काम गर्न विदेश जान पैसा छैन ? ग्लोबल आइएमई बैंकले दिनेछ डेढ लाख सम्म ऋण

काठमाडौं । तपाई पैसा कमाउन विदेश जाने सोच्नु भएको छ ? साथमा पैसा छैन कसरी जाने भनेर चिन्तित हुनुहुन्छ भने अब त्यस्तो चिन्ता ग्लोबल आईएमई बैंकले हटाउने भएको छ । नेपालकै सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई ग्रुपको मुख्य लगानी...


सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउन माग, काउन्टर साइक्लिकल बफर कार्यान्वयन समय थप गनुपर्ने

निजी क्षेत्रका प्रमुख ३ छाता संगठनहरुले आगामी मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउन सुझाव दिएका छन् ।नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिका सम्बन्धमा बिहीबार नेपाल राष्ट्र...


नेपालको प्राईभेट बैंकमा पैसा राख्नु सुरक्षित छैन:दुर्गा प्रसाई

काठमाडौं । नेपालको प्राईभेट बैंकहरुमा पैसा राख्नु अब आम जनताको लागि सुरक्षित नरहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका छन्। बैंकहरुको पनि सहकारीको दिन नआउला भन्न नसक्ने भन्दै प्राईभेट बैंकहरुमा पैसा राख्न सुरक्षित नरहेको उनले बताएका हुन् । आम जनताको...


देशको आर्थिक अवस्था सुधार्ने मौद्रिक नीति आँउछः गभर्नर अधिकारी

काठमाडौं । आगामी मौद्रिक नीति देशको अवस्था सुधार्ने गरी ल्याइने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शद्वारा संयुक्त रूपमा आयोजित मौद्रिक नीतिमाथि सुझाव दिन आयोजित कार्यक्रममा...


लक्ष्मी बैंकसँगको मर्जर प्रभावित पार्दै सनराईज बैंकका अध्यक्ष दुगड, राष्ट्र बैंकले सोध्यो स्पष्टीकरण

काठमाडौं । राजनीतिक पहुँच र अन्य प्रभावमार्फत सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगडले लक्ष्मी बैंकसँगको मर्जर प्रभावित बनाउने प्रयास गरेका छन् । एमभी दुगड गु्रपका अध्यक्ष समेत रहेका दुगडका कारण लक्ष्मी बैंक र सनराईज बैंकको मर्जर प्रक्रियामा ढिलाई भइरहेको छ...


राष्ट्रिय वाणिज्य बैंकको ६५ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ६५ औँ एक्सटेन्सन काउन्टर कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय परिसर तौलिहवामा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार एक समारोहका बीच सो काउन्टरको शुभारम्भ गरेको हो । एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल र...


डिजिटल वित्तीय सेवा बैंकिङ्ग प्रणालीको अभिन्न अङ्ग होः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग रहेको धारण राखेका छन् । साउँथ एसीयन रिजनल फाइनान्सीयल इन्क्लुजनको २०८० असार २० गते आयोजित साउँथ एसीया लिडर्स राउण्डटेबल विषयक भर्चुअल बैठकलाई सम्बोधन गर्दै...


एनएमबि क्यापिटलको एसआईपी इन्भेष्टमेन्टको लागि अब ई म्यान्डेट मार्फत् पेमेन्ट शेड्युल गर्न सकिने

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसपीआई) अन्तर्गत इकाईधनीहरुले अब एक पटक सेटअप गरेको आधारमा भुक्तानी शेड्युल गरी एसआईपीमा लगानी गर्न मिल्ने भएको छ । एनएमबि क्यापिटल र एनसीएचएलबीच भएको सम्झौता अनुसार एनएमबि क्यापिटलका इकाईधनीहरुले एसआईपीमा आफ्नो...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खदिर आवेदन...


