‘धितोपत्र बजारलाई नयाँ युगमा पुर्याउउन धितोपत्र बोर्ड दृढ संकल्पित छ’
धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियमन निकायको रूपमा रहेको नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाकालको २८ वर्ष पूरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा म पछिल्लो समयको पुँजी बजारमा सर्वसाधारणको सहभागिता, बजारको स्थिति, बोर्डको कामकारवाही...

