मुटु भक्कानिने भोटेकोशी बाढीको त्यो क्षण…

बिहान ९ः०० बजे त्यो बिहान अरू बिहानजस्तै सुरु भएको थियो घरमा चहलपहल थियो आमाको आवाज, छोराहरूको हाँसो, बुबाको व्यस्तता अनि छोरीको सानो–सानो खुसिका कुराले घर भरिएको थियो । त्यो घर उनीहरूका लागि केवल घर थिएन त्यो उनीहरूको संसार थियो...


जोखिम व्यवस्थापनका छ तह: व्यक्तिगत सुरक्षादेखि अन्तर्राष्ट्रिय सहयोगसम्म

एकै पटक ठुलो प्राकृतिक प्रकोप वा घटनाका कारण अत्यन्तै ठुलो मात्रामा जनधनको क्षति भएको अवस्थामा विद्यमान बीमा प्रणालीले दिने क्षतिपूर्तिले मात्रै समस्याको समाधान नहुने भएकोले राज्यले विभिन्न विकल्प सहितको पूर्व तयारी गर्नु आवश्यक हुन्छ । सामान्य जोखिममा बीमाले महत्वपूर्ण...


१७ औं शताब्दीका लर्ड कोक र नयाँ नेपालका नव नियुक्त न्यायाधीश

न्यायाधीश कुनै पार्टी, विचार, दल वा समुदायको हुंदैन । ती विभिन्न आधारमा नियुक्त भएको भएतापनि नियुक्तिपश्चात् न्यायाधीश विशुद्ध न्यायमूर्ति हुन् । न्यायमूर्ति हुन नसकेमा बीचैमा “करिअर दुर्घटना”मा परी न्यायाधीशको पदबाट च्यूत भएका कयौं उदाहरणहरु पढ्न र देख्न पाइन्छ ।...


जनताको घरमा डोजर चलाउने पासविक शासकलाई गिज्याउने ब्रिक्स सम्मेलनको त्यो एजेण्डा ‘मानवीयता प्रथम’

सामयीक टिप्पणी काठमाडौं । रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सरकारले सुकुम्बासीले अतिक्रमण गरेको घरजग्गा कब्जा मुक्त बनाउने नाममा काठमाडौंसहित देशका विभिन्न स्थानमा डोजर चलाएर नागरिकको ओछ्यान, भाडाकुडालाई सडकमा फालेर उनीहरुले बनाएको घर, भवनहरु भत्काउँदा रास्वपाका कार्यकर्ताहरुले समर्थन गरे, ताली...


युवा विद्रोहको बर्षदिनः समृद्धिको सपना खरानी, नयाँ द्वन्दतर्फ मुलुक

समाचार टिप्पणी २०८२ भदौं २३ र २४ गतेको जेनजी आन्दोलन सम्पन्न भई पुरानो सत्ता पतन भएको आज ठीक एक वर्ष पुरा भएको छ । बर्षदिनपछि फर्केर हेर्दा समृद्धिको जनताको सपना उल्टै खरानी बनिरहेको छ भने मुलुक नयाँ द्वन्दतर्फ उन्मुख...


जेनजी आन्दोलनको मुख्य स्टेकहोल्डर अझै मूलधार बाहिरै

सन्दर्भः जेनजी आन्दोलनको वार्षिकी आज भदौं २३ अर्थात नयाँ बानेश्वरमा तत्कालीन केपी ओली नेतृत्वको उन्मत्त सत्ताले निर्दोष अनि कलिला युवाहरूको छाती अनि टाउकोमा गोली दागेर हत्या गर्यो । नयाँ बानेश्वरस्थित संसद भवन वरपर भएको नृशंस दमन वास्तवमै तत्कालीन शाही...


लोकतन्त्रको चीरहरण, प्रेसमाथि नाङ्गो हस्तक्षेप, मौन रास्वपा र घण्टी

काठमाडौं । चुनाव अघि हरेक आमसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टी बजाउँदै लोकतन्त्र र विधिको शासनको वकालत गर्थे । तर आज राज्यद्वारा लोकतन्त्रको चीरहरण हुने गरी प्रेसमाथि राज्यद्वारा निर्लज्ज हस्तक्षेप हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी मौन छ,...


गगन विश्व प्रकाशहरुको राजनीति कुन मोडमा ?

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ । पाँच पटक प्रधानमन्त्री, दुई पटक सभापति र लोकतान्त्रिक आन्दोलनका पुराना योद्धा शेरबहादुर देउबामाथि पार्टीभित्र र पार्टी बाहिर चौतर्फी राजनीतिक आक्रमण चर्किंदै जाँदा सबैभन्दा ठूलो प्रश्न उठेको छ । नेपाली कांग्रेस...


सत्तामा युवा कि वायु ?

जेनजी विद्रोहपछिको चुनावमा झण्डै दुई तिहाइ बहुमत जितेर राष्ट्रिय स्वतन्त्र पार्टीका नवआगन्तुक वरिष्ठ नेता बालेन भनिने वालेन्द्र शाहको नेतृत्वमा गत चैत १३ गते बनेको सरकार ‘युवा सरकार हो कि वायु सरकार हो’ भनेर छुट्याउन बुद्धिजीवीहरूलाई समेत हम्मे–हम्मे परेको छ ।...


ज्ञानेन्द्रको त्यो ‘शाही’ आयोग र बालेन्द्रको यो ‘साही’ आयोग

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको सरकारले आफू, आफ्नो मन्त्रिपरिषद्का सदस्य र आफ्नो दलका सांसदहरू बाहेक बाँकी सबैको सम्पत्ति छानबिन गर्न भनी गएको वैशाख २ गते गठन भएको सम्पत्ति छानबिन आयोग अहिले संवैधानिक परीक्षणमा परेको छ । विज्ञहरूले यो आयोगलाई...


मानव अधिकार र अन्तर्राष्ट्रिय कानुन विपरित सुकुम्बासीको विस्थापन किन ?

नयाँ सरकार बनेपछि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा सार्वजनिक जग्गामा रहेका भूमिहीन तथा अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने नाममा नागरिकमाथि राज्यपक्षबाट गम्भिर मानव अधिकार हनन्का घटनाहरुबारे कोही चुईक्क बोल्न सकेका छैनन् । अहिले राजधानी बाहिरका क्षेत्रमा अभियानको रुपमा सञ्चालित छ...


अर्थमन्त्री डा.वाग्लेले राजीनामा किन नदिने ? नैतिकता भन्दा ठूलो पद हुन्छ !

समाचार टिप्पणी काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आजको मितिसम्म अर्थमन्त्री पदमै बहाल रहेका छन् । तर, छायाँ अर्थमन्त्रीका रुपमा भौतिक मन्त्री सुनिल लम्सालले अर्थमन्त्रालयका मातहतका निकायहरु चलाइरहेका छन् । बालेन्द्र शाहको आडमा उनका सचिवालय र अन्य मन्त्रीले त्रुटी...


रास्वपा नेतृत्व सरकारको १०० दिनः समृद्धिको नाममा भद्रगोल, सुशासनको नाममा मुर्दाशान्ति

काठमाडौं । राजनीतिक दलहरुमाथि भ्रष्टाचार, बेथीति र केही गर्न नसकेको आरोप लगाउँदै गत बर्षको भदौं २३ र २४ गतेको नयाँ आन्दोलनपछि सम्पन्न भएको निर्वाचनमार्फत सत्तामा पुगेको बालेन्द्र शाह नेतृत्वको सरकारले औपचारिक १०० दिन पुरा गरेको छ । लोकतान्त्रिक अभ्यासमा...


