लाभांश र मर्जर प्रस्तावसहित ज्योति विकास बैंकले डाक्यो साधारण सभा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १५औं बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा फागुन १४ गतेका दिन त्रिभुवन आर्मी क्लव भद्रकालि, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।...


सप्तकोशी डेभलपमेन्ट बैंकको सिइओमा दिनेश कुमार पोखरेल नियुक्त

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेश कुमार पोखरेल नियुक्त भएका छन् । कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई माघ ९ गतेदेखि नै लागू हुनेगरी सिइओ पदमा आगामी ४ वर्ष कार्यकालका लागि...


ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४।८५’ निष्काशन गर्न लागेको हो ।   बैंकले प्रतिऋणपत्र एक हजार अंकित...


कामना सेवा विकास बैंकका सिईओसहितका चार जना रिहा

काठमाडौं । कामना सेवा विकास बैंकका निवर्तमान सिईओ प्रबिन बस्नेतसहितका चार जनालाई आज प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ । कर्जा अपचलन मुद्दामा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेका चन्द्र बहादुर थापा, हरेन्द्र दाहाल र बीरेन्द्रसिंह भण्डार तथा प्रहरी समक्ष...


मौद्रिक नीतिको समीक्षामा १२ करोडको सीमा हटाउन माग

काठमाडौं । लगानीकर्ताहरुको छाता संगठनहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकलाई सुझाव दिएका छन् । तीन लगानीकर्ताका संगठनले आज चार बुँदे मागसहित राष्ट्र बैंकलाई सुझाव दिएका हुन् । तीन लगानीकर्ताका संगठनले शेयर धितो कर्जामा १२ करोडको सीमाले शेयर...


शेयरधितो कर्जा कायमै रहेको १२ करोडको सीमा हटाउने पक्षमा राष्ट्र बैंक सकारात्मक

काठमाडौं । मौद्रिक नीतिमार्फत लागू गरेको शेयरधितो कर्जा कायमै रहेको १२ करोडको सीमा हटाउने पक्षमा सरकार र राष्ट्र बैंक सकारात्मक देखिएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिमा शेयर बजारलाई कडाइ गर्न मार्जिन प्रकृतिको शेयर धितोकर्जामा ४र१२...


गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको शेयर मूल्य समायोजन

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ६।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ । फाइनान्सको बिहीबारको अन्तिम कारोबार मूल्य ३६५ रुपैयाँलाई आधार मानेर यसको मूल्य...


दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठडमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा २२ अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केट बढेपनि क्लोज हुँदासम्म दोहोरो अंकले घट्न पुगेको हो । आज शेयरबजार घटेपनि अघिल्लो दिनको तुलनामा भने कारोबार रकम बढ्न पुगेको छ...


उपकार लघुवित्तका तीन संचालकको कार्यकाल थप

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको तीन संचालकको कार्यकाल थप गरिएको छ । संस्थाले अध्यक्ष शान्ती देवि ढकाल, संचालद्धव नितु शर्मा र चन्द्रकला न्यौपानेको कार्यकाल थप गरेको हो । यी तीन संचालकको समयावधि माघ १८ गते सकिने भएको...


शाखा तथा प्रादेशिक कार्यालय संचालनको लागि एभरेष्ट बैंकले जग्गा खरिद गर्ने, यस्ता छन् शर्तहरु

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शाखा कार्यालय तथा प्रादेशिक कार्यालय संचालनका लागि जग्गा खरिद गर्ने भएको छ । बैंकले धनगढीस्थित शाखा तथा प्रादेशिक कार्यालय संचालनको लागि जग्गा खरिद गर्ने भएको हो । बैंकले जग्गा खरिद गर्नको लागि केही शर्तहरु...


एनआइसी एशिया बैंकले थप १९ स्थानको जग्गा बिक्री गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना नाममा दर्ता रहेका थप १९ वटा स्थानको जग्गा बिक्री गर्ने भएको छ । यसअघि बैंकले पहिलोपटक सूचना प्रकाशित गर्दै ३० ठाउँको र दोस्रो पटक सूचना प्रकाशित गर्दै ७ स्थानको जग्गा बिक्री गर्ने...


खराब कर्जा बढ्दा सिभिल लघुवित्तको नाफा प्रभावित, इपीएस कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १ करोड ३३ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको...


लाभांश प्रस्ताब सहित इन्फिनिटी लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले ८९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको माघ १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय बमोजिम फागुन १३ गते विनय चोक, गैँडाकोट, नवलपरासीमा बिहान ११ बजे आह्वान गरेको हो ।...


आरएमडीसी लघुवित्तका ४ संचालकको कार्यकाल थप

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालकहरुको कार्यकाल थप गरिएको छ । संस्थाका चार संस्थापक शेयरधनीहरुको कार्यकाल थप भएको हो । संस्थाका संचालक समितिका सदस्यहरुको पदावधि सकिन लागेकाले मर्जरपश्चात् एकीकृत संस्थाको संचालक समितको निर्वाचन नभएसम्मको अवधिका लागि संचालकहरु...


नाडेप लघुवित्तद्वारा लाभांश प्रस्ताव, शेयरधनीले कति पाउँदैछन् बोनस ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १० प्रतिशत...


आदर्श लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २० प्रतिशत...


गुहेश्वरी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज माघ १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा...


लाभांश प्रस्तावसहित निर्धन उत्थान लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले २४औं साधारण सभा फागुन १२ संस्थाको केन्द्रिय कार्यलय नक्साल काठमांडौमा बिहान १० बजेदेखि बस्नेगरी डाकेको हो । सो सभाले लघुवित्तको सञ्चालक समितिले प्रस्ताव...


सिटिजन्स बैंक सिईओमा गणेशराज पोखरेल पुनःनियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गणेशराज पोखरेल नियुक्त भएका छन् ।बैंकको आज बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई आगामी ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । पोखरेलले स्थापनाकाल देखिनै बैंकसँग आवद्ध भई विभिन्न...


डिजिटल फस्ट बैंक बन्ने लक्ष्यसहित ‘एनआइसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ‘एनआइसी एशिया मर्चेन्ट मिट २०२३’ भव्यताका साथ सम्पन्न गरेको छ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको बैंकले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ माघ १३ गते उक्त...