गणपति लघुवित्तको मुनाफा १ करोड ७ लाख रुपैयाँ, खराब कर्जा र प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १ करोड ७ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५.३३ प्रतिशतले कम हो...


छिमेक लघुवित्तको नाफा साढे ४३ करोड, वितरणयोग्य नाफा अर्ब क्लबमा, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । छिमेक लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसारक कम्पनीको मुनाफा ४३ करोड ६२ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा २१.५४ प्रतिशतले कम...


महालक्ष्मी विकास बैंकको सीइओमा दिपेश लम्साल नियुक्त

काठमाडौँ । महालक्ष्मी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दिपेश लम्साललाई नियुक्त गरेको छ । कम्पनीको माघ २३ गते बसेको संचालक समितिको बैठकले कामु सीइओ लम्साललाई सीइओको जिम्मेवारी दिएको हो । उनलाई माघ २४ गतेदेखि लागू हुने गरी...


दोस्रो त्रैमासमा शेयर धितोमा कति कर्जा प्रवाह भए ?

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै करिब ८ अर्ब रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार पुस मसान्तसम्म ८४ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह भइसकेको छ । गत वर्ष असार मसान्तसम्ममा...


ग्रीन डेभलपमेन्ट बैंकका सिईओले जन्मदिनमा हिमालयन लाइफको बीमा पोलिसी गरे खरिद

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले बीमा पोलिसी खरिद गरी जन्मदिन भव्य रुपमा मनाएका छन् । सिईओ बुढाथोकीले हिमालयन लाइफबाट सावधिक जीवन बीमा योजना खरिद गरेका हुन्। कम्पनीका एजेन्सी म्यानेजर रेशम गौतमले बुढाथोकीको कार्यकक्षमै...


माघभित्रै मौद्रिक नीतिको समीक्षा गर्ने तयारी भइसकेको छ, बोर्डले पारित गरे आँउछः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघको अन्तिमसम्ममा मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ। पुससम्मको तथ्यांक आइसकेकोले केन्द्रीय बैंकले केहि दिनमै मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेको हो। मौद्रिक नीतिको समीक्षा माघभित्रै गर्ने गरी तयारी भइसकेको छ,“ केन्द्रीय...


लघुवित्त पीडितद्वारा फागुन १ बाट आन्दोलनको घोषणा, पीडित भन्छन्– ‘दुर्गा प्रसाईले न्याय दिएनन्’

काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति नेपाललाई आफ्नो साथ रहेको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा बिडारीले सरकारले पीडितरुलाई न्याय नदिए उसविरुद्ध कडा आन्दोलन् गर्नुपर्ने समेत बताए । समितिले...


थुप्रै बैंक तथा वित्तीय संस्थामा करोडौं लगानी रहेका महाप्रसाद नैतिकता कुल्चिएर गभर्नरको जागिर खाँदै, कानूनको उडाए धज्जी

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट (सीए)को व्यवसायिक डिग्री लिएर साढे १४ वर्षदेखि लगातार लाभको पदमा रहेका नेपाल राष्ट्र बैंकका बहालवाला गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठेको छ । जसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । तर, उनीमाथि नैतिकताको प्रश्न...


मंगलबार ९ वाणिज्य बैंकको सेयर मूल्य बढ्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौँ । मंगलबार सेयर बजार अंकले बढेको छ । बजारमा सुधार आएसँगै लगानीकर्ताका उत्साह छाएको छ । बजारमा निरन्तर दोस्रो दिन समेत सुधार आएसँगै आज वाणिज्य बैंक समूहको सेयर २.०८ प्रतिशतले बढेर ११४०.७० बिन्दुमा बन्द भएको हो । आज...


एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच छुट सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रा. लि., धनगढी, कैलालीबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।...


नेप्सेमा ८ अर्ब १७ करोड शेयर सूचीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० पुस मसान्तमा सूचीकृत ८ अर्ब १७ करोड शेयरको चुक्ता मूल्य रु. ८०९ अर्ब ८३ करोड रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को छ महिनामा...


स्थायी र ओभरनाइटबाट पाँच खर्ब १५ अर्ब तरलता उपयोग

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत रु. १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रु. ५१३ अर्ब ९१ करोड गरी...


चार प्रतिशतले बढ्यो निजी क्षेत्रमा प्रवाहित कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु. १९२ अर्ब ६४ करोड (४ प्रतिशत) ले बढेको हो । अघिल्लो वर्षको सोही...


शेयर बजारमा बैंक तथा वित्तिय संस्था र बीमाको हिस्सा ५८ प्रतिशत, अन्य सेक्टरको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७१ पुगेको छ ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ ।...


यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ३३ अर्ब २२ करोड पुगेको छ ।...


चालु खाता १ खर्ब ६१ अर्बले बचतमा, शोधनान्तर स्थिति कस्तो ?

काठमाडौँ । चालु खाता साढे १ खर्ब बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा यस्तो देखाएको हो । चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोडले...


विदेशी बिनिमय सञ्चिति १८.९ प्रतिशतले बढ्यो

काठमाडौं । देशमा विदेशी मुद्रा (डलर) सञ्चितिमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखिएको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा...


२५.३ प्रतिशतले बढ्यो रेमिट्यान्स, छ महिनामा ७ खर्ब ३३ अर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ३३ अर्ब २२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखिएको हो ।...


महुली लघुवित्तको मुनाफा साढे २ करोड माथि, अन्य सूचकमा कस्तो छ प्रगति ?

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ६१ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको ६ महिनाको रिपोर्टमा यस्तो देखाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा १.४५ प्रतिशतले कम हो । कम्पनीले...


हिमालयन लघुवित्तको मुनाफा ६० प्रतिशतले खस्कियो, वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चाल आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ५२ लाख ५८ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६०.७१ प्रतिशतले कम हो...