महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालय बिरगंज, पर्सामा कक्षा...
सिद्धार्थ बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले डिजिटल फाइनान्सियल सर्भिस म्यानेजर, बिजनेस इन्टेलिजेन्स, डाटा इन्जिनियर, डिजिटल बैंकिङ लगायतका अन्य पदमा कर्मचारी माग गरेको...
डिप्रोक्स लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । लघुवित्तले कनिष्ठ कार्यक्रम सहायक पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त...
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको आजदेखि एकीकृत कारोबार सुरू हुँदै, मर्जरपछि यस्तो बन्दैछ बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको आजदेखि एकीकृत कारोबार सुरू हुँदैछ । यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो। दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै...
३६ बर्षअघि स्थापित नेपाल इन्डोस्वीज बैंक अब नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रुपमा बैंकिङ कारोबार गर्ने
काठमाडौं । ३६ बर्षअघि नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँच निकै दयनीय थियो । सोही कारण विदेशी साझेदार फ्रान्सेली कम्पनीसँगको साझेदारीमा सन् १९८६ मा नेपाल इण्डोस्वीज बैंकको स्थापना गरिएको थियो । ३६ वर्षको इतिहास बोकेको सो बैंकको विदेशी साझेदारहरुको...
आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स ६ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता ५ सय रुपैयाँ २८ पैसा कायम भएको छ । कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ५ सय ३० रुपैयाँ ३० पैसालाई आधार...
माघपछि ब्याजदर घट्ने, अवस्था सामान्य बन्दैछ स्वतः घट्छ: राष्ट्र बैंक
काठमाडौं । माघपछि ब्याजदर घट्ने भएको छ। निजी क्षेत्रको दबाबमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत ब्याजदर घटाउन तयार देखिएपछि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स तीनवटै वर्गका वित्तीय कम्पनीहरूले ब्याजदर घटाउने तयारीमा जुटेको छ । राष्ट्र बैंकले अवस्था...
गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सको सभा चैतमा मात्रै बस्ने
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै यस महिनाभित्र सभा नगर्ने बताएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु सहित वार्षिक साधारण...
प्रधानमन्त्री दहालले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ जना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । आजको संसद बैठकमा प्रचण्डले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावमा संसदको हाल कायम सदस्य मध्ये दुई तिहाई बढी सांसदबाट मत पाएका हुन् । बैठकमा कुल उपस्थिति २७०...
एनआइसी एशिया बैकको १० वटा क्यास डिपोजिट मेसिन सञ्चालनमा, कुन–कुन शाखामा छ यो सुविधा ?
काठमाडौं । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको यस एनआईसी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं...
नेरुडे लघुवित्तको साधारण सभा चैत मसान्तमा हुने
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने भएको छ । संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आव २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु बाह्य लेखापरिक्षणबाट लेखापरिक्षकबाट लेखापरिक्षण गर्ने काम सम्पन्न भई नेपाल...
मर्जरपछि प्रभु बैंकको यस्तो बन्यो संचालक समिति, के-के छन्?
काठमाडौं । मर्जर पछि प्रभु बैंकले सेन्चुरी कमर्सियल बैकलाई मर्जर गरेर एकीकृत कारोबार आजबाट शुभारम्भ भएको छ । आजबाट एकिकृत कारोबार शुभारम्भ गरेसँगै नयाँ सञ्चालक समिति पनि चयन भएको छ । मर्जपश्चात् बैंकको सिईओमा अशोक शेरचन र डेपुटी सिईओमा...
नेष्डो समृद्ध लघुवित्तको लेखा परीक्षणको कार्यमा ढिलाई, पुषभित्र सभा नगर्ने निर्णय
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र वार्षिक साधारण सभा नगर्ने भएको छ । संस्थाले नेप्सेसमक्ष पत्र जारी गर्दै यो महिनामा साधारण सभा नगर्ने जनाएको हो । संस्थाको आर्थिक वर्ष २०७८।७९ को बाह्य लेखापरीक्षणको कार्य सम्पन्न...
नेप्सेद्धारा थप दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको हो । यी दुवै बैंकले मर्जर कार्य सम्पन्न गरी पुष २७ गतेदेखि...
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
काठमाडौं। महालक्ष्मी विकास बैंकले श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालय बिरगंज, पर्सामा कक्षा आठमा अध्यनरत छात्र श्री जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका...
पुसको अन्तिममा साधारणसभाको चटारो यसपटक पनि: कुनको कहिले ?
काठमाडौं । नेप्सेमा सूचीकृत झण्डै ३ दर्जन कम्पनीले एकै दिन साधारण सभा डोकेको छ । एकैपटक साधारणसभामा बोलाएसँगै लगानीकर्ताहरु अन्यौलमा परेको छ। पुसमा एजीएम गरिसक्नुपर्ने चटारो दोस्रो बजारमा नेप्सेमा सूचीकृत कम्पनीहरुको रहेको छ। पुस महिनाको अन्तिम ५ दिनमा नेपाल...
लाभांश घोषणा गरेको दिनमै दुई लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले महिला र महुली लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको हो । यी दुवै लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा...
सिभिल लघुवित्तको साधारण सभा पुस मसान्तसम्म नहुने, यस्तो छ कारण
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने भएको छ । संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आव २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु बाह्य लेखापरिक्षणबाट लेखापरिक्षकबाट लेखापरिक्षण गर्ने काम सम्पन्न भई नेपाल...
महिला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ४७.५...
हिमालयन डिष्टिलरीसहित ७ कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?
काठमाडौ । हिमालय डिष्टिलरीसहित ७ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष २७) गते बस्दैछ । नेप्सेमा सूचीकृत यी ७ कम्पनीको साधारण सभा भोलि छुट्टाछुट्टै बस्ने भएको हो । सातमध्ये दुई कम्पनी बाहेकका सबै कम्पनीले सभामार्फत गत आवको मुनाफाबाट संचालक...



















