साँग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंककले कार्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२६३ प्रतिशत नगद गरी कुल ५।२६३...


सानिमा बैंकका ठू्ला शेयरधनीहरुको कस्को कति छ शेयर ?

काठमाडौं । सानिमा बैंकको ठूला सेयरधनीमा विभिन्न १४ व्यक्ति तथा कम्पनी रहेका छन् बैंकमा सबैभन्दा बढी अरुणकुमार ओझाको ९८ लाख ९१ हजार ३२३ कित्ता अर्थात ७।९४ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै टेकराज निरौलाको ८४ लाख ८३ हजार...


नबिल, हिमालयन, एनएमबि, एनआईसी एशिया, लक्ष्मी सनराइज र सिटिजन्स बैंक कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वाणिज्य बैंकलाई कारबाही गरेको छ ।राष्ट्र बैंकले नबिल, हिमालयन, एनएमबि, एनआईसी एशिया, लक्ष्मी सनराइज र सिटिजन्स बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले २ वटा बैंकलाई नगद जरिवाना गराएको छ । राष्ट्र बैंकले...


सनिमा, एभेष्ट र सिटिजन्सले शेयरधनीको खातामा पठाए लाभांश, कसको कति प्रतिशत ?

काठमाडौं । एभेष्ट बैंक, सनिमा र सिटिजन्स बैंकले शेयरधनीको खातामा लाभांश अर्थात् दशैं दक्षिणा पठाएका छन् । सिटिजन्स बैंक दशैंअघि लाभांश दिने पहिलो बैंक बन्दा एभरेष्ट आफ्ना शेयरधनीलाई दशैंको मुखमा लाभांश दिने दोस्रो बैंक बनेको छ । तेस्रोमा सानिमा...


एभरेष्ट बैंकले गर्यो रत्न राज्य स्कूलमा खाने पानी प्लान्ट सञ्चालन

काठमाडौं । एभरेष्ट बैंकलिमिटेडले रत्न राज्य स्कूलमा खाने पानी प्लान्ट सञ्चालन गरेको छ । बैंकले बानेश्वर महादेवस्थान काठमाडौंस्थित श्री रत्नराज्य माध्यामिक विद्यालयमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालनमा ल्याएको हो । विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली,...


सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष योजना

काठमाडौं । सानिमा बैंक र एफवान सफ्ट प्राइभेट लिमिटेडको सहकार्यमा सानिमा सजिला ईबैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ । बैंकले असोज २८ गतेदेखि मसिंर ०३ गतेसम्म लागु हुने गरी सो योजना ल्याएको हो । यस अन्तर्गत, मोबाइल...


सानिमा बैंकले ल्यायो ‘मेड ईन नेपाल’ योजना

काठमाडौं । सानिमा बैंकले ‘मेड ईन नेपाल’ चाडपर्व लक्षित योजना ल्याएको छ। सो योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणाली मार्फत गरिने भुक्तानीमा विशेष छुट तथा क्यास ब्याकको व्यवस्था गरिएको हो । उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री...


कामनाको नाफामा छलाङ, पहिलो ३ महिनामै १२ करोड

काठमाडौं । कामना सेवा विकास बैंकले पहिलो तीन महिना मै उल्लेख्य नाफा कमाएको छ । प्रोभिजनिङको रकम घटेपछि कामनाले यो आर्थिक वर्षको पहिलो तीन महिना मै ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो पल्ट कामनाले...


कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक तथा दक्षिणा’ योजना

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडादसैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडादसैँ दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई थप समयका लागि निरन्तरता दिएको छ । बैंककोे यस्तो ‘क्यास ब्याक...


बैंकहरु आफुखुशी चल्न थालेपछि बढ्यो व्याजदर

काठमाडौं । बैंकहरुको निक्षेप जोगाउने होडबाजीका कारण व्याजदर बढेको छ । तरलताको अवस्था सहज भए पनि सहमतिको बर्को हटाएसँगै बैंकहरुबीच निक्षेप जोगाउने प्रतिस्पर्धा चल्यो । नेपाल बैंकर्स संघले सहमतिमा व्याजदर तोक्ने प्रचलन तोडेसँगै साउनदेखि बैंकहरुले आफुखुशी व्याजदर तोकिरहेका छन्...


