मिर्मिरे लघुवित्तको शेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारण समुहमध्ये कुनमा कति ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको संरचना परिवर्तन गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीले धितोपत्र संरचना परिवर्तनको लागि आवश्यक प्रक्रिया पुरा गरी आवेदन दिएपश्चात संरचना परिवर्तन भएको हो । जस अनुसार नेप्सेमा सूचीकृत कम्पनीको...


राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा

राष्ट्रिय बाणिज्य बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १५ अर्ब ६३ करोडको ५।५०...


नेपाल बैंकको साधारण सभा आह्वान, बुकक्लोजको मिति पनि तय

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ६४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा पुस २९ गतेका दिनको बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा आयोजना गरिएको हो । सभा विहान...


एनआईसी एशिया बैंकले प्राप्त गर्‍यो पेमेन्ट्स एक्सिलेन्स अवार्ड

काठमाडौं । ‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्राप्त गर्न सफल भएको छ...


छिमेक लघुवित्तको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले पुस २९ गते, आइतबार, होटल सामना प्रालिको सभाहल, मकवानपुर, हेटौँडामा २२ औँ...


प्रभु बैंकको सञ्चालकमा बस्नेत नियुक्त

काठमाडौं । प्रभु बैंक लिमिटेडले बैंक सञ्चालक समितिको सदस्यमा बृष बहादुर बस्नेतलाई नियुक्त गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले बस्नेतलाई सञ्चालकमा नियुक्त गरेको हो ।  


नागरिक लगानी कोषले एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । नागरिक लगानी कोषले एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र जारी गरेको छ । कोषले एनआइसी एशिया बैंकको २ करोड रुपैयाँ बराबर शेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रति कित्ता न्यूनतम ८०० रुपैयाँका...


ग्लोबल आइएमई बैंकले वितरण गर्यो शेयरधनीलाई लाभांश

काठमाडौं । ग्लोबल आइएमई बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश वितरण गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण गरेको हो । यस बैंकको मंसिर २८ गते सम्पन्न भएको १७ औं वार्षिक साधारणसभाले...


लाभांश प्रस्तावसहित एजीएम आह्वान गरेको मुक्तिनाथ विकास बैंकको बुक क्लोज कहिले?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पुस २८ गते शनिबार सिटी स्क्वायर, न्युरोड काठमाडौंमा दिउँसो १ बजेदेखि १७ औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले शेयरधनीलाई ९ दशमलव ७५ प्रतिशत बोनश शेयर र ० दशमलव ५१३२ प्रतिशत नगद गरी...


मर्जर प्रस्तावसहित प्राइम बैंकले डाक्यो साधारण सभा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले १६ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ६ गते बसेको संचालक समितिको बैठकले पुस २९ गते आइतबार अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । उक्त सभाले...


प्रिमियममा एफपीओ निष्कासनको प्रस्ताव राखेर हिमालयन बैंकले डाक्यो साधारण सभा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ३१ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजेदेखि सभा डाकेको हो । उक्त सभाले...


गरी खाने र ठगी खाने छुट्याएर ऋण प्रवाह गर्न बैंकहरुलाई गभर्नर अधिकारीको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन् । नेपाल बैंकर्स सङ्घको ३७ औँ वार्षिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले गरी खाने र ठगी खाने छुट्याएर ऋण...


लाभांश खानेबेलामा लघुवित्तहरुको शेयरमा उच्च गिरावट

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोेरो अंकले घटेको छ । बिहीबार शेयर बजार ३२ अंकले घटेर २१०९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बिहीबार कारोबार भएको बैकिङ्ग उपसूचक २ दशमलव ०२...


नेपाल बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य चयन

नेपाल बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य चयन भएका छन् । शनिबार बसेको संघको ३७ औं बार्षिक साधारणसभाले विभिन्न ५ बैंकका सीईओलाई कार्यसमिति सदस्यमा चयन गरेको हो । शनिबार सम्पन्न साधारण सभाले सदस्यहरूमा प्रभु बैंकका सीईओ अशोक शेरचन, प्राईम...


एफपीओ र मर्जरसम्बन्धी कर बुझाँउदा मुनाफा र लाभांशमा देखिने असरको कारण वाणिज्य बैंकहरुको शेयर मूल्यमा उच्च गिरावट, (सूचीसहित)

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोेरो अंकले घटेको छ । बिहीबार शेयर बजार ३२ अंकले घटेर २१०९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बिहीबार कारोबार भएको बैकिङ्ग उपसूचक १ दशमलव ८७...


नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव चयन

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको १७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज लघुवित्तका सिईओहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको बार्षिक साधारणसभा सम्पन्न भएको हो ।काठमाडौंको एभरेष्ट होटलमा आज सम्पन्न भएको हो । लघुवित्त बैंकर्स संघको...


नेपाल बैंकको सिईओेमा तिलकराज पाण्डेय नियुक्त

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओे)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंकको बोर्डको आज बसेको बैठके यो निर्णय गरेको हो । सिईओ छनोट समितिले आज पाण्डेयसहित सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्रमुख...


कर्णाली प्रदेशका गैरसरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेशमा कार्यक्षेत्र रहेका गैर सरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीको...


ग्लोबल आइएमई बैंकको १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको जनाएको छ...


आठ वाणिज्य बैंकको आधारदर सार्वजनिक, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

काठमाडौं । नेपाल संचालनमा रहेका २० मध्ये आठ वाणिज्य बैंकले पुसको लागि आधारदर सार्वजनिक गरेका छन्। पुसमा ऋणीहरूले कर्जामा अधिकतम ब्याजदर १३.४ प्रतिशत तिरेहुने भएको छ। मंसिरमा यी आठ बैंकबाट कर्जा लिनेले अधिकतम १४.०४ प्रतिशत तिर्नुपर्ने अवस्था थियो।बैंकहरूले निक्षेपको...