घटेको छ । त्यस्तै, आज राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, सुपर माई हाइड्रोपावर, बलेफी हाइड्रोपावर आदिको शेयरमूल्य सर्वाधिक घटेको छ ।













