नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको वित्तिय अवस्था कस्तो ? प्रतिफल बढी पाउन कुन कम्पनी हेर्ने ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा सुधार देखिएको कारण मुनाफामा समेत सकारात्मक देखिएको छ। चुक्ता पुँजीको...


निर्जीवन बीमा ब्यवसायमा शिखरको अग्रता कायमैः सगरमाथालाई पछ्याउँदै सिद्धार्थ, हिमालयन र नेकोको प्रतिस्पर्धा (सूचीसहित)

काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीको ब्यवसायमा सुधार देखिएको हो । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा...


जीवन बीमा कम्पनीहरुको ब्यवसाय १२ प्रतिशतले बढ्योः मर्जरपछि वृद्धिदरमा उल्लेख्यनीय सुधार, कुनले कति गरे?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन वृद्धि भएको छ । कम्पनीहरुले सार्वजनिक गरेकोे चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तीय रिपोर्ट अनुसार ब्यवसायमा सुधार भएको हो । आर्थिक मन्दि कायमै रहँदा समेत जीवन बीमा कम्पनीहरुले आफ्नो ब्यवसायमा सुधार...


नेशनल इन्स्योरेन्सको मुनाफामा सुधार, कुल बीमा शुल्कसहितका अधिकांश वित्तीय सूचांकमा उच्च गिरावट

काठमाडौं । भारतिय लगानी रहेको नेशनल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको खुद बीमा शुल्क, कुल बीमा शुल्क आर्जन लगायतका अधिकांश वित्तीय सूचांकहरुमा गिरावट आएको छ । चालु आर्थिक वर्षको...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा साढे ४७ करोड, कस्तो छ अन्य सूचाङ्कको अवस्था ?

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा ५५.३२ प्रतिशतले बढेर ४७ करोड ५४...


सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा २१ %ले वृद्धि, कुल बीमा शुल्कसहित सम्पूर्ण वित्तीय सूचांकमा प्रगती

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित बीमा कोषको आकार पनि २१ प्रतिशतले वृद्धि भएर तीन अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक...


१०१ प्रतिशतले बढ्यो नेपाल इन्स्योरेन्सको नाफा, अधिकांश सूचाङ्कमा उल्लेख्य प्रगती

काठमाडौँ । नेपाल इन्स्योेरेन्सको मुनाफा दोब्बरले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ३० करोड ५४ लाख रुपैयाँबाट बढेर ६१ करोड ४४ लाख रुपैयाँ पुगेको छ । जुन नाफा...


एनएलजी इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगती, बीमा कोष, मुनाफासहितका सूचांकमा वृद्धि

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित बीमा कोषको आकार पनि २५ प्रतिशतले वृद्धि भएर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफासँगै इपिएसमा उछाल, अन्य सूचाङ्क कस्तो ?

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नाफामा वृद्धि भएको देखिएको छ । तथ्याङ्क अनुसार कम्पनीको मुनाफा ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको...


नेपाल लाइफको जीवन बीमा कोष दुई खर्ब नजिक, नाफासहित सबै सूचांकमा प्रगति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गर्दै जीवन बीमा कोषको आकार दुई खर्ब नजिक पुर्याउन सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसायसहित सबै सूचांकमा प्रगति गर्न...


शिखर इन्स्योरेन्सको मुनाफा र व्यवसायमा उल्लेख्य बृद्धि, अधिकांश सूचांकमा प्रगति

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीको व्यवसायमा आएको बृद्धिसँगै मुनाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ । चैत मसान्तसम्मको तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्सले ३९ करोड २...


युनाइटेड अजोड इन्स्योरेन्सको मुनाफामा उच्च बृद्धि सबै सूचांकमा देखियो प्रगति

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र व्यवसाय दुवैमा बृद्धि भएको देखिएको छ । तथ्याङ्क अनुसार कम्पनीको व्यवसाय ७८ प्रतिशतले बृद्धि...


नेको इन्स्योरेन्सको वित्तीय विवरणमा देखिएन उत्साह, व्यवस्थापकीय कमजोरीले घट्यो मुनाफा

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय सूचांकहरुमा खासै उत्साह देखिएको छैन । मुनाफा, खुद बीमा शुल्क आम्दानी, लगानीबाट प्राप्त आम्दानी समेत गुमाउन...


एलआईसी नेपालको मुनाफा भारी बृद्धि, एक खर्ब १७ अर्बको जीवन बीमा कोष, अधिकांश सूचांकमा प्रगति

काठमाडौं । एलआईसी नेपालले चालु आवको नौ महिनाको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार मुनाफा ७७ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार विशाल बन्न पुगेको...


तेस्रो त्रैमाससम्ममा नेशनल लाइफको उल्लेख्य प्रगति, पौने खर्बको जीवन बीमा कोष, नाफा ३०% ले बढ्यो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण...


सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि, जीवन बीमा कोषमा साढे १३ अर्ब

काठमाडौं । सानिमा रिलायन्स लाइफले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार पनि उल्लेख्य बृद्धि भई १३ अर्ब...


राष्ट्रिय बीमा कम्पनीको खुद नाफा आर्जन ५१ करोड, अधिकांश सूचांकमा गिरावट

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकहरुमा सामान्य गिरावट देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बिमा...


हिमालयन लाइफको मुनाफा साढे ४३ करोड, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगती, नाफासहित सबै सूचांकमा वृद्धि

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको खुद नाफा, बीमा शुल्क आर्जन, इपीएस लगायतका महत्वपूर्ण वित्तीय सूचांकहरुमा उल्लेख्य मात्रामा वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको...


तेस्रो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, १० अर्बको कोष, मुनाफा ४९ करोड माथि

काठमाडौं । सन नेपाल लाइफले चालु आवको नौ महिनाको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उल्लेख्य प्रगति गर्दै मुनाफा र जीवन बीमा कोष दुवै बृद्धि गर्न सफल भएको छ । गत चैत्र...