दुबईबाट फर्केर तीन वर्षमै चम्किए उमाकान्त पौडेल, बने सिटिजन लाइफको दरिलो खम्बा

वि.सं. २०३९ साल चैतको ५ गते स्याङ्जाको पुतलीबजारमा जन्मिएका उमाकान्त पौडेल यतिबेला चितवनलाई आफ्नो कर्मभूमि बनाएर बीमा मार्फत् आम नागरिकको आर्थिक जोखिम रक्षावरणमा ठूलो भूमिका खेलिरहेका छन्। उनले सिटिजन लाइफको नारायणगढ शाखामा एजेन्सी मेनेजरको रूपमा रहेर बीमा क्षेत्रमा होमिएका...


जलविद्युतमा सर्वसाधारणको लगानीः अवसर कि जोखिम?

१. पृष्ठभूमि नेपालको पुँजी बजारमा पछिल्लो समय जलविद्युत समूह तीव्र रूपमा विस्तार भइरहेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या र कारोबारको आयतन दुवै दृष्टिले यस क्षेत्रले ठूलो हिस्सा ओगटेको छ । साना बचतकर्ता, आयोजना...


बीमा करारमा दाबी र दायित्वः कानूनी व्यवस्था तथा अभ्यास

अवधारण र परिभाषा मानव जीवनमा घट्न सक्ने प्राकृतिक प्रकोप एवम् मानवीय जोखिम, सञ्चालनमा हुन सक्ने जोखिम, वातावरणले सिर्जना गरी ल्याउने जोखिम, बजारबाट सिर्जित जोखिम, कानूनी जोखिम, तरलता सम्बन्धी जोखिम, परिपालन तथा नियमनकारी जोखिम, ब्याजदरको जोखिम, ख्यातीसँग सम्बन्धित जोखिम समेतका...


बीमा अभिकर्ता : सामाजिक सुरक्षा, आर्थिक अवसर र जोखिम व्यवस्थापनको जीवन्त कडी

पाँचथर फाल्गुनन्द १ का रुद्र बहादुर कामी एक वर्षको अवधीमा दुई पटक दुर्घटनामा परी घाइते भए । बीमा कम्पनीले व्यक्तिगत दुर्घटना लाभ बापतको रकम प्रदान गरेपछि उनको उपचारमा निकै सहज भयो । सामान्य परिवारका रुद्र बहादुरलाई बीमा गराउन धेरै...


जीवन बीमा क्षेत्रमा कमिशन क्लॉब्याकः समस्या कि समाधान ?

🖋️ राजेन्द्र महर्जन, उप निर्देशक, नेपाल बीमा प्राधिकरण   सारांश: जीवन बीमा क्षेत्रमा बढ्दो Lapsation तथा Surrender दरले बीमकको वित्तीय स्थायित्व, बजार अनुशासन तथा उपभोक्ता संरक्षणमा चुनौती सिर्जना गरिरहेको छ। आर्थिक अस्थिरता, mis-selling, कमजोर ग्राहक सेवा तथा अत्यधिक upfront...


नेपालमा बीमाको उत्पत्ति र विकास अनि बीमा दिवस

बीमाको उत्पत्तिको बारेमा खास मितिको यकिन नभएता पनि ऋग्वेदको योगक्षमः शब्दबाट बीमा शब्दको सापटी लिइएको पाइन्छ । बीमाको इतिहासमाा सामुद्रिक बीमालाई पहिलो बीमा मानिन्छ । इ. स. १३०० मा ईटलीमा बीमाको पहिलो करार भएको थियो र १४ औैं शताब्दिदेखी...


नेपालमा निर्जीवन बीमाः विगत एकदशक, चुनौती र वर्तमान अवस्था

बीमा जोखिम व्यवस्थापनको एक महत्वपुर्ण माध्यम हो । बीमा विहिन अवस्था भनेको भविस्यमा हुन सक्ने एक अनिश्चितता हो । त्यसबाट हुने हानि नोक्सानी वा जोखिम न्यूनिकरण गर्नका लागि अपनाईने सुरक्षित बाटो बीमा हो । बीमाको अवधारणा आजको आधुनिक वित्तीय...