समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक बृद्धि, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि सामान्य अंकले शेयर बजार घटेको छ । सोमबार शेयर बजार ३ दशमलव ४२ अंकले घटेर १८४७.८१ को विन्दुमा कायम भएको छ । सोमबार शेयर बजार घटेतापनि १२२ कम्पनीको शेयरमूल्य बढेको...


अर्थतन्त्रको विद्यमान अवस्था र मौद्रिक नीति

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, आपूर्ति शृंखलामा आएको अवरोध तथा समग्र मागमा आएको शिथिलताका कारण आर्थिक गतिविधि प्रभावित भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सीमित रहने देखिन्छ । चालु आर्थिक वर्षमा यस्तो वृद्धिदर...


नबिल बैंकको साधारण सभाको मिति हेरफेर, बुक क्लोज कहिले ?

काठमाडौं । नबिल बैंक लिमिटेडको ३९ औं वार्षिक साधारण सभाको मिति हेरफेर भएको छ । बैंकले पुस १३ गते बोलाएको साधारण सभा एक दिन अघि सरेको हो । बैंकले सभा अब पुस १२ गते आर्मी अफिसर्स क्लब भद्रकाली–काठमाडौंमा बिहीबार...


राष्ट्र बैंकले एजेण्डा बिना नै बोलायो बोर्डको बैठक, मौद्रिक नितिको समिक्षा सार्वजनिक के होला ?

काठमाडौं । मौद्रिक नितिको समिक्षा आगामी मंगलबार सार्वजनिक हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको सञ्चालक समितिको बैठक बोलाएको छ । बोर्डका सञ्चालक समितिका सदस्यले मंगलबार बोलाइएको बारे जानकारी दिएका छन् । एजेण्डा भने नखुलाएर बेलाएको जनाएको छ...


एनआईसी एशिया बैंकको सबै कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम

काठमाडौं । एनआईसी एशिया बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहक महानुभावहरूमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ । यस सहुलियत पश्चात् यसभन्दा अगाडि ३ प्रतिशत भन्दा बढी...


अर्थतन्त्रको संकटमोचनमा निजी क्षेत्रको भूमिका

मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ । आर्थिक गतिविधि चलायमान हुन सकेका छैनन् । लगानीकर्ता र उपभोक्ता दुवैमा आत्मविश्वास छैन । परिणामस्वरूप बैंक वित्तीय संस्थाहरुसँग करिब ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम जम्मा भएको छ । लगानीयोग्य रकम बढ्दै जाने तर...


थ्री स्टार हाइड्रोपावरसहित यी कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन गत हप्ताको बिहीबार पनि घटेको शेयर बजार आज ७.२९ अंकले घटेको छ । आइतबार शेयर बजार ७.२९ अंकले घटेर १८५१. २३...


विजय लघुवित्तद्वारा भूकम्प पीडित सदस्यलाई नगद सहयोग

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित आफ्ना सदस्यलाई नगद सहयोग गरेको छ । संस्थाले सञ्चालक समिति र कर्मचारीबाट सहयोग संकलन गरेर पीडित सदस्यलाई सहयोग गरेको हो । सहयोग रकम हस्तान्तरणका लागि संस्थाका प्रमुख...


सपोर्ट लघुवित्तको सीईओमा महेश कुमार चौधरी

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश कुमार चौधरी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिरि १५ गते बसेको बैठकको निर्णयले चौधरीलाई सीईओमा नियुक्त गरेको हो । उनलाई कम्पनीले चार वर्ष समयवधिको...


गुराँस लघुवित्तले लाभांश वितरण नगर्ने, शेयरधनी निराश

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् । कम्पनीको मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम...


ज्योति विकास बैंकका ग्राहकलाई ‘सी फूड’ मा २७ % सम्म छुट

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई काठमाडौं महानगरपालिका १५ स्थित ‘सी फूड ट्रेडर्स’ ले छुट दिने भएको छ । ट्रेडर्सले माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशत सम्मको छुट दिने सहमति भएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ...


भूकम्प प्रभावितलाई स्ट्याण्डर्ड चार्टर्डको सहयोग

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जाजरकोट भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने भएको छ । बैंकले एक लाख अमेरिकी डलर (करिब एक करोड ३३ लाख रुपैयाँ) सहयोग गर्ने जनाएको हो । बैंकले ब्रिटिस रेडक्रसमार्फत यो सहयोग उपलब्ध गराउने बताएको...


४ सय रुपैयाँदेखि नै लघुवित्तको शेयर खरिद गर्न सकिने (सूचीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात विहीबार शेयर बजार घटेको छ । राष्ट्र बैंले मौद्रिक नीतिको समीक्षामा गरेको ढिलाई नै शेयर बजार बढ्न नसकेको जानकार बताउछन् । बिहीबार शेयर बजार १८.०६ अंकले घटेर १८५८ दशमलव ५३ को...


अर्थमन्त्री र मेरो ठाकठुकले मौद्रिक नीतिको समीक्षा लम्बिएको होइन : गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री र आफुबीचको ठाकठुकका कारण मौद्रिक नीतिको समीक्षा जारी गर्ने काम नलम्बिएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्राविधिक कारणले भएको ढिलाइलाई अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध तथा वित्त...


मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार घट्दा बैंकिङ्ग क्षेत्रमा उच्च गिरावट, कुनको कति ?

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार १८.०६ अंकले घट्दा बैंकिङ्ग क्षेत्रमा उच्च गिरावट आएको हो । बिहीबार बैंकिङ्ग उपसूचक ० दशमलव ९१ प्रतिशत अर्थात...


नाडेप लघुवित्तको बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार नाडेप लघुवित्त वित्तीय संस्थाको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको २० प्रतिशतका दरले ८ लाख ९ हजार ६ सय कित्ता बोनश...


मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु निराश बनेका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । मंसिर १४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो...


बैंकले बढी ब्याज लिएको भए आजै उजुरी गर्नुस्, फिर्ता गराइदिन्छौंः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दर्ता गर्न सार्वजनिक रुपमै आह्वान गरेका छन् । आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले कोही कसैले...


प्रभु बैंक ‘बैंक अफ दि इयर २०२३’ को अवार्डबाट सम्मानित

काठमाडौं । ‘बैंक अफ दि इयर २०२३’ को उपाधिबाट प्रभु बैंक सम्मानित भएको छ । बेलायतको लण्डनस्थित दि फाइनान्सियल टाइम्सले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । बेलायतमा भएको एक समारोहमा प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला र...


लाभांश प्रस्ताव पारित गर्न निफ्राले डाक्यो पाचौं साधारण सभा

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले पाचौं वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । बैंकले साधारण सभा पुस २७ गते मंगलबार अनुपम...