१६ वाणिज्य बैंकको शेयरमूल्य राताम्मे, लगानीकर्तालाई किन्ने सूवर्ण अवसर

काठमाडौं । कारोबार साताको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७३ अकंले घटेर २००४.०५ बिन्दुमा बन्द भएको थियो । साताको अन्तिम कारोबारको दिन ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३ करोड...


कृषि विकास बैंकद्वारा फोन लोन सुचारु, विना धितो २ लाखसम्म कर्जा पाइने

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडद्वारा Instant फोन लोन सुचारु गरेको छ। बैंकले बढ्दो डिजिटल प्रविधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहल अन्तर्गत, कृषि विकास बैंक लिमिटेडले ADBL Smart Plus App मा कर्जाको नयाँ...


बीमा र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, बैंक तथा माइक्रोफाइनान्समा किन गइरहेको छैन आँखा ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ खर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा नेप्सेमा रहेका १३ समूह,...


नाडेप लघुवित्तमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नाडेप लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै दुई पदमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले अधिकृतमा एक जना र कनिष्ठ सहायक (प्रशिक्षार्थी) मा केही संख्याले कर्मचारी माग...


सानिमा बैंकको दराजसँग ‘नव बर्ष उत्सव’ योजनाका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “नव बर्ष उत्सव” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ...


बैंकहरुले अनुदान बापत पाएनन् १२ अर्ब भुक्तानी

काठमाडौं । बैंकहरुले सहुलियतपूर्ण ऋणको ब्याज अनुदान वापतको सरकारबाट पाउनुपर्ने १२ अर्ब भुक्तानी नपाएको बताएका छन् । सरकारले ल्याएको सहुलियतपूर्ण ऋणको ब्याज अनुदान वापतको रकम बैंकहरुले आफना ग्राहकहरुलाई दिएको सुविधामा सरकारले ढिलाई गर्दा १२ अर्ब रुपैयाँ रोकिएको बैंकर्सं संघका...


फरवार्ड माइक्रोफाइनान्सद्वारा १० लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैंया भुक्तानी गरेको हो । फरवार्डले...


एनएमबि लघुवित्तको सिईओमा आनन्द पाण्डे पुनः नियुक्त

काठमाडौं । एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत ९सीइओ० मा आनन्द पाण्डे पुनः नियुक्त भएका छन् । कम्पनीले बिहीबार ९चैत २२ गते० देखी लागू हुने गरी उनलाई लागि नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले पाण्डेलाई आगामी...


भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगम मुछिए सहकारी ठगि काण्डमा, सफ्टवेर र काजगात जफत

काठमाडौं । सिरक ओढेर घ्यू खाने प्रवत्तिका मान्छेहरुलाई ‘स्याटर’ हान्न नेपालीमा कैयन उखान् छन्, ‘काले काले मिलेर खाउँ को नि के…, जो अगुवा उही बाटो…, रक्षक नै भक्षक, जो चोर उसैको ठूलो स्वर, यस्तै ।’ संस्कृतमा पनि एउटा भनाई...


प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगद रहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता

काठमाडौं । गण्डकी ट्याक्सी ब्यबसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा...


गैर–बैकिङ्ग सम्पत्ति बिक्री गर्दै एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गैरबैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै विभिन्न स्थानमा रहेको ४ क्षेत्रको घरजग्गा बिक्री गर्न लागेको जानकारी दिएको हो । बैंकले झापा, रुपन्देही र बाँकेमा रहेको उक्त सम्पत्ति...


खराब कर्जा, बेस रेट र ब्याजदर घट्ने क्रममा छः बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरुको खराब कर्जा र बेस रेट घट्ने क्रममा रहेको जानकारी दिएको छ ।आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघले यस्तो जानकारी दिएको हो । साउनमा १०।११ प्रतिशत रहेको बैंकहरुको बेस रेट यस अवधिसम्ममा क्रमश...


राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या कति ?

काठमाडौँ । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० फागुन मसान्तमा ११० रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस्तो देखाएको हो । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय...


कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिना अर्थात्...


स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने निर्णयमा बैंकर्स संघले आपत्ति

काठमाडौँ । स्थानीय तहको सञ्चित कोषको मौज्दातबाट ६० प्रतिशत रकम वाणिज्य बैंकहरूले निक्षेप गणना गर्न पाउने व्यवस्था हटेसँगै नेपाल बैंकर्स संघले आपत्ति जनाएको छ । आज एक पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्षमा सुनिल केसीले उक्त ब्यवस्था घटेको भन्दै अर्थमन्त्रालयसँग...


तीन लघुवित्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि बुधबारको तुलनामा कारोबार रकम भने सामान्य रुपले बढेको छ । उक्त दिन कारोबार भएका...


झापामा एकै दिन तीन वटा सहकारीमा तोडफोड

काठमाडौं । झापाको गौरादहमा एकै रात तीन वटा सहकारीमा तोडफोड र चोरी भएको छ । सहकारी दिवसको रात सहकारीमा चोरी भएको हो । गौरादह – ५, स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवाकेन्द्र तथा...


श्वेत गंगा हाइड्रोपावरबाट बाहिरिँदै विदेशी लगानीकर्ता डोल्मा

काठमाडौँ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकसन लिमिटेडको विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड १ कम्पनीबाट बाहिरिने भएको छ । कम्पनीको नाममा रहेको ३८ लाख ५१ हजार कित्ता शेयर बिक्री गरेर बाहिरिने भएको हो । शेयरको लकइन अवधि २०८० फागुन...


बैंकले कर्जा नदिँदा व्यवसायी मारमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा नदिँदा व्यवसायी समस्यामा परेका छन् । स्थानीय तहमा दर्ता तथा नवीकरण भएका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले कर्जा नदिँदा व्यवसायी समस्यामा परेका हुन् । बडीमालिका नगरपालिकाले व्यवसायी दर्ता कार्यविधि र करसम्बन्धी गरेको...


कुमारी बैंकबाट संस्थापक शेयर बिक्री गरेर बाहिरिँदै तीन जना शेयरधनी

काठमाडौँ। कुमारी बैंकले लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ हजार ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकका शेयरधनी नन्दे बिष्टको १ हजार १ सय ८, मोहन बहादुर गुरुङको १ हजार २ सय ७...