नेप्सेमा बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन गरेको छ । बैंकले ६ प्रतिशत बोनस शेयर वितरण प्रयोजनका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बैंकको शेयर कारोबार रोक्का हुनुभन्दा अघि...
नेप्सेद्धारा कुमारी बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कुमारी बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जानको लागि सम्झौता गरेसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो । बैंकको मंसिर ६ गतेको...
समाज लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । समाज लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले बरिष्ठ सहायक (शाखा प्रबन्धक), सहायक (शाखा प्रबन्धक) र कनिष्ठ सहायक, प्रशिक्षार्थि पदहरुको लागि केहि संख्यामा...
मौद्रिक नीति समीक्षाको आन्तरिक तयारीमा जुट्यो राष्ट्र बैंक, बजारको माग होला त सम्बोधन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि तयारी थालेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक सूचक तथा तथ्यांकहरु सार्वजनिक गरेसँगै राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारी थालेको हो । मौद्रिक...
कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, मर्जरपछि २५ अर्ब ८५ करोडको चुक्ता पुँजि
काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ। दुई बैंक अन्तिम सम्झौता पत्रमा कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा रहेको कार्यालयमा हस्ताक्षर गरेका छन् । दुबै संचालको सहमतीमा १ः१ को अनुपातको शेयर...
कामना विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका शेयरधनी मुकुन्द शरण उपाध्यायले आफ्नो नाममा रहेको २० हजार कित्ता शेयर बिक्रीका लागि विवेदन दिएपश्चात सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न...
सांग्रिला डेभलपमेन्ट बैंकद्धारा शाखा प्रमुख माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले काठमाडौं उपत्यकाभित्रका ब्रान्चहरुका लागि केही संख्यामा शाखा प्रमुख माग गरेको हो । कम्पनीले सो पदका लागि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक...
सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ हजार १५० कित्ता संस्थापक शेयर मंसिर ८ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता ५०० रुपैयाँ मूल्य तोकेर मंसिर २५ गतेसम्मका लागि उक्त शेयर लिलामीमा ल्याएको हो । यो शेयर खरीदका...
श्री इन्भेष्टमेन्ट फाइनान्सले डाक्यो विशेष साधारण सभा, नयाँ संचालक समिति गठन गर्ने विशेष प्रस्ताव
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले विशेष सधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले सभा यहि मंसिर २३ गते कम्पनीको रजिष्टार्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको...
१५ गुणासम्मको प्रतिफल दिने सनराइज बैंकको गज्जबकोे मुद्दती खातामा ग्राहकको आकर्षण बढ्दै, यस्ता छन् सुविधाहरु
काठमाडौं । सनराइज बैंकको १५ गुणासम्मको प्रतिफल दिने गज्जबकोे मुद्दती खातामा ग्राहकहरुको आकर्षण बढ्दै गईरहेको छ । आकर्षक सुविधा भएको कारण ग्राहकहरुको रोजाईमा यो योजना पर्न गएको बैंकले जनाएको छ। बैकले सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा...
कुमारी बैंकले तोक्यो विशेष सभा प्रयोजनार्थ बुकक्लोजको मिति
काठमाडौं । कुमारी बैंक लिमिटेडले विशेष साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेज बन्द गर्ने मिति तोकेको छ । बैंकले एनसीसी बैंकसँग मर्जरमा जाने विषयमा छलफल गर्न विशेष साधारण सभा बस्ने निर्णय गरेको छ । सोही विशेष सभा प्रयोजनका...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।कम्पनीले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १३.३०...
नेप्सेद्धारा थप दुई लघुवित्तको शेयर फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आज आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर फुकुवा गरिदिएको हो । आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्त एकआपसमा...
खल्ती, मोरु र सिटिजन्स बैंकको संलग्नतामा अनलाईन जुवाको जालो फैलदै, कतारमा गोल हान्दा नेपालमा करोडौं झ्वाम
काठमाडौं । यतिबेला कतारमा विश्वकप फुटबल २०२२ आयोजना भइरहेको छ । यता, काठमाडौंसहित देशैभरि भने अनलाईन जुवा खेलाउनेहरुको धन्दा मौलाइरहेको छ । रोचक र आश्चर्यको कुरा के छ भने दिन दहाडैं दैनिक करोडौंको जुवा खेलाइदा समेत नियामक निकाय राष्ट्र...
मेगा बैंकको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने
काठमाडौं । मेगा बैंक नेपालले आज देखि संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि अब सेयर...
राधी विद्युत कम्पनीको लिलामी सेयरमा आवेदन दिने समय थप
काठमाडौं । राधी विद्युत कम्पनीले बिक्री खुला गरेको लिलामी सेयरमा आवेदन दिने समय १ दिन पुन ः थप गरेको छ। निर्वाचनमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा भएकोले १ दिन समय थप गरिएको कम्पनीले जनाएको छ । अब...
नेपाल पुनर्बीमा कम्पनी, छिमेक लघुबित्त र नबिल बैंक सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई सम्मान गरेको छ। सर्वाधिक कर बुझाउनेमा सरकार स्वामित्वको नेपाल टेलिकम भएको छ। निर्यात उद्योगतर्फ शिवशक्ति घ्यू परेको छ। बीमा क्षेत्रबाट नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै कर...
वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, कुन बैंकले कति गरे निक्षेप संकलन ?
काठमाडौं । कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १६ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। गत...
रिडी पावर कम्पनीको वम्पर लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । रिडी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४२।१० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २।१०...
सिभिल बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंकको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सिभिल बैंक हिमालयन बैंकसँग गाभिने सम्झौता भएसँगै सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो । नेप्सेले सिभिल बैंकको आधारभूत शेयरधनी बाहेकेको शेयरधनीको शेयर कारोबार...



















