महालक्ष्मी विकास बैंकको “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप...
आइसीएफसी फाइनान्सको खुद ब्याज आम्दानी बढेपनि नाफा र इपीएस घट्यो
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार फाइनान्सको खुद नाफा प्रभावित बन्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म फाइनान्सको खुद नाफा ३ करोड ३४ लाख रुपैयाँमा...
कमर्सियल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् तिहारपछि सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । तिहार विदा पछिको आज पहिलो शेयर कारोबारको दिन नेप्से परिसूचक १६.३९ अंकले बढेर हरियाली छाएको छ । आज नेप्से सूचाङ्क शुन्य दशमलव ८८ प्रतिशतले बढेर १८७४.८७ विन्दुमा कायम हुन पुगेको छ । शेयर बजारमा सुधार देखिएसँगै आज...
१६ प्रतिशत लाभांश दिने स्ट्याण्डर्ड चार्टर्ड बैंकको घोषणा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । बैंकको आज (कात्तिक १४) गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट...
वाणिज्य बैंकहरुको प्रोभिजन ८ अर्ब २१ माथि, प्रोभिजन बढ्दा बैंकहरुको मुनाफा प्रभावित
काठमाडौं । २६ वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तिय विवरण सार्वजनिक गरिसकेको २६ मध्ये १९ वाणिज्य बैंकले ८ अर्ब २१ करोड रूपैयाँ कर्जा नोक्सानी बापत (प्रोभिजन) छुट्याएका छन्। राष्ट्र बैंबकले सुपरीवेक्षणमा...
ग्रीन डेभलपमेन्ट बैंकका कामु सिइओ बुढाथोकीलाई कम्पनी सचिवको जिम्मेवारी
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुक कार्यकारी अधिकृत (कामु सिइओ) हरि बहादुर बुढाथोकीलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ । कम्पनीको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले कामु सिइओ बुढाथोकीलाई कात्तिक १५ गतेदेखि लागूहुनेगरी कम्पनी सचिव...
साना किसान लघुवित्तको संचालकमा सम्भु प्रसाद घिमिरे नियुक्त
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सम्भु प्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालकमा घिमिरेलाई कात्तिक ६ गतेदेखि लागू हुनेगरि नियुक्त गरेको हो...
अरुण काबेली पावरको साधारणसभा कात्तिक ३० गते, यस्ता छन् एजेण्डा
काठमाडौं । अरुण काबेली पावरले कात्तिक ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०।५२६ प्रतिशत नगद गरी कुल १०।५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा...
१९ वाणिज्य बैंकको बेसरेट दोहोरो अंकमाथि, सिटिजन्स बैंकको कर्जा सबैभन्दा मंहगो, कसको बेस रेट कति ?
काठमाडौं । बैंकहरुले आधार दरका आधारमा ऋणको ब्याजदर तय गर्छन् । आधार दर घट्दै जाँदा ऋणको ब्याजदर पनि घट्दै जान्छ भने आधार बढ्दै जाँदा ऋणको पनि बढ्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर...
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले पहिलो त्रैमासको अवधिसम्ममा २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ८५।५७ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा फाइनान्सले १ करोड ५७ लाख...
गोर्खाज फाइनान्सको नाफा शतप्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं। गोर्खाज फाइनान्सले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सले यस त्रैमाससम्ममा ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा फाइनान्सको नाफा १०१।०५ प्रतिशत...
२६ मध्ये बैंक अफ काठमाण्डु र सनराइजको अवस्था बिग्रँदै, हिमालयन, सिद्धार्थ र प्राइमको खराव कर्जा आकासियो
काठमाडौं । नेपालमा सञ्चालित २६ वटा बाणिज्य बैंकहरुले मध्ये बैंक अफ काठमाडुको खराव कर्जा ७४८.२८ प्रतिशतले बृद्धि भई बैंकको अवस्था बिग्रिएको देखिएको छ । नेपालमा सञ्चालित २६ वटा बैंक मध्ये सबैभन्दा खराव कर्जा भएको बैंकको रुपमा सनराईज बैंकले आफ्नो...
तीन महिनामा बाणिज्य बैंकहरुले कमाए पौने १९ अर्ब नाफा, प्रोभिजनको कारण दर्जन बैंकको मुनाफा घट्यो (तथ्यांक सहित)
काठमाडौं । वाणिज्य बैंकहरूले पहिलो त्रैमासको अवधिसम्ममा १८ अर्ब ८६ करोड २८ लाख ९६ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ...
सिभिल बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा सुधार
काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४२।२३ प्रतिशत ले धेरै हो । गत वर्षको यही अवधिमा बैंकले २९...
एनआइसी एसिया बैंकको अधिंकाश सूचक सकारात्मक, स्व–पूँजीमा प्रतिफल सबैभन्दा बढी रहेको अनुमान
काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरेको वित्तिय विवरण अनुसार बैंकको नाफा, प्रतिसेयर आम्दानी र स्व पुँजी प्रतिफल पनि आकर्षक देखिएको छ । बैंकले आर्थिक बर्ष २०७९/८०...
माछापुच्छ्रे बैंकले बैंकको वितरणयोग्य नाफा बढ्यो
काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकको मुनाफा ४५ करोड ११ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ५।८८ प्रतिशले ले बढेर १ अर्ब ५४...
स्टान्डर्ड चार्टर्ड बैंकको अधिंकाश सूचकमा सुधार, प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ३२ पैसा
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्ममा बैंकको नाफा ६८।३९ प्रतिशतले बढेर ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४८ करोड...
हिमालयन बैंकको खुद नाफा १७ प्रतिशतले बढ्यो
काठमाडौं । हिमालयन बैंकको खुद नाफा १७।५८ प्रतिशतले बढेर ५३ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ४५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६२।६३ प्रतिशतले बढेको छ...
नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य नाफामा उछाल, अन्य वित्तिय अवस्था कस्तो ?
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २३।४७ प्रतिशत ले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन...
एभरेष्ट बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबैमा आकर्षक सुधार
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा बढेको छ । कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।यस त्रैमाससम्मा खुद नाफा ४८।९५५ ले बढेर ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।...

















