राष्ट्र बैंक र बैंकर्सबीच चार घण्टा छलफल, ऋणीले ब्याज र किस्ता तिर्न नसक्दा खराब कर्जा बढेको ब्रिफिङ
काठमाडौं । राष्ट्र बैंक र बैंकर्सबीच आज निरन्तर चार घण्टा छलफल भएको छ। उक्त छलफलबाट वित्तीय क्षेत्रमा देखिएका समस्या सामूहिक रुपमा सामना गर्ने निष्कर्ष निकालिएको छ।वाणिज्य बैंकका सीइओ र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित डेपुटी गभर्नरहरुले वित्तीय क्षेत्रका समस्याका...
७ लघुवित्तद्वारा एकमुष्ट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नेपालमा रहेका ७ वटा लघुवित्तमध्ये ७ वटा लघुवित्तले वित्तीय सारक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्वाभिमान लघुवित्त , उन्नती सहकार्य लघुवित्त , डिप्रोक्स , जनउत्थान , सुर्योदय लघसवित्त , आरम्भ चौतारी लघुवित्त ,एनआइसी एशिया लघुवित्त वित्तीय संस्था...
एभरेष्ट बैंकद्वारा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोवल मनि विक २०२३ सम्पन्न
काठमाडौं । एभरेष्ट बैंकले मार्च २० देखि २६ सम्म आयोजित ग्लोवल मनि विक भव्य रुपमा मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोवल मनि विक २०२३ मनाएको हो ।...
नबिल बैंकको हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक
काठमाडौं । नबिल बैंकले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको आईपीएफ डिभिजन अन्तर्गत बैंकको ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ को प्रतिवेदन सार्वजनिक भएको छ । २०२१ मा कार्बन अकाउन्टिङ फाइनान्सियल हस्ताक्षरकर्ताहरू मध्ये एकको रूपमा नबिल...
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आज नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि डाकेको छ। आज दिँउसो छलफलको लागि बोलाईएको एक बैंकका सिईओले बीमापोष्टलाई बताए । केन्द्रीय बैंकले सीईओहरूलाई आज दिउँसो याक एण्ड यती होटलमा बैठकको लागि बोलाएको...
नेपाल एसबिआई बैंकद्वारा ग्लोबल मनि वीक अन्तर्गत बैकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं ।, नेपाल एसबिआई बैक लिमिटेडले ग्लोबल मनी वीक अन्तर्गत विद्यार्थीहरुमाझ बैकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको पाटन शाखा, जावालाखेल र ललितपुर शाखाले विधार्थीहरुलाई बैकिङ्ग साक्षरता प्रदान गरेको हो । बैंकले ललितपुरको देव कलेजका बीबीए तथा एमबीएमा...
विभिन्न कार्यक्रम गरि प्रभु बैंकले मनायो ग्लोवल मनि वीक
काठमाडौं । ग्लोवल मनि वीकलाई सार्थकता दिन प्रभु बैंकले विभिन्न कार्यक्रम गरेको छ । गण्डकी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुबाट “Plan Your Money, Plant Your Future” भन्ने नाराका साथ मुस्ताङ्ग जिल्लाको लोमान्थाङ, म्याग्दी जिल्लाको सिबाङ्ग, गोरखा जिल्लाको तुम्सिका गाऊँ,...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो नाममा रहेको १९ वटा सवारी साधन लिलाम गर्दै
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो नाममा दर्ता रहेका सवारी साधनहरु लिलाम गर्ने भएको छ । बैंकले साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नाममा रहेको सवारी साधन तथा जेनेरेटरहरु हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्ने...
कुमारी बैंकको ६१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनी राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४२५ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक...
तीन शाखा कार्यालय संचालनका लागि घरबहालमा खोज्दै नेपाल एसबिआई बैंक, यस्ता छन् शर्तहरु
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीनवटा शाखा कार्यालय विस्तार गर्ने भएको छ । बैंकले शाखा कार्यालय संचालनका लागि घरबहालमा लिने भएको छ । बैंकले नारायणगढ चितवन, साकेला खोटाङ्ग र लमही दाङमा नयाँ शाखा कार्यालय खोल्नका लागि घरबहालमा खोजेको...
नागरिक लगानी कोषको संस्थापक तर्फको शेयर बिक्रिमा
काठमाडौं । नागरिक लगानी कोषको संस्थापक तर्फको २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर चैत १३ गतेदेखि २० गतेसम्मका लागि विक्रीमा ल्याईएको हो ।यो शेयरको मूल्य प्रतिकित्ता रू।...
ग्लोबल आइएमई लघुवित्तको नगद लाभांश वितरण सुरु
काठमार्डौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण सुर गरेको छ। कम्पनीले गत फागुन २४ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत...
नबिल बैंकको महाराजगंज शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नबिल बैंक लिमिटेडको एक शाखा कार्यालय चैत १२ गते स्थानान्तरण भएको छ । बैंकले महाराजगंज शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकले महाराजगंज–२ काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित रहेको शाखा कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–०३ लाजिम्पाटमा स्थानान्तरण...
नेपाल राष्ट्र बैंकद्वारा नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश दोस्रो पटक संशोधन, बोनस शेयर आधा घट्यो
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश दोस्रो पटक संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले सो संस्थाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश दोस्रो पटक संशोधन गरेको हो । लघुवित्तले पहिलो पटक प्रस्ताव गरिएको ३८.५% बोनस...
बैंकिङ क्षेत्रमा सतर्कताको खाँचो छ: अन्तर्राष्ट्रिय मुद्रा कोष
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको भन्दै बैंकिङ क्षेत्रमा पछिल्लो उथलपुथलपछि ‘सतर्कताको खाँचो’ मा जोड दिएकी छिन् ।बेइजिङमा आयोजित एक मञ्चमा बोल्दै युक्रेनमा जारी युद्ध, आर्थिक कडाइ र महामारीका कारण विश्वव्यापी...
कुमारी बैंक र नेसनल प्याथ ल्याब काठमाण्डौबीच सम्झौता
काठमाडौं। कुमारी बैंक लिमिटेडले, नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । उक्त सम्झौता–पत्र अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन्(हाउस...
नेप्सेमा थप २९ लाख ४७ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंकको साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । बैंकको ३ प्रतिशत दरका कुल २९ लाख ४७...
शेयर बजारमा गिरावट आउँदा ४ लघुवित्तको मूल्यमा नकरात्मक सर्किट, अन्य कुनको अवस्था कस्तो ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २६ दशमलव ८७ अंकले घटेर १८८८ दशमलव २७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसँगै ४ कम्पनीको शेयर...
युनिक नेपाल लघुवित्तद्वारा डिसिइओ माग
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै रिक्त पदमा कर्मचारी माग गरेको हो । संस्थाले नायब प्रमुख कार्यकारी पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदमा...
प्रभु क्यापिटलको शेयर बजार सम्बन्धी १ दिने तालिम तथा साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले शनिबारको दिन काठमाडौं बहिरा संघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी १ दिने तालिम तथा साक्षरता कार्यक्रम सम्पन्न गरेकोछ । “ग्लोबल मनि विक—२०२३” को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्य सहित...




