अधिकांश बैंकको सिस्टममा गडबडी, चेक क्लियरिङ नहुँदा धेरैको दशैं अफ्ठेरोमा

काठमाडौं । कमजोर व्यवस्थापन र अनअपडेट प्रविधिको परबन्धबाट बाहिर निस्किन नसकेका अधिकांश वाणिज्य तथा विकास बैंकहरुले धेरैको दशैं खल्लो बनाउने भएका छन् । अधिकांश बैंकहरुको ‘सिस्टम’का कारण धेरैको दशैं खल्लो हुने भएको हो । बैंकका ग्राहकहरुले दुई तीन दिन...


पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देशका साथ नबिल बैंकको दशैं भिडियो सार्वजनिक

काठमाडौं । युवाहरुको वैदशिक आकर्षण बढ्दो क्रममा रहेको बेला विदेश गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक लिमिटेडले एउटा सन्देशमूलक दशैं भिडियो सार्वजनिक गरेको...


एभरेष्ट बैंकले मनायो आफ्नो स्थापनाको २९ औं वार्षिकोत्सव

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । एक विशेष कार्यक्रमकाबीच कात्तिक १ गते बैंकले वार्षिकोत्सव मनाएको हो । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक...


दशैंको मुखमा एनआइसी एसिया बैंकको सिष्टममा लगातार समस्या, हजारौं चेक क्लियरिङ नहुँदा लाखौंको रकम रोकियो

काठमाडौं । कमजोर व्यवस्थापनका कारण एनआईसी एसिया बैंकका ग्राहकहरुले हिजोदेखि चरम सास्ती भोग्न बाध्य भएका छन् । बैंकको सिष्टमले काम नगर्दा बैंकबाट रकम निकाल्न चाहनेहरुले असाध्यै पीडादायी अवस्था भोग्नुपरेको गुनासो गरेका छन् । बैंकको कमलादी शाखामा हिजोदेखिका सयौं कर्पोरेट...


सिटिजन्स बैंकका अध्यक्ष पाण्डेले गरे शपथ ग्रहण

काठमाडौं । सिटिजन्स बैंकका नव–नियुक्त अध्यक्ष प्रवलजंग पाण्डेले शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीद्वारा पद तथा गोपनियताको शपथ गराइएको हो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर...


राष्ट्र बैंकबाट तरलता सुविधा उपभोग स्वाठ्ठै घट्यो, अन्तरबैंक कारोबारमा मनोमानी चल्ने संकेत

काठमाडौं । निक्षेप वृद्धिसँगै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट पाउने तरलता सुविधा घटेको छ । बैंकहरुमा निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा तरलता बढ्ता भको छ । जसका कारण राष्ट्र बैंकबाट पाउने तरलता सुविधा घटेको हो । राष्ट्र...


सानिमा बैंकको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

सानिमा बैंकको वार्षिक साधारण सभा आज बस्दैछ ।बैंकको १९ औं साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सानिमाले यसपटक ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५।७० प्रतिशतनगद गरी कुल १४।७० प्रतिशत लाभांश...


राष्ट्र बैंकको एकीकृत निर्देशन : बैंकदर ७.५ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर (बैंकदर) ७.५ प्रतिशत कायम गरेको छ । संशोधनसहितको एकीकृत निर्देशन २०८० जारी गर्दै राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने कर्जाको व्याजदर अर्थात् बैंकदर ७.५ प्रतिशत कायम गरेको हो ।...


ठूलो संख्यामा मर्ज हुँदै लघुवित्त, कसको कोसँग ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने संस्थालाई सुविधा दिने भएपछि लघुवित्तहरु धमाधम मर्जरमा जान थालेका छन् । राष्ट्र बैंकले वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् निरन्तरता दिएको छ भने हालै जारी गरेको परिपत्रमा पनि...


काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा, बैंकलाई ऋण प्रवाह गर्न थप पूँजी चाहिने

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०८० जारी गरेको छ ।एकिकृत निर्देशका अनुसार राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको व्यवस्था संसोधन गरेको छ।राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास...