मोरङ्गमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन, सेवा विस्तारमा टेवा पुग्ने बैंकको विश्वास

काठमाडौं । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल...


राष्ट्र बैंकका गभर्नरनै नीतिगत भ्रष्टाचारमा, कालोसूचीमा पर्नुपर्ने ऋणीको नविकरणमा कमिशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नै नीतिगत भ्रष्टाचारमा मुछिएका छन् । गभर्नर अधिकारीले नेपालका ठूला व्यापारीलाई विभिन्न बैंक तथा वित्तीय संस्थामा तिर्न तथा बुझाउन बक्यौता रहेको रकम नतिरी ब्याजलाई पुनः सावाँकरण गर्न छुट दिएर नीतिगत भ्रष्टाचार गरेको आरोप...


भारतीय नोट, राष्ट्र बैंकको नियतमा खोट् !

काठमाडौं । एक सय रुपैयाँभन्दा ठूला दरका नोट साथमा राख्न वा बोक्न नपाइने भन्दै राष्ट्र बैंकले बेलाबेला झस्काउने गरेको छ । यो पल्ट दशैंको मुखैमा झस्काएपछि आम जनसाधारण र यस मामिलाका जानकारहरु राष्ट्र बैंकसँग रिसाएका छन् । राष्ट्र बैंकले...


बैंकहरुले अब दैनिक २० किलो सुन किन्न पाउने

काठमाडौं । बैंकहरुले आयात गर्न पाउने सुनको परिमाण दोब्बर भएको छ । अब बैंकहरुले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गरेर दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था...


लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा

काठमाडौं ।  लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले २ लाख ६३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने छन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको...


लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले दुुई लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले...


कामना सेवा विकास बैक र एनएस युनिसेक्स सैलूनबीच छुट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलून बीच बुधबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले रुपन्देही नगरपालिका –०७ देवदह स्थित एनएस युनिसेक्स सैलूनले प्रदान गर्ने सेवामा...


नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो शाखा कार्यालय बाँकेको नेपालगञ्जमा

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनाीले पहिलो शाखा कार्यालय बाँकेको नेपालगञ्जमा खोलेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिगेन्द्र रिमालले शाखाको उद्घाटन गरे । नेपाल माइक्रोले गत असार २८ गतेदेखि व्यवसायिक कारोबारको शुरु गरेको थियो । चितवनको भरतपुर केन्द्रीय कार्यालय रहेको...


नेपालमा ५७ देशबाट २ खर्ब ६४ अर्ब लगानी, औद्योगिक क्षेत्रमा १ खर्ब ६५ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८।७९’ बुधबार सार्वजनिक गरेको छ । जस अनुसार ५७ देशबाट साढे २ खर्ब भन्दा बढी लगानी रहेको देखिएको छ । प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको...


१६ बैंकले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । मर्जर एक्वीजिशनमा निर्धारण गरिएको कर खारेजीको मागसहित नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा १६ वटा बैंक तथा वित्तीय संस्थाहरुले सरकारका विरुद्धमा दर्ता गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ । सर्वोचच अदालतको फूल बेन्चमा पेश गरिएको रिटहरु च र...


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिनपनि घटेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमा...


भोलि उपत्यकामा सार्वजनिक विदा, बीमा, बैंकसहित नेप्से बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा रहेको छ । उपत्यकामा भोलि इन्द्र जात्रा भएकोे कारण सार्वजनिक विदा दिएको हो । सरकारले विगत देखि नै यस पर्वमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिदै आएको छ । उपत्यकामा सार्वजनिक विदा भएसँगै...


शेयर धितोको १२ करोड सीमाबारे छलफल नै नगरी सकियो नेपाल राष्ट्र बैंठक

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक सकिएको छ । आजको बैठकमा शेयर धितो कर्जामा हाल कायम १२ करोडको सीमाबारे छलफल नै नगरी सकिएको छ । केही शेयर लगानीकर्ताहरुहरुले राष्ट्र बैंकको बोर्ड बैठकबाट १२ करोडको सीमा हटाउन लागेको...


राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई)बीच सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका...


कुमारी बैंकको करिव ३१ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० हजार ७९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकलेृ कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी कपिल न्यौपानेले ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीले ६०४ कित्ता...


१६ वाणिज्य बैंकद्वारा सरकारविरुद्ध दायर गरेको रिटमा आज सुनुवाई हुँदै

विभिन्न १६ वटा वाणिज्य बैंकहरुले सरकारविरुद्ध दायर गरेको रिटमा आज पेशी तोकिएको छ । आज ५ न्यायधीश सम्मिलित संवैधानिक इजलाशमा यस मुद्दाको पेशी तोकिएको हो । सो इजलाशमा यो मुद्दाको पेशी छैठौ नम्बरमा तोकिएको छ । सरकारले मर्जरमासमेत कर...


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशितको मितिले (असोज १० गते) ३५ दिन भित्र बैंकको केन्द्रीय...


ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कति दिँदैछन् बोनश र नगद ?

आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लाभांश वितरण प्रयोजनको लागि असोज ११ देखि असोज १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका कम्पनी र म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको...