पुँजिबजार सुधार्न व्यावसायिक घरानाका कम्पनी सूचीकृत हुनुपर्छ: डा. मनोज शाही
अन्तर्राष्ट्रिय पुँजीबजारको तुलनामा नेपालको बजारमा धेरै उतारचढाव आउने गरेको देखिन्छ । त्यसको मुख्य कारण धितोपत्र बजारमा लगानी गर्दा अर्थतन्त्र, कम्पनीको वित्तीय अवस्था तथा बजार अवस्था विश्लेषण गरेर भन्दा पनि हल्लाका भरमा लगानी गर्ने प्रवृत्ति हाबी भएर पनि हो ।...
नेपालमा बीमा क्षेत्रको विकासमा बीमा साक्षरताको आवश्यकता र चुनौतिहरु
बीमा साक्षरता भन्नाले आफ्ना आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी ढगंबाट प्रयोग गरी जोखिम व्यवस्थापन सँगै आर्थिक व्यवस्थापन गर्न सिकाउने ज्ञान तथा कलालाई बुझ्न सकिन्छ । वित्तीय रुपमा सचेत नागरिकले नै मुलुकको आर्थिक समृद्धिमा अर्थपुर्ण योगदान गर्न सक्दछन् । नेपालमा बीमा...
बीमा क्षेत्रमा अभिकर्ताको अद्धितिय योगदान छ, ‘गुणस्तरीय बीमा अभिकर्ता आजको आवश्यकता हो’
बीमा क्षेत्रले देशका गाउँगाउँमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा ल्याउने काम गरिरहेको छ । गाउँगाउँमा विभिन्न आयस्रोतबाट आर्जन हुने रकमलाई बीमाले एउटै डालोमा जम्मा पार्न सघाउँदै आएको छ । त्यसरी एउटै डालोमा आएको पैसा भनेको कम्पनीहरुद्वारा बीमाशुल्कवापत् संकलन भएको...
जीवन बीमामा ग्रहण लगाउने प्रयासका विरुद्धमा सबै एकजुट होऔं, अपराधीलाई कारवाही र पीडितलाई न्याय दिऔं
“जीवन अमुल्य छ” यो हरफ बीमा बजारको लागि महत्वपुर्ण हो । अमुल्य जीवनको निरन्तता र आश्रित परिवारलाई बीमा सहारा भन्ने चलन पनि छ । त्यसैले पनि मानिस यी महत्व बुझेर नै बीमा गराउँछन । भोलि भैपरी आएको खण्डमा बीमाले...
नेपालको संविधान र वर्तमान बीमा कानूनः संघीयतामा बीमा कानून निर्माण गर्दा ख्याल गर्नुपर्ने पक्ष
सरांश धेरै लामो इतिहास नभए पनि नेपालमा उदारीकरणको प्रवेश संगै बीमा व्यवसाय तीव्ररुपमा फैलदै गएको देखिन्छ । नेपालको संविधान बमोजिम बीमाको नीतिगत अधिकार संघको एकल अधिकारको विषय तथा बीमा व्यवसाय संचालन र व्यवस्थापन संघ र प्रदेशको एकल अधिकारको विषयमा...
क्षति निर्धारणमा बीमा सर्भेयरको भूमिका
बीमालेखका प्रकृति र विशेषता त्यसले सुरक्षण गर्ने क्षतिको परिधि अनुरुप रहेका हुन्छन् । बीमित वस्तुको क्षति मुल्याङ्ककन गर्ने कार्य धेरै जटिल कार्य हो । नष्ट भइसकेको वा खास रुपमा क्षति भइसकेको वस्तुलाई निर्विवाद ढंगले मुल्याङ्कन गरी त्यसलाई मौद्रिक मुल्यमा...
