भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट सूचीमा पर्न सफल

भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट सूचीमा पर्न सफल भएका छन् ।अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले उनलाई ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ ‘ए प्लस’ ग्रेडिङ दिएको हो । ‘ए...


सरकारले स्थानीय तहमा जाने बजेटको ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गणना गर्न दिने, आधार दरमा असर पर्ने संकेत

काठमाडौं ।  सरकारले स्थानीय तहमा जाने बजेटको ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गणना गर्न दिने भएको छ।अर्थमन्त्री प्रकाशशरण महतले क्यानडा जानु अघि नै स्थानीय तहमा जाने ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गर्न दिने गरी निर्णय गरेका थिए। तर उक्त...


एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा एक सय रुपैयाँ क्यासब्याक

काठमाण्डौ । एनएमबि बैंकले डेबिट कार्डमा एक सय रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ। सोअफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पीओएस) मार्फत कारोबार गर्दा ...


अब आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने

काठमाडौ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे“ मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तीय संस्थासँग आबद्ध भई सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उदेश्यकासाथ आइएमई पेले शाइन रेसुङ्गा विकास...


एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३० दशमलव ५६ अंकले घटेर १९६० को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि केही कम्पनीको शेयरमुल्य चाँही बढेको छ...


एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न

काठमाडौं । एन आई सी एशिया बैंकले आयोजना गरेको एनआईसी एशिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रबद्र्धन गर्ने उद्देश्यअनुरुप आयोजित यस प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सय...


बैंकिङ कसुरसम्बन्धी अपराधका अधिकांश मुद्दामा सम्बन्धित बैंकमा कार्यरत कर्मचारी नै संलग्न, अनुगमन फितलो हुँदा वित्तीय अपराधमा वृद्धि

काठमाडौं । सीआईबीले बैंकिङ कसुरसम्बन्धी अपराधका अधिकांश मुद्दामा सम्बन्धित बैंकमा कार्यरत कर्मचारी नै संलग्न रहेको पाइएको छ ।आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सीआईबीले अनुसन्धान गरेका २० वटा बैंकिङ कसुरसम्बन्धी मुद्दामा १० जना सञ्चालक समितिका पदाधिकारी र ५० जना कर्मचारी...


आरएसडिसी लघुवित्तको स्वतन्त्र सञ्चालकमा सबिना राना नियुक्त

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सबिना राना नियुक्त भएकी छिन् । उक्त संस्थाको भदौ १६ गते बसेको १४६ आंै बैठकले स्वतन्त्र सञ्चालकमा सबिना रानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।


साधना र सबैको लघुवित्तबीच मर्जरका लागि प्रारम्भिक समझदारी

काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था एकआपसमा मर्ज हुने भएका छन् । दुई कम्पनीबीच मर्जरका लागि शुक्रबार (भदौ १५ गते) प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । मर्जरका लागि हस्ताक्षर भएसँगै आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का राखिदिन...


सिद्धार्थ बैंकका शेयरधनी मदन लाल केडियाको तीन लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी मदन लाल केडियाको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशितको मितिले ३५ दिन...


एनआईसी एशिया बैंकको एक शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आजदेखि सञ्चालनमा आउने गरी चापागाँउ शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकले गोदावरी नगरपालिका ११ पाउली, बुलुमा सञ्चालन रहेको चापागाँउ शाखा आजदेखि स्वही नगरपालिका ११,...


कुमारी बैंकको करिव चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले तीन लाख ७९ हजार ९७५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु बिनु श्रेष्ठ र सुरज अधिकारीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले...


विकास बैंकको शेयरमूल्य ३ सय मुनि नै किन्न पाईने, कुनको शेयर मूल्य कति ?

काठमाडौं । बुधबार नेप्से परिसूचक २ अंकले घटेर १९९० को विन्दुमा कायम रहदा विकास बैंक परिसूचक ०.०५ प्रतिशतले घटेको छ । सोही दिन कारोबारमा आएका जम्मा १६ विकास बैंकमध्ये ७ बैंकको शेयरमूल्यमा वृद्धि आयो भने ६ कम्पनीको शेयरमुल्यमा गिरावट...


लाभांश खानेबेलामा बैंकहरुको शेयरमूल्यमा सामान्य बृद्धि, कुनको कारोबार कतिमा भयो ? (एलटीपीसहित)

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका वाणिज्य बैंकहरुको शेयरमूल्य सामान्य अंकले बृद्धि भएका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समयमै बैंकहरुको शेयरमूल्य बृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन...


एनएमबि लघुवित्तको निमित्त सिईओमा बिरु राम जैशि नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशिलाई निमित्त सिईओमा नियुत्त गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) आनन्द पाण्डे यहि भदौ १७ गतेदेखि २६ गतेसम्म वार्षिक बिदामा रहने भएको कारण...


लाभांश खानेबेलामा उच्च अंकले सस्तिदै लघुवित्तको शेयरहरु, कुनको कतिमा भयो कारोबार ? (एलटीपीसहित)

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको छ । लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो । नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन (बुधबार) शेयरबजार २.८२ अंकले...


बैंक र भुक्तानी संस्थाको बोर्डमा अनिवार्य साइबर सुरक्षा विज्ञ राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालनको अनुमति पाएका संस्था तथा बैंक तथा वित्तीय संस्थाहरूका लागि साइबर सम्बन्धी निर्देशिका जारी गरेको हो । गाइडलाइनमा कुनै पनि संस्थाले डिजिटल भुक्तानी सेवा तथा समग्र सेवालाई जोखिम मुक्त गराउनका लागि संस्थागत...


नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा डा. चन्द्र बहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालक समितिमा नयाँ सञ्चालक नियुक्त गरेको छ । बैंकले रिक्त रहेको सञ्चालक समितिको स्वतन्त्र सञ्चालक पदमा डाक्टर चन्द्र बहादुर अधिकारीलाई नियुक्त गरेको छ । सञ्चालक समितिको भदौ ११ गतेको निर्णयले अधिकारीलाई पदमा नियुक्त गरेको...


निजि बैंकको मुद्दा श्रम अदालतले हेर्न पाउने

काठमाडौं ।  सर्वोच्च अदालतले प्राइम कर्मशियल बैंकको बालाजु शाखाको एक कर्मचारीको खातामा अस्वभाविक रकम कारोबार देखिएको विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बैंकको विपक्षमा फैसला सुनाएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले २०७३ सालको उक्त विवादमा बैंककी...


सिटिजन्स बैंक र हिमाल डेन्टल हस्पिटलबीच विशेष छुट सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुम्बाराही, काठमाडौं स्थित हिमाल डेन्टल हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हिमाल डेन्टल हस्पिटलमा २०% सम्मको आकर्षक छुट पाउनेछन्...