एनआईसी एसिया बैंक कारवाहीमा पर्न सक्ने, सेयरको उधारोमा आवेदन स्वीकृत गर्ने प्रवृत्तिमाथि बोर्डले उठायो प्रश्न

काठमाडौं। एनआईसी एसिया बैंकले घोराही सिमेन्ट इन्डष्ट्रिको प्राथमिक सेयरमा उधारो आवेदनलाई स्वीकृत गरेको प्रमाण बाहिरिएको छ । बोर्डले बुधबार घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेको सार्वजनिक निष्कासन सम्बन्धमा प्रेस विज्ञप्ती जारी गर्दै एनआईसी एसियाले साधारण सेयरको उधारोमा आवेदन स्वीकृत गर्ने प्रवृत्तिमाथि...


एकैपटक २०१ वटा मोटरसाइकल किन्दै एनआईसी एशिया बैंक

काठमाडौंं । एनआईसी एशिया बैंकले एकैपटकमा २०१ वटा मोटरसाइकल देशैभरिका शाखा कार्यालयहरुका लागि खरिद गर्ने भएको छ । बैंकले उक्त संख्यामा मोटरसाइकल खरिद गर्ने गरी बोलपत्र आह्वान गरेको छ । बैंकले मोटरसाइकल आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा...


दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौंथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन १२ अंकले घटेको शेयर बजार ३९ अंकले घटेर २०४९ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा भारी गिरावट आएतापनि...


धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकीकृत कारोबार शुभारम्भ

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाले आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको छ । संस्थाले आज नेपाल राष्ट्र बैंक, पोखराकी निर्देशक आर्या जोशीले दुई संस्थाहरुएको एकीकृत कारोबार शुभारम्भ गरेकी हुन् । दुबै संस्थाबीचको मर्जर सम्पन्न...


राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने, बिक्री कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र २०८६ ‘च’ जारी गर्ने भएको छ । बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘च’ यही असार २२ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । केन्द्रिय बैंकले यो...


महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले कालीकोट जिल्लाका ५ विद्यार्थीलार्ई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई कालीकोट जिल्लाका ५ विद्यार्थीको प्लस टु वा डिप्लोमा अध्ययनमा सहयोग पुर्याउनका लागि २ लाख ५० हजार...


एभरेष्ट बैंकद्वारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सामाजिक उतरदायित्व अन्तर्गत विरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले विद्यलाय परिसरमा आयोजित...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको २४ हजार कित्ता शेयर लिलमीमा, प्रतिकित्ता कति ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ । बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रस्टमा रहेको आफ्नो स्वामित्वको २४ हजार कित्ता शेयर प्रतिकित्ता १०४५ रुपैयाँका दरले लिलामीमा ल्याएको हो । उक्त शेयर खरिद...


स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुलाई यस अघि नै ३५ दिने सूचना प्रकाशित गरिसकेको छ । सो समयमा...


नेपाल बैंकले यी सम्पत्ति लिलामी मार्फत बिक्री गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडले धितोमा रहेको उल्लेखित चल अचल सम्पत्ति लिलाम मार्फत बिक्री गर्ने भएको छ । ऋणीहरुले बैंकबाट कर्जा लिई कर्जा भुक्तान नगरेको र पटक पटक सूचना जारी गर्दा समेत बेवास्ता गरेको भन्दै उल्लेखित धितोमा रहेको सम्पत्ति...


नबिल बैंकको कौशलटार शाखा कार्यालय स्थानान्तरण हुँदै, लकरमा सामान राखेका ग्राहकलाई जारी गर्यो यस्तो सूचना

काठमाडौं । नबिल बैंक लिमिटेडको भक्तपुर स्थित कौशलटार शाखा स्थानान्तरण हुने भएको छ । बैैंकको शाखा कार्यालय हालको स्थानबाट करीब २०० मिटरको दुरीमा स्थानान्तरण हुने भएको छ । स्थानान्तरण पछि नयाँ परिसरबाट असार २४ गतेदेखि कार्य सञ्चालन हुने बैंकले...