नेफ्स्कुन नवनिर्वाचित अध्यक्ष चन्द्र ढकाल नै सहकारीको ऋण नतिर्ने सदस्यको सूचीमा

काठमाडौं । नेफ्स्कुन नवनिर्वाचित अध्यक्ष चन्द्र ढकाल नै सहकारीको नतिर्ने सदस्यमा परेका छन् ।लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुरले कर्जा चुक्ता गर्न सूचनामा उनको नाम र तस्वीर सार्वजनिक भएसँगै उनीमाथि प्रश्न उठेको छ । नेफ्स्कुनको ३२औँ वार्षिक साधारणसभाबाट अध्यक्ष...


ऋण नतिरेपछि मृतक पूर्व सांसद सुबासचन्द्र नेम्वाङको नाममा एक महिनाभित्र साँवा ब्याज तिर्नको लागि बैंकको सूचना

काठमाडौँ । नेपाल बैंकले स्वर्गीय पूर्व सांसद सुबासचन्द्र नेम्वाङ नाममा लिलामीको सूचना निकालेको छ । पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्रालिले पूर्वसभामुख स्व. सुवासचन्द्र नेम्वाङको जग्गा धितो राखेर लिएको ऋण असुलीका लागि पटकपटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएपछि...


पाँचतलाबाट हाम फालेका धनगढीका व्यवसायी अग्रवालको निधन

काठमाडौं । धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको निधन भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...


राष्ट्रिय स्तरका विकास बैंक: कुन सूचकमा को अगाडि ?

काठमाडौँ । राष्ट्रिय स्तरका आठ वटा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार अधिकांश सूचकमा गरिमा र मुक्तिनाथ विकास बैंकको प्रतिस्पर्धा रहेको छ ।गत आर्थिक वर्षको तुलनामा बैंकहरुको नाफा केहि...


नबिल बैैंकको एक शाखा कार्यालय स्थानान्तरण

काठमाडौँ । नबिल बैैंकको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको झापा जिल्ला स्थिर चन्द्रगढी शाखा स्थानान्तरण भएको हो । कम्पनीको उक्त शाखा हालको स्थानबाट करिब १० मि. को दुरीमा स्थानान्तरण भई नयाँ परिसरबाट माघ १४ गतेदेखि सुचारु हुने...


चिलिमे जलविद्युतको नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा

काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले नगद लाभांश वितरण गरेको छ । कम्पनीको पुष २० गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत बैंक खातामा जम्मा सुरु गरेको हो । आफ्नो हितग्राही खातामा बैंक खाता न.अद्यावधिक गराएका सेयरधनीहरुको...


कुमारी बैंकको सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ हजार ६३० कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको...


स्वाभिमान लघुवित्तका सेयरधनीहरुको हात रित्तो

काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेकोहो । माघ ९ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । संस्थाले सोही बमोजिम वित्तीय विवरण...


दोस्रो त्रैमासमा गुराँस लघुवित्तको वित्तिय अवस्था कस्तो ?

काठमाडौं । दोस्रो त्रैमाससम्ममा ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले २ लाख ४७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको तथा...


निफ्राको लक इन पिरियड कहिले सकिदैछ ?

काठमाडौं । निफ्रा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन पिरियड फागुन २३ गते समाप्त हुने भएको छ। हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी शेयरहरु कारोबार गर्न सकिनेछ। बैंकको शेयर...


बीमा र बैंकिङ प्रणालीमा बढ्यो शंकास्पद कारोबार: ३६ अर्बको सम्पत्ति शुद्धीकरण भएको आशंका

काठमाडौं । गत आर्थिक वर्षमा बीमा  र बैंक तथा वित्तीय संस्थाबाट ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गरेको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति...


