महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले शेयर बिक्रीमा ल्याएको हो । यस शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ...
मिथिला लघुवित्तको मुनाफा १ करोड ३३ लाख, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मिथिला लघुवित्त वित्तीय संस्थाले १ करोड ३३ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा ३८.७३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको...
स्वावलम्बन लघुवित्तको मुनाफा ८२ प्रतिशतले घट्यो, अधिकांश सूचक ओराला, खराब कर्जा चुलियो
काठमाडौँ । स्वावलम्बन लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ८२.७० प्रतिशतले घटेर ४ करोड १५ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा...
नेशनल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी (एक अर्ब ८ करोड ४२ लाख ६ हजार २१९...
आधा दर्जन वाणिज्य बैंकलाई पुँजीकोषको दबाब: ऋण दिन नसक्ने अवस्थामा, लाभांशमा समेत बाधा
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अहिले साढे ६ खर्ब रुपैयाँ बढी तरलता छ । अहिले वाणिज्य बैंकहरूसँग मात्रै ५४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप छ । बैंकहरूले आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउँछन् । तर,...
वाणिज्य बैंकहरुमा कुनको सेयर मूल्य कति ?
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । निरन्तर दिन दिन घटेको बजार आज सुधार आएको हो । बजारमा सुधार आएसँगै आज वाणिज्य बैंक समूहको सेयर १.५९ प्रतिशतले बढेर ११३८.६० बिन्दुमा बन्द भएको हो ।...
एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई नेप्सेमा सूचीकृत
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘एनआईसी एशिया ग्रोथ फण्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । आज फण्डको ९ करोड ५ लाख इकाई सूचीकृत भएको हो। फण्डले १० करोड इकाई सर्वसाधारणका लागि निष्काशन गरेको...
स्वावलम्बन लघुवित्तमा रोजगारको अवसर, एसईई उत्तीर्णले आवेदन दिन पाउने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीको कार्यक्षेत्र भित्रको जुनसुकै कार्यालमा काम गर्न दरखास्त आह्वान गरेको हो । कम्पनीले सहायक ‘चार’ तहमा केही संख्यामा कर्मचारी माग गरेको छ । सोको लागि प्रमाणपत्र तह,...
इच्छाराज तामाङको सिभिल सहकारीका पीडित बचतकर्ताहरुले रकम फिर्ता पाउने
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सिभिल सहकारीको बचत रकम अपचलन गरेका इच्छाराज तामाङलगायत आरोपितहरुको सम्पत्ति जफत गर्ने निर्णय विशेष अदालतले गरेको छ । अदालतको फैसलाबमोजिम उनीहरुको सम्पत्ति जफत भएमा त्यो सम्पत्ति सहकारीका पीडितहरु बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग हुने...
एनएमबि लघुवित्तको नाफासँगै इपिएस समेत ऋणात्मक, अधिकांश सूचकको ओरालो यात्रा
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ ऋणत्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको...
फागुन १ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये...
सिद्धार्थ बैंकको २ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी निखिल गोयलको नाममा रहेको १ लाख ९७ हजार ४३९ कित्ता शेयर र पवित्र लाल चुकेको नाममा रहेको ४३ हजार १८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।...
हाम्रो सूर्योदय बचत तथा ऋण सहकारीबाट ३२ लाख चोरी
काठमाडौँ। दोलखाको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७ हजार दुई सय ७६ रुपैयाँ चोरी भएको छ । सहकारीबाट रकम हराएको भन्दै सोहि सहकारीका सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले सोही सहकारीको बचत सहायक...
मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाको तयारीमा राष्ट्र बैंक, कहिले होला सार्वजनिक ?
काठमाडौं। नेपाल राष्ट्र बैंक मौद्रिक नितिको अर्धबार्षिक समिक्षाको तयारीमा जुटेको छ । समिक्षा गर्नुपर्ने व्यवस्था अनुसार राष्ट्र बैंक समिक्षाको अन्तिम तयारीमा जुटेको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाको लागि त्रैमासिक समीक्षाका लागि अहिले छलफल चलिरहेको सहप्रवक्ता...
युनिक लघुवित्तको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०÷०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम माघ २० गते कोहलपुरमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा शाखा कार्यालयका प्रमुखहरुले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।...
लक्ष्मी लघुवित्तको मुनाफा २ करोड माथि, खराब कर्जा भने चुलियो
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा २ करोड १५ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २...
चल्दाचल्दै अवस्थाको एनआईसी एसियाको मोबाइल बैंकिङमा समस्या, अपडेट नगरे नचल्ने
काठमाडौं । एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ सिष्टममा केही दिनदेखि समस्या आइरहेको छ । आंशिक रुपमा चलिरहेको मोबाइल बैंकिङ सिष्टम आज विहानबाट पूर्ण रुपमा बन्द भएको छ । एनआईसी एसिया बैंकको मोबाइल एप अपडेट नगर्ने नचल्ने अवस्थामा पुगेको छ...
ग्लोबल आइएमई लघुवित्तको मुनाफा ४ करोड ७८ लाख, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा २६.५७ प्रतिशतले घटेर ४ करोड ७८ लाख ३० हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक...
सूर्योदय वोमी लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ १९ गते अर्थात शुक्रबार बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १४.०७७...
बजारमा नक्कली नोटको बिगबिगी, ६ महिना मै करोडौं बरामद, कस्तो छ प्रहरीको अप्रेसन ?
काठमाडौं । पछिल्लो समय नेपाली नक्कली नोटहरुको बिगबिगी बजारमा बढी रहेको छ । राजधानी काठमाडौंमै नक्कली नोटका कारखाना भेटिनु तथा राजधानी बाहिर र भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी बढ्दा अर्थमन्त्रमा गम्भिर नकारात्मक असर परिरहेको देखिएको छ । दिनानुदिन...




