पुनर्बीमा कम्पनीको ऐतिहासिकता, महत्व र चुनौति
पुनर्बीमा कम्पनीको इतिहास हेर्ने हो भने निकै रमाइला तथ्यहरु पाउछौं । हरेक पुनर्बीमा कम्पनीको स्थापना हुनुमा कुनै न कुनै ऐतिहासिक कारणहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाध्यता बिद्यमान रहेको छ । बीमा व्यवसायको अभ्यास भएको लामो समयसम्म पनि पुनर्बीमाको धारणा जन्मिसकेको...
बीमाको उज्यालोभित्र सर्भेयरका दु:ख
बीमाको विश्व इतिहास लामो छ । विकसित अर्थतन्त्रको सर्वाङ्गीण पक्षमा बीमा लामै समय देखि अपरिहार्य आयाम हो तर विकासशिल देशशमा बीमाको अभ्यास नयाँ नै छ । कतिपय देशमा पाँच सात दशकको अभ्यास छ त कतिपयमा अझ नविन छ यो...
बीमा कम्पनीको मर्जर तथा प्राप्ति: उपादेयता तथा कानूनी व्यवस्था
काठमाडौं । नेपालले सन् १९८० को दशकमा आर्थिक उदारीकरणको नीति अवलम्बन गरे पश्चात् निजी तथा विदेशी लगानीमा नेपालमा बीमा कम्पनीहरू प्रवेश गरेको पाइन्छ । हाल नेपालमा २० वटा निर्जीवन बीमा व्यवसाय गर्ने बीमक, १९ वटा जीवन बीमा व्यवसाय गर्ने...
नेपालमा शोधानान्तर घाटाको इतिहास, २०३९ सालको इतिहास दोहोरिन नदिन तत्काल हस्तक्षेप आवश्यक छ
नेपालको अर्थतन्त्रबारे जसरी बजारमा हल्लाहरु भइरहेका छन् । श्रीलंका बन्छ भनेर राजनीतिकरण समेत भएको अवस्था छ । यी कुराहरु सत्य होइनन् । नेपाल र श्रीलंकाको अर्थतन्त्रका बीचमा ज्यादै ठूलो भिन्नता छ । अहिले श्रीलंका बन्ने कुरा सत्य हुँदै होइन...
नेपालको अर्थतन्त्रमा आएको समस्याको चुरो कुरो के हो ? कहाँबाट देखियो समस्या ?
ब्यापार घाटासँगैसँगै रेमिट्यान्समा भएको कमि र अन्य वैदेशीक सहायतामा देखिएको कमीका कारण त्यसको एउटा नतिजा स्वरुप ब्यापार घाटा हुन गरेको छ । त्यसपछि हाम्रो अन्य समस्याहरु समेत उल्लेखनिय वृद्धि हुदै गयो र त्यसबाट हाम्रा अर्थतन्त्र कता जान्छ भनेर धेरैमा...
दलीय स्वार्थ, राजनीति स्वार्थ त्यागौं, अर्थतन्त्रलाई भासिनबाट जोगाउन सामूहिक प्रयासको खाँचो छ
वित्तिय सूचांकहरुमा देशको अवस्था चित्त बुझाउन सक्ने छैन । तथ्याङ्कहरुको विश्लेषण गर्दा देशको आर्थिक अवस्था डरलाग्दो अवस्थामा जादै छ कि भन्ने बहस सुरु हुन थालेको अवस्था छ । संकटउन्मुख अहिलेको नेपाली अर्थतन्त्रमा मुख्य समस्या भनेको विदेशी मुद्राको संचिती हो...
घर बनाउँदा कस्तो–कस्तो पाइप चाहिन्छ ?
सामान्यतया सर्वसाधारण नेपालीले जीवनमा कम्तीमा पनि एकपटक घर अवश्य बनाउँछन् । आफ्नो जीवनभरको बचत रकम लगानी गरेर बनाइने घर सामान्य गल्तीका कारण कमजोर भयो भने एकातिर धनको नाश भयो, अर्कोतिर असुरक्षित पनि हुने भयो । त्यसैले घर बनाउँदा सकेसम्म...