सचेत महिला बचत तथा ऋण सहकारीको सहकार्यमा आइएमई लाइफद्धारा दाबी भुक्तानी

काठमाडौँ । सचेत महिला बचत तथा ऋण सहकरी संस्थाले आफ्नो सदस्यलाई  दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमकाबीच एक लाख ५० हजार रुपैयाँको दाबी भुक्तानी गरेको हो । सहकारीकी सेयर सदस्य स्वर्गीय निर्मला ढकालको बिगतमा भएको मृत्युमा सचेत...


२५४ देखि ४२४ रुपैयाँसम्म किन्न पाइन्छ विकास बैंकहरुको शेयर, कुनको कति? (एलटीपीसहित)

काठमाडौं । मंगलबार नेप्से ०.४० प्रतिशतले घटेर २०९८.२९ को विन्दुमा कामय भएको छ । यस दिन विकास बैंक उपसूचक ०.०७ प्रतिशतले उचालिएको हो । मंगलबार विकास बैंक परिसूचक ३.११ अंकले बढेर ४०७० को विन्दुमा कायम भएको छ । यस...


वाणिज्य बैंकको शेयरमा तीव्र उचारचढाव, आधा बैंकको शेयर मूल्यमा देखिएन सुधार (एलटीपीसहित)

काठमाडौं । मंगलरबार नेप्से झिनो अंकले घटेर बन्द भएको छ । यस दिन वाणिज्य बैंक सेक्टरमा तिव्र उतारचढाव देखिदा आधाजसो बैंकको शेयरमूल्य सुधारतर्फ बढ्न नसकेको हो । मंगलबार वाणिज्य बैंक परिसूचक ४.९४ अंकले ओरालो लागेर ११६१.१२ को विन्दुमा कायम...


सर्वोच्चमा आफुविरुद्धको सुनुवाई प्रभावित पार्न गभर्नर अधिकारीले गरे चलखेल, पेशी सूचीमा केरमेट

काठमाडौं । शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई प्रभावित पार्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चलखेल गरेका छन् । उनले चलखेल गरेर मंगलबारको पेशी साप्ताहिक सूचीबाट हटाउने प्रयत्न गरेकामा उत्प्रेषणको मुद्दा भएका कारण पुनः पेशी...


निक्षेपको ब्याजदर एकल अंकमा झर्यो, ऋणीलाई सहज, ऋण कुनबाट लिँदा सस्तो पाईन्छ ?

काठमाडौं । तीन बैक बाहेक सञ्चालनमा रहेका २० मध्ये १७ बैंकले आधार दर एकल अंकमा ल्याएका हुन्। अघिल्लो त्रैमासमा दोहोरो अंकमा रहेको आधार दर यसपालीको पुसमा लक्ष्मी बैंकले एकल अंकमा ल्याएको छ। बैंकहरूले माघ महिनाका लागि ब्याजदर अनुसार पनि...


६ ऋणीको घरजग्गा बिक्री गर्दै एनएमबि बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ६ ऋणीको घरजग्गा लिलाम बिक्री गर्ने भएको छ । बैंकले ऋणीहरुको धितो सुरक्षणमा रहेको उल्लेखित सम्पत्तिहरु जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने जनाएको हो । बैंकको सुरक्षणमा रहेको उल्लेखित...


नेपाल एसबिआई बैंकले ल्यायो फार्मसहित यी सम्पत्ति लिलाम बिक्रीमा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले फार्मसहित चल–अचल सम्पत्ति लिलाम बिक्रीमा ल्याएको छ । बैंकले कर्जा चुक्ता नगर्ने विभिन्न ऋणीहरुको धितो सुरक्षण बापतको उल्लेखित सम्पत्ति जे–जस्तो अवस्था र परिमाणमा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको...


इन्फिनिटी लघुवित्तको १५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक सेयरधनी अरुण ध्वज अधिकारीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।...


सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा कार्की नियुक्त

काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । बैंकको माघ ८ गते बसेको संचालक समितिको ४१६ औं बैठकले ललितपुर–१४, नखिपोट निवासी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीलाई बैंक तथा वित्तीय संस्था...