खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि समता घरेलु लघुवित्तको नाफा प्रभावित

काठमाडौं । गत आवको चौथो त्रैमाससम्ममा २७.९९ प्रतिशतले घटेर समता घरेलु लघुवित्तको नाफा ५ करोड ७४ लाख ७ हजार रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ७ करोड ९७ लाख २६ हजार रुपैयाँ रहेको थियो...


धितोपत्र बोर्डलाई कृषि विकास बैंकको जवाफ– मानवीय त्रुटी भएको हो, लगानीकर्तालाई फसाउने मनसाय हैन

काठमाडौं । धितोपत्र बोर्डमा कृषि विकास बैंकले स्पष्टिकरण पत्र पेश गरेको छ। बोर्डले गत साता शेयर बजार प्रभावित पारेको भन्दै बैंकलाई सचेत पत्र सहितको स्पष्टिकरण पेश गरेको थियो । बैंकले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरणमा प्रतिशेयर आम्दानी...


महुली लघुवित्तको खराब कर्जा बढेसँगै खुद मुनाफा र वितरणयोग्य मुनाफा घट्यो, लाभांश दिने क्षमता न्यून

काठमाडौं । गत आवको चौथो त्रैमाससम्म ११.९२ प्रतिशतले घटेर महुली लघुवित्तको खुद नाफा ५ करोड ६७ लाख ५९ हजारमा सिमित भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो नाफा ६ करोड ४४ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।...


सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ५.०२ अंकले घटेर २०७५ को विन्दुमा कायम भएको छ । सोमबार शेयर बजार घटेसँगै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक घटेको छ...


कालिका लघुवित्तकी सञ्चालक शान्ता कुमारी पोखरेलको निधन

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहतर्फको प्रतिनिधि समेत रहेकी सञ्चालक समितिको सदस्य शान्ता कुमारी पोखरेल (उप्रेति) को निधन भएको हो । उनको साउन २१ गते हृदयघातका कारण असामायिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


घर भाडामा दिन चाहानुहुन्छ ? हिमालयन बैंकले यी स्थानका घर भाडामा लिदै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले शाखा कार्यालय स्थापनाको लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको उल्लेखित स्थानमा घर भाडामा लिने भएको छ । करीव २ हजार देखि ३ हजार वर्गफिट सम्मको क्षेत्रफलमा फैलिएको हुनुपर्ने बैंकले जनाएको छ ।...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको जनाएको छ । उक्त संस्थापक शेयर खरिद गरी...


छिमेक लघुवित्तको मुनाफा १ अर्ब रुपैयाँ बढी, ब्याज आम्दानी १४ प्रतिशतले बृद्धि हुँदा अन्य सुचक कस्ता ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड खुद नाफामा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । कम्पनीले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले आज प्रकाशित गरेको विवरण अनुसार समिक्षा अवधिमा लघुवित्तको...


प्रभु बैंकद्वारा शेयरधनीलाई नगद लाभांश भुक्तानी लिन आग्रह

काठमाडौं । प्रभु बैंक लिमिटेडले नगद लाभांश भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले साविक सेञ्चरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोटिभ डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश...


नेष्डो समृद्ध लघुवित्तको मुनाफा साढे १४ करोड रुपैयाँमाथि, ईपीएस ५७ रुपैयाँ हुँदा अन्य सूचक कस्ता ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरण आज सार्वजनिक गरेको छ । संस्थाले समिक्षा अवधिमा १४ करोड ६७ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २० करोड ६१...


अर्थमन्त्रीले राष्ट्र बैंक गर्भनर र बैंकका सिईओहरुलाई बोलाएर के भने ?

काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण, नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकरहरुबीच छलफल भएको छ । छलफलमा मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन सबैको साथ र सहयोगको अपेक्षा समेत रहेको छन् । उनले छलफलमा कर्जा प्रवाहको बिषयमा पनि बैंकरहरुलाई...


नबिल बैंकले ल्यायो नबिल ढुक्क घर कर्जा, यस्ता छन् बिशेषताहरु

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ । यस योजनामा नबिलले दुई...


सांग्रिला विकास बैंकका स्वतन्त्र संचालक खनालको पदावधि समाप्त

काठमाडौं । सांग्रिला विकास बैंकका स्वतन्त्र सञ्चालक राजुनाथ खनालको पदावधि सकिएको हो । स्वतन्त्र सञ्चालक खनालको यही साउन २६ गतेदेखि पदावधि समाप्त भएको जानकारी बैंकले दिएको छ ।


ब्याजदरबारे छलफल गर्न अर्थमन्त्री र बैंकर्स संघको मिटिङ आज बस्दै

काठमाडौं । आगामी महिना ब्याजदर कुन तहमा लैजाने भन्नेबारे छलफल गर्न आज नेपाली बैंकका सिईओ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल हुँदैछ ।आइतबार साझ ५ बजे अर्थमन्त्रालयमा नै बैंकर्सलाई छलफलका लागि बोलाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । बैंकहरुले ब्याजदर...


कर्पोरेट डेभलपमेन्ट बैंकको सिईओ जोशीको राजीनामा स्वीकृत

काठमाडौं ।  कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) त्रिलोक ध्वज जोशीको राजीनामा स्वीकृत भएको छ । बैंकको सञ्चालक समितिको साउन २५ गते सम्पन्न बैठकले सीईओ जोशीले दिएको राजीनामा स्वीकृत गरेको हो । साथै सोही बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका...


महालक्ष्मी विकास बैंक र विभिन्न स्थानमा रहेका संस्थाहरुबीच सम्झौता, ग्राहकलाई बिशष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने हेतुको साथ विभिन्न स्थानमा रहेका संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती...


स्वाभिमान लघुवित्तको मुनाफा ४६ प्रतिशतले घट्यो, अन्य वित्तिय सूचक कस्तो ?

काठमाडौं । स्वाभिमान लघुवित्तको मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा घटेको छ। गत अािर्थक बर्षको तुलनामा लघुवित्तको मुनाफा ४६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड १६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको...


एनएमबि बैंकको विभिन्न जिल्लामा अवस्थित शाखा कार्यालयहरु स्थानान्तरण हुँदै

काठमाडौं । एनएमबि बैंक लिमिटेडको धरान शाखा र चुलाचुली शाखा स्थानान्तरण हुने भएको छ । बैंकले हाल सुनसरी, धरान उप–महानगरपालिका वडा नं. २, महेन्द्रपथमा अवस्थित धरान शाखा सोही उप–महानगरपालिकाको वडा नं. १०, पुतलीलाईनमा र ईलाम, चुलाचुली गाउपालिका वडा नं....


घोराही सिमेन्ट थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गेको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । दोस्रो बजारमा घोराही सिमेन्ट इन्डष्ट्री थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको कम्पनीको शेयर करोबार खुलेको छ। नेप्सेले तोकेको ओपनिङ रेन्जभित्र आज स्पेसल प्रि–ओपनमा यी तीन कम्पनीको शेयर ओपनिङ सेसनमा खुलेको हो । प्रि–सेसनमा घोराही सिमेन्ट प्रतिकित्ता ५६५...


प्रि-सेसनमा उकालो यात्रातर्फ नेप्से

काठमाडौं । प्रि सेसनमा नेप्से उकालो यात्रातर्फ अघि बढेको छ । साताको पहिलो दिनन नेप्से ५ अंकले बढेको छ। बैंक तथा वित्तिय संस्थाको रिर्पोट पश्चात् ओरालो लागेको शेयर बजार पुन बढ्ने संकेत तर्फ अघि बढेको देखिन्छ । गत साता...