नेप्से १९ सयको विन्दुमा झर्यो, सबै उपसूचक राताम्मे
४ भाद्र २०८०, सोमबार १५:१६

नेप्से १२।९३ अंकले घट्दा १९९८।२८ को विन्दुमा झरेको छ। २ हजारमाथि विन्दुमा रहेको नेप्से आजबाट घटेर १९ सयको विन्दुमा पुगेको हो ।
२७२ सूचीकृत कम्पनीहरुको ४१ लmाख ६३ हजार ८ सय ७२ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४० करोडको शेयर कारोबार भएको छ।
हिजो जस्तै आजपनि सबै उपसूचक राताम्मे भएको छ।












