महालक्ष्मी विकास बैंकले खुलायो ठुलो संख्यामा रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा ठुलो संख्याले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गरी देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयसहितलाई कर्मचारी माग गरेको हो । बैंकले सेन्ट्रल क्रेडिट डिपार्टमेन्टमा १...
नेपाल बैंकले ल्यायो ग्राहकहरुको लागि अत्याधुनिक कल सेन्टर
नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौताले नेपाल बैंक लिमिटेडका आदरणीय ग्राहकवर्गका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि...
माछापुच्छ्रे बन्यो पहिलो वार्षिक साधारण सभा घोषणा गर्ने बैंक, लाभांश प्रस्ताव मुख्य एजेण्डा
माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । असोज १८ गते बिहीबार वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकलाई गत आवको नाफबाट चुक्तापुँजीको १३।३ प्रतिशत बोनस सेयर र ०।७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लाग)...
६० प्रतिशत निक्षेप गणना गर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै वाणिज्य बैंकहरुमा थपियो करिब ६३ अर्ब रुपैयाँ
स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा कार्यान्वयनपछि वाणिज्य बैंकहरुमा करिब ६३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । स्थानीय तहको खातामा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने अर्थ मन्त्रालयको निर्णय...
४१ प्रतिशत लाभांश दिने क्षमता भएको एभरेष्ट बैंकमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण
काठमाडौं । एभरेष्ट बैकले लाभांश घोषणा गर्ने अन्तिम तयारी गरेको बेला बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् । केन्द्रिय बैंकले एभरेष्ट बैंकलाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न स्वीकृती प्रदान दिएको खबर बाहिरिएसँगै यी दुई बैकलाई राष्ट्र...
ग्लोबल आइएमई बैंकको लकर सेवा स्थानान्तरण
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले न्युरोडमा रहेको लकर सेवा स्थानान्तरण गर्ने भएको छ । बैंकले रन्जना गल्ली, मारवाडी सेवा समितिको ठिक अगाडीको भवनबाट प्रदान गरिंदै आएको लकर सेवा स्थानान्तरण गर्न लागेको हो । बैंकका अनुसार असोज ३ गते...
सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले भदौ २५ गतेका दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी...
नेपाल बैंकले धितो राखेर कर्जाको साँवा ब्याज नतिरिएको सम्पत्ति लिलाम गर्दै
काठमाडौं । नेपाल बैंक लिमिडेटले बैंकमा धितो राखेर कर्जाको साँवा ब्याज नतिरिएको सम्पत्ति लिलाम गर्ने भएको छ ।बैंकले गैरबैंकिङ सम्पत्ति गोप्य सिलबन्दीमार्फत बिक्री गर्न सूचना जारी गरेको हो । बैंकले २१ दिने सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो...
वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने
काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट...
प्रभु सेलेक्ट फण्डद्धारा प्रतिफल घोषणा
प्रभु सेलेक्ट फण्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।फण्डले इकाईधनीहरुलाई कर सहित ९।५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ २५ गते बसेको फण्डको योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश...
एनआइसी एसिया बैंक र एभरेष्ट बैंक लाभांश घोषणा गर्ने अन्तिम चरणमा (लाभांश इतिहास सहित)
काठमाडौं । केन्द्रिय बैंकले एनआइसी एसिया बैंक र एभरेष्ट बैंकलाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न स्वीकृती प्रदान गरेको छ ।यी दुई बैकलाई राष्ट्र बैंकले लाभांश घोषणा गर्ने गरि स्वीकृती प्रदान गरेको हो । वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे...
राष्ट्रिय वाणिज्य बैंकले विद्युतिय सवारी खरिद गर्नेलाई एकल ब्याजदरमै कर्जा दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ ।सरकारी स्वामित्वको यो बैंकले दशैंतिहारजस्ता ठूला चाडपर्वलक्षित प्रडक्ट लञ्च गर्दै यस्तो स्किम सार्वजनिक गरेको हो । बैंकले ‘यो वर्षको फेस्टिभ जोन,...
गरिमा विकास बैंकले ल्यायो हरितालिका तीज विशेष गीत, टिकटिक बनाएर जित्नुस् पुरस्कार
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ । बैंकले करिब ३ मिनेट लामो उक्त गीतमा लोकगीत गायक एवं संगीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको...
शेयर बजार बृद्धि हुँदा सबै उपसूचकमा हरियाली, कारोबार रकम डेढ अर्ब माथि
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ । आज २७८ कम्पनीका ४७...
साल्ट ट्रेडिङ्ग र एभरेष्ट बैंकमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै...
सांग्रिला डेभलपमेन्ट बैंकको वित्तिय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले भदौ २२ गतेका दिन भैरहवा क्षेत्रको बुद्वचोक हुदै देवकोटाचोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन...
ग्लोबल आइएमई बैंकको इन्टरनेट बैंकिङ्ग सेवा स्थानान्तरण
काठमाडौं । ग्लोबल आइएमई बैंकले इन्टरनेट बैंकिङ्ग (ग्लोबल अनलाइन) सेवा यही आउँदो भदौ ३१ गतेदेखि स्थानान्तरण गर्ने भएको छ । बैंकको इन्टरनेट बैंकिङ्ग (ग्लोबल अनलाइन) सेवा हाल प्रयोग गरिरहेका व्यक्तिगत ग्राहकहरुले अब ग्लोबल स्मार्ट प्लस मार्फत सेवा उपभोग गर्न...
अब टाटा जेनुइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयल का रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने
काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तिय सुविधा उपलब्ध गराउने भएको छ ।टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रा.लि....
सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा संस्थाले निवदेन दिँदै एफपीओ ल्याउने अनुमति मागेको हो । कम्पनीले बोर्डबाट अनुमति पाएमा अंकित मूल्य १ सय रुपैयाँका दरले...
सनराइज् क्यापिटलको शैक्षिक पहलः नेपालको पूँजी बजारमा युवा सशक्तिकरण
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले हालै आकांक्षी युवा लक्षित तथा स्नातक बिद्यार्थीहरूलाई वर्गमा पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न समर्पित आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक महत्वाकांक्षी शैक्षिक पहल अनावरण गरेको छ । देश भरीका विद्यार्थी...



