होली पर्वलाई जीवन बीमासँग जोडौं, खुशी र उमंगलाई जोखिम रहित बनाऔं
होली अर्थात रंगहरुको पर्व । बहुरंगको अर्थ हुन्छ खुशी यो खुशी, उत्साहको समय समेत हो । आज नेपाल र भोलि नेपालमा मात्रै नभएर छिमेकी मुलुक भारतमा समेत होली पर्व भव्य र सभ्य रुपमा मनाइदैछ । रंगहरुको पर्व अनि त्यसमाथि...
मोटर बीमा दावी भुक्तानीमा ‘नक फर नक’ सिद्धान्त र नेपालमा यसको प्रयोग
मोटर बीमाको दावी भुक्तानी हरेक बीमा कम्पनीमाहरु सबैभन्दा धेरै प्रयोग हुने गर्दछ । नेपालमा दैनिक रुपमा हुने गरेको सवारी दुर्घटना र तेस्रो पक्ष बीमा अनिवार्य गरिएको कारण मोटर बीमा दावी भुक्तानी हरेक कम्पनीमा दिनहु जसो दावी भुक्तानी विभागले सामना...
सन्दर्भ : ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- बराबरी भविष्यको लडाइँमा महिला
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२१ को सन्दर्भमा प्रमुख नारा दिइएको थियो– ‘नेतृत्वमा महिलाहरू : कोभिड १९ को विश्वमा बराबरी भविष्यको प्राप्ति ।’ यसपालि अर्थात् सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा Gender equality today for a sustainable tomorrow ‘दिगो भविष्यका...
लगानी नै नगरी बार्षिक करोडौं रुपैयाँ अमेरिका लैजादै मेट लाइफ, कहिलेसम्म छाडा छोड्ने ? बहस गरौं
बीमा बहस यतिबेला देशमा तरलता हाहाकार छ । विदेशी मुद्राको संचिती लगातार खस्किरहेको छ । देश यस्तो अप्ठेरोबाट गुज्रिरहेको समयमा समेत ३३ करोडभन्दा बढि रकम डलरमा साटेर अमेरिका लैजाँदैछ । हालसम्म मेट लाईफले अर्बौ रुपैयाँ नेपालबाट लगिसकेको छ ।...
नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन्
कमल थापा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन् । उनकै परिकल्पना, योजना र साहसको परिणामस्वरुप आज हामीले नेपाली नाम, पहिचान र स्वतन्त्र देश प्राप्त गरेका छौ । यद्यपि, पछिल्लो कालखण्डमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानलाई...
ठूला पूर्वाधार: चुनौती, अवसर र कोभिडले देखाएको बाटो
नेपालमा दुई प्रकारका ठूला पूर्वाधार छन् । पहिलो सरकारले घोषणा गरेका १८ वटा रूपान्तरणकारी आयोजना र अर्को २४ वटा राष्ट्रिय गौरवका आयोजना । यीमध्ये अधिकांश भौतिक र केही सामाजिक तथा आर्थिक पूर्वाधार हुन् । परिष्कृृत रूपमा हेर्दा सरकारले धेरै...
नेपालको अर्थतन्त्र किन हुँदैछ परनिर्भर ? हरिसिद्धि इट्टाटायल, भृकुटी कागज, हेटौडा–काठमाडौं रोपवे सहित दर्जनौं उद्योग आज कहाँ छन् ?
नेपालले २००७ सालदेखि पटक पटक नयाँ संविधान, नयाँ व्यवस्था पायो । हरेक वर्ष सरकार फेरिने, नयाँ मन्त्री प्रधानमन्त्री बन्ने बनाउने भयो । एउटै व्यक्ति आधा दर्जन पटकसम्म प्रधानमन्त्री बने अनि अझै बन्ने आकांक्षासहित राजनीतिको मूलधारको नेतृत्व गरिरहेका छन् ।...



















