एनएमबि बैंकले पायो २० मिलियन अमेरिक डलर ऋण

काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ । बैंकले हरित वित्त प्रवद्र्धन र साना तथा मझौला (एमएसएमई) उद्यम लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच अन्टरप्रिनारियल डेभलपमेन्ट बैंक (एफएमओ) बाट उक्त ऋण लिएको हो...


बैंक अफ अमेरिका र बोफा जस्ता ‘बिग बैंक’का शाखा धमाधम बन्द गरिंदै

काठमाडौं । बैंक अफ अमेरिकाले २० बढी खुद्रा शाखाहरु बन्द गर्ने योजना बनाएको छ । हालै मात्रै वेल्स फार्गोले १५ अतिरिक्त शाखाहरु बन्द गरेको छ । यि दुबै मेगा बैंहरुले आफ्नो शाखा सञ्चालको आकार घटाउन चाहेको र चुस्त बनाउन...


राष्ट्रिय वाणिज्य बैंकमा कात्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा ५% छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडादशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिन घोषणा गरेको छ । बैंकले एक सुचना जारी गर्दै नेपालीहरुको वडादशै तथा शुभ दिपावली, न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी...


पाँच करोडसम्मको कर्जा पुनर्तालिकीकरण गर्न परिपत्र

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पाँच करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंक तथा फाइनान्स कम्पनीहरुको नाममा परिपत्र गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएसँगै बैंक तथा वित्तीय...


स्वावलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको हो । कम्पनीको । असोज ३० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको...


वाणिज्य बैंकहरुको मुनाफा साढे १६ अर्बमाथि, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले कुल १६ अर्ब ६४ करोड खुद मुनाफा आर्जन गरेका छन् । दुई महिनाको अवधिमा वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएका हुन् । ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै...


ब्याजदर घटाएसँगै बैंकहरुको शेयरमूल्य बढ्यो, कुनको कति? (एलटीपीसहित)

काठमाडौं । वाणिज्य बैंकहरुले आज कात्तिक १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । लामो समयदेखि बैंकहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण कम र शेयरमूल्य पनि उत्साहजनक...


सिटिजन्स शेयरधनीलाई दशैं दक्षिणा ‘लाभांश’ पठाउने पहिलो बैंक

काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीहरुलाई दशैं दक्षिणा दिएको छ । यो सँगै सिटिजन्स बैंक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा चाँडो शेयरधनीलाई लाभांश पठाउने पहिलो बैंक बनेको छ । बैंकले गएको असोज २६ गते साधारणसभा गरी शेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले...


शिवम् होल्डिङसले प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै

काठमाडौं। शिवम् सिमेन्टको ८५ प्रतिशत लगानी रहेको शिवम् होल्डिङसले प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको छ। शिवम् होल्डिङसले यो प्रस्ताव अनुमोदन गराउन कात्तिक २२ गते साधारण सभा बोलाएको छ । जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत...


७.५६ अर्बले घट्यो निक्षेप परिचालन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ७ अर्ब ५६ करोड (०.१ प्रतिशत) रुपैयाँले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४३ अर्ब ६६ करोड...


राष्ट्र बैंकले भन्यो-बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन अझै ऋणात्मक (वित्तीयस्थितिको पूर्णपाठसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति जारी गर्दै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको देखाएको हो । तरलता बढ्दै गएर लागत भार थपिने डरले...


बैंक तथा वित्तीय संस्थाबाट साढे ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को भदौ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ० दशमलव ७ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अुसार समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट ३३...


रेमिट्यान्स २२ प्रतिशतले बढ्यो, दुई महिनामा भित्रियो २ खर्व बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार चालु आर्थिक वर्षको २ महिनामा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९ दशमलव...


एनआईसी बैंकका भित्रि रहस्य, सीईओ भन्दा डेपुटी र अध्यक्ष भन्दा सदस्यको शेयर धेरै

काठमाडौं । वाणिज्य बैंकहरुको भीडमा सँधै चर्चामा रहने एनआईसी एशिया बैंकको आन्तरिक मामला पनि कम्ता रोचक छैन । भरखरै २६औँ साधारणसभा सम्पन्न गरेको एनआईसीको आन्तरिक मामला बडो रोचक छ । एनआईसीको अमुक सञ्चालक वा व्यवस्थापक भन्दा बढी शेयर स्वामित्व...


महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक...


एभरेष्ट बैंकको साधारण सभाबाट २०.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । २०.५३ प्रतिशत लाभांश पारित गर्दै एभरेष्ट बैंकको साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको लैनचौरस्थित एउटा व्याङ्वेटमा भएको २९औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश...


विकास बैंकहरुले घटाए ब्याजदर, कुनले कति ?

काठमाडौं । कात्तिक महिनाको लागि विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् । हालै बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार सबै विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा कात्तिकमा घटाएका हुन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा थुप्रिएको तरलताको कारण...


उन्नति सहकार्य लघुवित्तले एफपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट थप एक लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृती पाएको हो । लघुवित्तले २०७८ साल चैत १२ गते एफपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र...


लाभांश पारित गर्न एभरेष्ट बैंकको वार्षिक साधारण सभा आज बस्दै

काठमाडौं । एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न आज (असोज २९ गते) वार्षिक साधारण सभा बोलाएको छ । बैंकले मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे सुरु हुनेछ ।...


बैंकहरुले निक्षेपको व्याज घटाए, कार्तिक १ देखि लागू

काठमाडौं। विभिन्न वाणिज्य तथा विकास बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन्। कात्तिक १ गतेदेखि लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याज दर घटाएका हुन्। नयाँ महिनामा लागू हुने ब्याज दर अघिल्लो महिनाको मसान्तभित्रै प्रकाशित गरिसक्नु पर्ने नियामकीय व्यवस्था अनुसार बैंकहरुले...