फूडमाण्डुले ल्यायो ‘बडा दसैं बाइट्स’ क्याम्पेन अफर

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले विजया दशमीको अवसरमा ‘बडा दसैं बाइट्स’ नामक अफर क्याम्पेन ल्याएको छ। उक्त क्याम्पेनमा उपभोक्ताले दुई वटा अफर प्राप्त गर्न सकिनेछ । पहिलो अफर अन्तर्गत “बडा दसैं बाइट्स” मा हरेक...


ज्योति विकास बैंकद्वारा क्युआर अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक

काठमाडौं । ज्योति विकास बैंकले क्युआर कोड मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित “कोइलीः क्युआर अडियो अलर्ट डिभाइस”सेवा ग्राहकवर्गकको लागि सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र सुरक्षित बनाउने...


राष्ट्र बैंकको आफ्नै सुर, सारा समस्या थन्काएर कर्मचारीकै स्याहार, २३ प्रतिशत तलब बढाउन प्रस्ताव

काठमाडौं । अर्थतन्त्र थला पर्न थालेका बेला राष्ट्र बैंक आफ्नै स्वार्थसिद्ध गतिविधिमा लागेको छ । उसले सारा समस्या थन्काएर आफ्नै कर्मचारीको स्याहार सुसार सुरु गरेको छ । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएर बसेको छ । बैंकको व्याजदर बढेको...


माछापुच्छ्रे बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा आज (असोज १८ ) गते सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महत्वको अध्यक्षतामा सभा होटल पोखरा ग्राण्ड पार्दीमा आज सम्पन्न भएको हो । सभाले गत आवको...


धितोपत्र बोर्डका अध्यक्ष गभर्नरको गफैमा मख्ख, केही दिनमा पूँजी बजार गुल्जार हुने आश्वासन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजी बजारका सु’दिन फर्किने आवशवासन दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ र बोर्डबीच भएको लगानी सचेतना सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा अध्यक्ष हमालले केही दिनभित्रै पुँजी बजारका लगानी कर्ताले...


कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच छुट सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन...


माछापुच्छ्रे बैंकको लेखापरीक्षकमा जीपी राजबाहक एण्ड कम्पनी नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको आर्थिक वर्ष २०८०।८१ को लागि लेखापरीक्षकमा जीपी राजबाहक एण्ड कम्पनी नियुक्त भएको छ । बैंकको आज (असोज १८) सम्पन्न वार्षिक साधारण सभाबाट कुल लेखापरीक्षण शुल्क २० लाख पारिश्रमिक दिनेगरी बैंकको लेखापरीक्षकमा जीपी राजबाहक एण्ड...


बचतकर्ताबाट भाग्दै हिँडेका देउराली सहकारी अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ

काठमाडौं । ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । चौलागाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । बचकर्ताको करिब २ करोड रकम अपचलन गरेको अरोप लागेका चौलागाईं भागिहिँड्दै आएका थिए । सहकारीको सञ्चालक...


एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले आफ्नो उत्पादन नेपालमै गर्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सह वित्तियकरण अन्तर्गत सहभागी बैंकहरु बिच वित्तिय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ । अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश...


नबिल बैंक र सिटिजन लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दाहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ९ अंकले बढेको शेयर बजार आज ११ अंकले घटेर १९५६ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँग कारोबार रकममा...


चाैतर्फी घेराबन्दीमा अर्थमन्त्री, बैंकरहरुले कसे मोर्चाबन्दी

काठमाडौं ।   सुन तस्करी प्रकरणलाई लिएर अफ्ठेरोमा परेका अर्थमन्त्री प्रकाशशरण महतविरुद्ध वाणिज्य बैंकहरुले समेत मोर्चाबन्दी कसेका छन् । सर्वोच्चले १३ वाणिज्य बैंकले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेकै दिन बुधबार राष्ट्र बैंकका गभर्नरले वाणिज्य बैंकका प्रमुख...


सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्याेदय वोमी लघुवित्तले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४४ हजार ४६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले लिला देवी श्रेष्ठको नाममा रहेको २४ हजार ७६५ कित्ता, मेनका देवी श्रेष्ठको नाममा रहेको ९ हजार ८६५ कित्ता र...


शाइन रेसुङ्गा विकास बैंकको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । शाइन रेसुङ्गा विकास बैंक लिमिटेडले शेयरधनी प्रुडेन्सिययल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा।लि को स्वामित्वमा रहेको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर...


करिब ४५ हजार जनाले पाए सिनर्जी पावरको हकप्रद शेयर, साढे ५ लाख कित्ता लिलाम बिक्रीमा आउने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर करिव ४५ हजार जना शेयरधनीले पाएका छन् । कम्पनीले असोज १६ गतेका दिन २ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५०...


माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा आज (असोज १८ ) गते बस्दैछ । सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । बैंकलाई गत आवको नाफबाट चुक्तापुँजीको १३।३ प्रतिशत बोनस सेयर र ०।७...


सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा, जो–कोहीले दिन सक्ने आवेदन

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले विद्यमान शेयरधनीहरुलाई प्राथमिकता दिदै साउन २० गते १ लाख ३४ हजार २३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको थियो ।...


वाणिज्य बैंकका सिईओहरु बोलाएर गभर्नरले के भने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकका सिईओहरुसँग बसेको छलफल सम्पन्न भएको छ । बुधबार वाणिज्य बैंकका सीइओहरुसँगको छलफलमा गभर्नर अधिकारीले अब सार्वजानिकरुपमा आफूले प्रष्ट कुरा राख्ने बताए । कार्यक्रममा किङ सिस्टममा समस्या देखिन थालेको, एण्टी...


पहिलो लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंकका यी हुन् ठूला सेयरधनी

माछापुच्छ्रे बैंकमा १९ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व सुरेन्द्र महतोको छ । बैंकमा उनको १ अर्ब १२ करोड ३२ लाख ४९ हजार २०० रुपैयाँको सेयर स्वामित्व छ । त्यो भनेको समग्र...


१६ बैंकले दायर गरेका दुबै रिटमा कारण देखाउ आदेश जारी, विपक्षीलाई छलफलमा बोलाइयो

काठमाडौं । १६ वटा वाणिज्य बैंकहरुले दायर गरेका दुवै रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाश कुमार ढुंगाना र सुष्मलता माथेमा सम्मिलित पूर्ण एवं संवैधानिक इजलाशले बुधबार...


दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि सामान्य अंकले बढेको शेयर बजार आज ९.२४ अंकले बृद्धि भई १९६७ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य...