सहकारीको रकम हिनामिना गरेर फरार रहेको अध्यक्ष प्रकाउ

काठमाडौं । तीनकुनेमा केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका डोटी घर भएका ३१ वर्षीय हर्कबहादुर कठायत रहेका छन् । उनीसँगै सहकारीको...


राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने

नेपाल राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी ९तरलता० प्रसोचन गर्ने भएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप...


सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार सुचारु

नेप्से र सिटिजन्स बैंकबीच १० वर्ष अवधि तथा १० प्रतिशत वार्षिक ब्याजदर भएको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्रको कुल ३० लाख कित्ता सूचीकरण गर्ने समझौता भएको छ। १ देखि ३० लाखसम्मको अंकित तथा चुक्ता मूल्य एक हजार...


ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा विस्तार

ग्लोबल आइएमई बैंकका लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध...


कृषि, प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अझै वित्तिय विवरण बुझाउन सकेनन्, तोकिएको समयमा एजीएम हुन नसक्ने

काठमाडौं । तीन वाणिज्य बैंकहरुले अझै वित्तिय विवरण बुझाउन सकेको छैन । २० वाणिज्य बैंकमध्ये तीन बैंकले अझै वित्तिय विवरण बुझाउन सकेका छैनन् । कृषि विकास बैंक, प्रभु बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले राष्ट्र बैंकले दिएको समयमा गत...


महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्था र धार्मिक संघलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको छ। बैंकको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर हस्तान्तरण गरिएको हो । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पर्याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको...


आँखुखोलाको संचालकमा इन्द्रकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाडौं । आँखुखोलामा सर्वसाधारणतर्फबाट संचालक नियुक्त भएको छ। कम्पनीले नेप्सेमा सूचना दिँदै यस्तो जानकारी दिएको हो । कम्पनीको १६ औं बार्षिक साधारणभाले सर्वसाधारणको तर्फबाट इन्द्रकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित गरेको हो ।  


बुद्धभूमि हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने, साधारणसभाबाट प्रस्ताव पारित

काठमाडौं । बुद्धभूमि हाइड्रोपावर लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको १५औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।हकप्रद सेयर जारीपछि संकलित रकमले कम्पनीको हालको ऋण चुक्ता गर्ने र नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको...


२० मध्ये कति वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा ?

काठमाडौं । हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष २०७९र८०को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । । २० वटा वाणिज्य बैंकमध्ये यी बैंकहरुले लाभांश घोषणा गरेका हुन् । गत बर्षको मुनाफाबाट माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक,...


सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबिच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच एक सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ । सम्झौतामा बैंकको...


मनकामना स्मार्ट लघुवित्तद्धारा साधारणसभा गर्ने र बार्षिक प्रतिवेदन पेश गर्ने समय थप गर्न बोर्डसँग आग्रह

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बार्षिक साधारणसभा गर्ने र बार्षिक प्रतिवेदन पेश गर्ने समय चैत मसान्तसम्म थप्न धितोपत्र बोर्डसमक्ष माग गरेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्थासँग गाभिने प्रकृयामा रहेकाले गत आवको बार्षिक साधारणसभा बोलाउन ढिलाइ भएको भन्दै...


गुडविल फाइनान्सको वार्षिक साधारण सभा माघ १५ गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । गुडविल फाइनान्सले वार्षिक साधारण सभा बोलाएको छ। सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तयि विवरणहरु पारित गर्ने मुख्य एजेण्डा रहेको छ। कम्पनीको पुस २२ गते बसेको...


पूँजीकोषको दबाबमा बैंकहरु, कर्जा दिन मुस्किल

काठमाडौ चालु आर्थिक वर्षमा वित्तीय प्रणालीमा अत्यधिक तरलता हुँदा पनि केही बैंक तथा वित्तीय संस्थाहरु भने ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तोकेको न्यूनतम पूँजीकोष कायम गर्न नसक्दा कुमारी बैंक थप...


सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रिमा

सिटिजन्स बैंक इन्टरनेशनलले ७० हजार ४९० दशमलव ६१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले प्रतिशेयर १५० रूपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यस अघि विद्यमान...


मधेश र गण्डकी प्रदेशमा ग्लोबल आइएमई बैंकको स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर...


अस्पताल वार्ड निर्माणमा एनएमबि बैंकको सहयोग

काठमाडौं । अस्पताल वार्ड निर्माण गर्न एनएमबि बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड निर्माणका लागि २५ लाख सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको...


मनकामना स्मार्ट र समता घरेलु लघुवित्त मर्जरमा जाने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्त मर्जरमा जाने भएका छन् ।मनकामना स्र्माटको केन्द्रीय कार्यालय रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ५ मा रहेको छ । समता घरेलुको केन्द्रीय कार्यालय काभ्रेपलान्चोक बनेपामा हरेको छ । समता लघुवित्त र घरेलु लघुवित्त...


मनकामना स्मार्ट लघुवित्तको साधारण सभामा ढिलाई, म्याद थप्न बोर्डलाई पत्र

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको साधारण सभा ढिलो हुने भएको छ। कम्पनीले विभिन्न कारण देखाउदै सभाका लागि समय थपिदिन बोर्डलाई पत्राचार गरेको हो। मनाकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्त मर्जर प्रक्रियामा रहेको कारण गत आवको वित्तीय विवरणहरु पारित...


फरवार्ड माइक्रोफाइनान्सले लगानीकर्ताको हात खाली बनायो

फरवार्ड माइक्रोफाइनान्सले ११औं वार्षिक साधारण सभा पुष २७ गतेका डोकेकोछ । उक्त सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल दुहवी, सुनसरीमा बिहान ११ बजे बस्ने भएको छ। लाभांशसकमो प्रस्ताव पेश गरेको छैन ।सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी...


कुमारी बैंकबाट तीन संस्थापक शेयरधनी बाहिरिदै

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ। बैंकले ३५ दिने सूचना जारी गरेर तीन जना संस्थापक शेयरधनीको नामको शेयर बिक्रि गर्न लागेको हो । बैंकले तुलाराम सिजाली, प्रताप मेहेर श्रेष्ठ र वृद्धिबहादुर श्रेष्ठले संस्थापक शेयर बिक्रि गर्न...