लघुवित्तको शेयर मूल्य बढ्दै, आज कुनको शेयर कतिले बढ्यो ?
३ भाद्र २०८०, आईतवार १५:१०

काठमाडौं । नेप्से साताको पहिलो दिनमा नै ओरालो लागेको छ ।
आज फवार्ड माईक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरैले बढेको छ ।
त्यस्तै, आरएसडिसी, सानिमा लार्ज क्याप फण्ड, बलेफी, जनउत्थान, सेञ्चुरी डिभेृञ्चर, समाज लघुवित्त, जानकी फाइनान्स, स्वाभिमान लघुवित्त र सिद्धार्थ इक्विटी फण्डको शेयर मूल्य बढेको छ।













