२० मेगावाटको मथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माणमा लक्ष्मी सनराइज बैंकले ७५ प्रतिशत लगानी गर्ने

काठमाडौँ । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच कास्की जिल्ला स्थित सेती नदीमा २० मे.वा. क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको...


१६ वटै विकास बैंकको सेयर मूल्यमा सुधार, कुनको कति बढ्यो ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन दोहोरो अकंले बढेको बजारमा विकास बैंकको सेयर मूल्य उछाल आएको छ । विकास बैंकको सेयर मूल्य १.२२ प्रतिशतले बढेको हो । आइतबार १६ वटै विकास बैंकको सेयर मूल्यमा सुधार आएको छ । विकास...


आइतबार १२ वाणिज्य बैंकको सेयर मूल्य घट्यो, अब कतिमा किन्न पाइन्छ ?

काठमाडौँ । लामो समय पछि सुधार आएको बजारमा वाणिज्य बैंक समूहको सेयर मूल्य भने ओरालो लागेको छ । आइतबार १२ वाणिज्य बैंकको सेयर मुल्य घटेको हो । बजारमा आज दोहोरो अकंको सुधार देखिएको छ । सबै लगानीकर्ता उत्साहित हुँदा...


एनआईसी एशिया बैंकले निकाल्यो गैर बैकिङ्ग सम्पत्ति बिक्रीको ७ दिने सूचना

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गैर बैकिङ्ग सम्पत्ति बिक्रीको लागि सात दिने सूचना निकालेको छ । बैंकको नाममा दर्ता रहेको उल्लेखित गैर बैकिङ्ग सम्पत्ति जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्था र परिमाणमा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा...


गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको पूर्ण सुनुवाइ स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विवाद उठेको बिषय आज सर्वोच्च अदालतमा दायर रिट निवेदनको पूर्ण सुनुवाइ स्थगित भएको छ । यसअघि हेर्न नभ्याइने सूचीमा पर्दै आजका लागि सुनुवाइ मिति तोकिएको थियो । आज अधिवक्ता...


उन्नती सहकार्य लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदको अधिकृत तथा सहायक श्रेणीमा ११ जना कर्मचारीको लागि आवेदन खुलाएको हो । कम्पनीले वरिष्ठ अधिकृत तथा वरिष्ठ अधृकृत (आइटी), अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ...


अभियान लघुवित्तको सीइओमा तेजेन्द्र शर्मा लम्साल

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तेजेन्द्र शर्मा लम्साललाई नियुक्त गरेको छ । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले सोहि दिन देखि लागु हुने गरी लम्साललाई चार वर्षका लागि नियुक्त गरेको हो...


हालसम्म कति वाणिज्य बैंकले घोषणा गरे लाभांश ?

काठमाडौं । २० वटा वाणिज्य बैंक मध्ये १२ वटाले शेयरधनीहरुलाई लाभांश वितरण गरे । तर, अहिलेसम्म लाभांश वितरण गर्न नसक्ने बैंक ६ पुगेका छन् । लाभांश घोषणा गर्न अब नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंक मात्र छन्...


३ वाणिज्य बैंक, २ विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारवाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वाणिज्य बैंक, २ विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नियम उल्लंघन गरेको भन्दै प्रभु, ग्लोबल आइएमई र हिमालयन बैंकका साथै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलाइन्स फानाइन्सलाई...


कुमारी बैंकको सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयर समूहको ३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको संस्थापक सेयरधनी बिजय कोइरालाले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयर खरिद...


शेयरधनीलाई हितग्राही खाता अद्यावधिक गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई भौतिक शेयर अभौतिकिकरण गरी हितग्राही खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले विगतका वर्षहरुमा गरेको नगद लाभांश हालसम्म पनि भुक्तानी प्राप्त नगरेपछि शेयरधनीलाई आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक...


माउन्टेन इनर्जीको विद्युत बिक्री आम्दानी साढे ७३ करोड, मुनाफा र प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ । माउन्टेन इनर्जीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी १.१८ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी...


सपोर्ट लघुवित्तको नाफामा उछाल, घट्यो खराब कर्जा, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा उछाल आएको हो । पुष समान्तसम्ममा कम्पनीको मुनाफा ८६ लाख ४२ हजार रुपैयाँ रहेको छ ।...


यस्तो छ उन्नति सहकार्य लघुवित्तको ९औं वार्षिक साधारण सभाको ‘माइन्यूट’

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय सस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुष २९ गते एशियन बुद्ध होटल सि.न.पा ८ रुपन्देहीमा सम्पन्न भएको हो । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी...


महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने

काठमाडौँ । महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने भएको छ । सो अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । हाल महिलाको ६ लाख कित्ता संस्थापक सेयर र ५ हजार...


७ विकास बैंकको शेयरमूल्य बढ्यो, बाँकीको गिरावट (एलटीपीसहित)

काठमाडौं । बिहीबार नेप्सेमा सामान्य करेक्सन देखिएतापनि विकास बैंक उपसूचक ०.१४ प्रतिशतले उचालिएको छ । यस दिन ७ विकास बैंकको शेयरमूल्य बढ्दा ८ विकास बैंकको शेयरमूल्यमा गिरावट आएको हो । आज उपसूचक बढेसँगै विकास बैंकहरुको शेयरमूल्य २५५.३० रुपैयाँदेखि ४१२.६०...


कतिमा किन्न पाइन्छ वाणिज्य बैंकको सेयर ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत सेयर बजार ओरालो लागेको छ । बजार ओरालो लागेपनि आज बैंकिङ समूहको सेयर मूल्य भने बढेको हो । मंगलबार वाणिज्य बैंक परिसूचक २.२६ अंकले बढेर ११६४.५१ को विन्दुमा कायम भएको छ ।...


नेपाली डिजिटल बैकिङ्गको रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आधुनिक बैकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको छ । एफवान सफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण...


यस्तो छ साना किसान विकास लघुवित्तको २२औं वार्षिक साधारण सभाको माइन्यूट

काठमाडौं । साना किसान विकास लघुवित्तको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कृषि विकास बैंकको केन्द्रीय कार्यालय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा सम्पन्न भएको हो । सभाले सभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...


ऋण मिनाहा सम्बन्धी भ्रामक बिषयले लघुवित्तमा परेको असरको बिषयमा अर्थमन्त्रीलाई गरायो जानकारी

काठमाडौं । मिनाहा सम्बन्धी सम्बन्धी भ्रामक बिषयले लघु्वित्त क्षेत्रमा परेको असरको बिषयमा जानकारी गराउन नेपाल लघुवित्त बैङ्कर्स संघले अर्थमन्त्री डाक्टर प्रकाशशरण महतलाई भेटवार्ता गरेको छ। संघका पदाधिकारीले अर्थमन्त्री महतलाई भेटेर ऋण मिनाहा हुने हल्लाका कारण देखिएको समस्या समाधानको बिषयले...