सि–आस्वा चार्ज नलिने कुमारी बैंकको निर्णय

काठमाडौं । कुमारी बैंक लिमिटेडले सि–आस्वा चार्ज नलिने निर्णय गरेको छ । बैंकले यहि भदौ १ गतेदेखि लागूहुनेगरी शेयर आवेदनमा लिदै आएको सबै आस्वा शुल्कलाई खारेज गरेको छ । यसअनुसार अब कुमारी बैंकको हितग्राहीहरुले अब आइपीओ भर्दा आस्वा चार्ज...


मानुषी लघुवित्तले खुलायो रोजगारीको अवसर, एसएलसी उत्तिर्णलाई समेत अबसर

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अबसर खुलाएको छ । संस्थाले सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । लघुवित्तले कनिष्ट सहायक (प्रशिक्षार्थि) पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदको लागि एसएलसी उत्तिर्ण...


भर्खरै आइपीओ निष्काशन गरेको अभियान लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले एक करोड...


प्रभु बैंक छिरेको पाँच वर्षमै कर्पाेरेट अफिसर, सात वर्षमा चिफ अपरेटिङ अफिसर बनिन् रश्मी पन्त

काठमाडौं । प्रभु बैंकमा एकै पटक एक हजार कर्मचारीको बढुवा गरेपछि मर्जर प्रक्रियामा रहेको अर्को बैंक सेन्चुरीमा हलचल मच्चिएको छ तर यो भन्दा बढि हलचल प्रभु बैंकमै मच्चिएको छ । कारण केही वर्षअघि बैंक छिरेकी एक महिला कर्मचारीको अस्वाभाविक...


सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । सिद्धार्थ बैंकको १०.७५ एस.बि.एल. डिबेन्चर २०८९ नेप्सेमा सूचीकृत भएको छ । मंगलबारका दिन १० वर्षे अवधि भएको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा थपिएको हो । उक्त सूचीकरण सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद...


माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण

काठमाण्डौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले सो क्यूआर कोड हस्तान्तरण गरेको हो। डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र...


एनएमबि बैंकले ल्यायो ‘एनएमबि स्मार्ट नारी बचत खाता’, ५ हजारसम्म क्यासब्याक पाउने

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना एनएमबि स्मार्ट नारी बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप सो योजना...


बैंकहरुको सीडी रेसियो घट्यो, एकैदिन थपियो १५ अर्ब निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिनमा १५ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको साउन ३१ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकैदिनमा १५ अर्बले बढ्न पुगेको हो । साउन ३० गतेसम्म ५० खर्ब १९ अर्ब...


लघुवित्त कम्पनीहरुका विरुद्ध संघर्ष समितिको नाममा गाउँ गाउँमा गतिविधि, गृहमन्त्रालयले काट्यो पत्र

काठमाडौं । नेपालमा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरुका विरुद्धमा गाउँ गाउँमा लघुवित्त विरुद्ध संघर्ष समिति गठन गरी अभियान चलाउन थालेको खुलेको छ । लघुवित्तहरुको गतिविधिले गाउँ गाउँमा कार्यरत रहेका लघुवित्त कम्पनीहरुलाई अप्ठेरो परेपछि गृहमन्त्रालयले पत्र नै काटेर लघुवित्त कम्पनीहरुका विरुद्धमा...


ग्लोबल आइएमई बैंकले सुरु गर्यो भीकेवाईसी सेवा, यस्तो छ सुबिधा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुआत गरेको छ । उक्त सेवाको सुरुआतसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन । बैंकमा नयाँ...


माछापुच्छ्रे बैंकले शेयरधनीलाई लाभांश लिन आग्रह

काठमाडौं । माछापुच्छ्रे बैंकले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३।७४ देखि २०७६।७७ सम्म वितरण गरेको नगद लाभांश हालसम्म पनि नलिएका शेयरधनीले यथाशीघ्र लिन आग्रह गरेको हो । हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण...


मेगा बैंकको ‘मेगा म्याजिक मुद्दति योजना’ सञ्चालनमा, यस्ता छन् सुबिधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकको सेवाको लागि नयाँ ‘मेगा म्याजिक मुद्दति योजना’ खाता सञ्चालमा ल्याएको छ । सो खाताबाट ग्राहकले ६ गुणासम्म प्रतिफल पाउने भएका हुन । मेगा बैंकको यस नयाँ योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खाता खोल्ने...


लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिए पछि कम्पनीले बिक्री प्रक्रिया अगाडी बढाएको हो । कम्पनीका शेयरधनी रविन पुडासैनीले आफ्नो नाममा रहेको...


सबैको लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिए लगतै कम्पनीले बिक्री प्रक्रिया अगाडी बढाएको हो । कम्पनीले आफ्नो नाममा रहेको २२...


नाडेप लघुवित्तले खुलायो रोजगारको अवसर, शैक्षिक योग्यता कति?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले आन्तरिक लेखापरिक्षकमा २ जना, कानुन अधिकृत, सवारी चालकमा १ जनाका दरले र कनिष्ठ सहायकमा केहि संख्यामा कर्मचारी...


अपर तामाकोशी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित भोलि साधारण सभा

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित शुक्रबार भदौ ३ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।१ः१ अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित भदौ ३ गते वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभा, नेपाल प्रज्ञा...


समृद्धि फाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको संस्थापक समूहको १० हजार कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम ५...


प्रभु बैंकले ५० हजार कित्ता शेयर बेच्ने, १४० रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयरमा यहि भदौ १०...


बैंक अफ काडमाण्डूको ऋणपत्र आजदेखि निष्काशन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र आजदेखि निष्काशन भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेन्चर, २०८६ (क)’ नामक ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ ।...


नेपाल राष्ट्र बैंकका निवर्तमान संचालक कृष्णहरि पुष्करद्धारा सपथ ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान संचालक अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सपथ लिएका छन् । उनले का.मु. प्रधानन्यायधीस दीपकुमार कार्कीसमक्ष राष्ट्र बैंकको संचालक समितिको सदस्यको रुपमा सपथ लिएका हुन् । सर्वोच्च अदालतमा आज आयोजिन एक कार्यक्रममा का.मु. प्रधानन्यायधीस...