साना किसान लघुवित्तको संचालकमा सम्भु प्रसाद घिमिरे नियुक्त

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सम्भु प्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालकमा घिमिरेलाई कात्तिक ६ गतेदेखि लागू हुनेगरि नियुक्त गरेको हो...


अरुण काबेली पावरको साधारणसभा कात्तिक ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । अरुण काबेली पावरले कात्तिक ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०।५२६ प्रतिशत नगद गरी कुल १०।५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा...


१९ वाणिज्य बैंकको बेसरेट दोहोरो अंकमाथि, सिटिजन्स बैंकको कर्जा सबैभन्दा मंहगो, कसको बेस रेट कति ?

काठमाडौं । बैंकहरुले आधार दरका आधारमा ऋणको ब्याजदर तय गर्छन् । आधार दर घट्दै जाँदा ऋणको ब्याजदर पनि घट्दै जान्छ भने आधार बढ्दै जाँदा ऋणको पनि बढ्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर...


गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले पहिलो त्रैमासको अवधिसम्ममा २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ८५।५७ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा फाइनान्सले १ करोड ५७ लाख...


गोर्खाज फाइनान्सको नाफा शतप्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं। गोर्खाज फाइनान्सले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सले यस त्रैमाससम्ममा ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा फाइनान्सको नाफा १०१।०५ प्रतिशत...


२६ मध्ये बैंक अफ काठमाण्डु र सनराइजको अवस्था बिग्रँदै, हिमालयन, सिद्धार्थ र प्राइमको खराव कर्जा आकासियो

काठमाडौं । नेपालमा सञ्चालित २६ वटा बाणिज्य बैंकहरुले मध्ये बैंक अफ काठमाडुको खराव कर्जा ७४८.२८ प्रतिशतले बृद्धि भई बैंकको अवस्था बिग्रिएको देखिएको छ । नेपालमा सञ्चालित २६ वटा बैंक मध्ये सबैभन्दा खराव कर्जा भएको बैंकको रुपमा सनराईज बैंकले आफ्नो...


तीन महिनामा बाणिज्य बैंकहरुले कमाए पौने १९ अर्ब नाफा, प्रोभिजनको कारण दर्जन बैंकको मुनाफा घट्यो (तथ्यांक सहित)

काठमाडौं । वाणिज्य बैंकहरूले पहिलो त्रैमासको अवधिसम्ममा १८ अर्ब ८६ करोड २८ लाख ९६ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ...


सिभिल बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा सुधार

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४२।२३ प्रतिशत ले धेरै हो । गत वर्षको यही अवधिमा बैंकले २९...


एनआइसी एसिया बैंकको अधिंकाश सूचक सकारात्मक, स्व–पूँजीमा प्रतिफल सबैभन्दा बढी रहेको अनुमान

काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरेको वित्तिय विवरण अनुसार बैंकको नाफा, प्रतिसेयर आम्दानी र स्व पुँजी प्रतिफल पनि आकर्षक देखिएको छ । बैंकले आर्थिक बर्ष २०७९/८०...


माछापुच्छ्रे बैंकले बैंकको वितरणयोग्य नाफा बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकको मुनाफा ४५ करोड ११ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ५।८८ प्रतिशले ले बढेर १ अर्ब ५४...


स्टान्डर्ड चार्टर्ड बैंकको अधिंकाश सूचकमा सुधार, प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ३२ पैसा

काठमाडौं ।  स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्ममा बैंकको नाफा ६८।३९ प्रतिशतले बढेर ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४८ करोड...


हिमालयन बैंकको खुद नाफा १७ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन बैंकको खुद नाफा १७।५८ प्रतिशतले बढेर ५३ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ४५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६२।६३ प्रतिशतले बढेको छ...


नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य नाफामा उछाल, अन्य वित्तिय अवस्था कस्तो ?

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २३।४७ प्रतिशत ले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन...


एभरेष्ट बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबैमा आकर्षक सुधार

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा बढेको छ । कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।यस त्रैमाससम्मा खुद नाफा ४८।९५५ ले बढेर ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।...


नबिल बैंकको खुद नाफा ४१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौ । नबिल बैंकको खुद नाफा ४१।३० प्रतिशत ले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । बैंकले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको हो । गत वर्षको यसैअवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै...


ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ बैंक संचालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८र७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३।६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव भएको...


लाभांश प्रस्तावसहित एनसीसी बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सभा मंसिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो । बैंकको...


निफ्राको बार्षिक साधारणसभा मंसिर १० गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।सभामा कम्पनीले ४।२१ प्रतिशत नगद लाभांश कर सहित दिने प्रस्ताव...


सानिमा बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । सानिमा बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकले आर्थिक बर्ष २०७८र ७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद...


कतिमा भयो धौलागिरी लघुवित्तको पहिलो कारोबार ?

काठमाडौं । आजदेखि प्रि ओपन सेसनमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार सुरु भएको हो । नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम...