मेगा बैंकको ‘मेगा म्याजिक मुद्दति योजना’ सञ्चालनमा, यस्ता छन् सुबिधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकको सेवाको लागि नयाँ ‘मेगा म्याजिक मुद्दति योजना’ खाता सञ्चालमा ल्याएको छ । सो खाताबाट ग्राहकले ६ गुणासम्म प्रतिफल पाउने भएका हुन । मेगा बैंकको यस नयाँ योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खाता खोल्ने...


लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिए पछि कम्पनीले बिक्री प्रक्रिया अगाडी बढाएको हो । कम्पनीका शेयरधनी रविन पुडासैनीले आफ्नो नाममा रहेको...


सबैको लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिए लगतै कम्पनीले बिक्री प्रक्रिया अगाडी बढाएको हो । कम्पनीले आफ्नो नाममा रहेको २२...


नाडेप लघुवित्तले खुलायो रोजगारको अवसर, शैक्षिक योग्यता कति?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले आन्तरिक लेखापरिक्षकमा २ जना, कानुन अधिकृत, सवारी चालकमा १ जनाका दरले र कनिष्ठ सहायकमा केहि संख्यामा कर्मचारी...


अपर तामाकोशी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित भोलि साधारण सभा

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित शुक्रबार भदौ ३ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।१ः१ अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित भदौ ३ गते वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभा, नेपाल प्रज्ञा...


समृद्धि फाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको संस्थापक समूहको १० हजार कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम ५...


प्रभु बैंकले ५० हजार कित्ता शेयर बेच्ने, १४० रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयरमा यहि भदौ १०...


बैंक अफ काडमाण्डूको ऋणपत्र आजदेखि निष्काशन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र आजदेखि निष्काशन भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेन्चर, २०८६ (क)’ नामक ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ ।...


नेपाल राष्ट्र बैंकका निवर्तमान संचालक कृष्णहरि पुष्करद्धारा सपथ ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान संचालक अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सपथ लिएका छन् । उनले का.मु. प्रधानन्यायधीस दीपकुमार कार्कीसमक्ष राष्ट्र बैंकको संचालक समितिको सदस्यको रुपमा सपथ लिएका हुन् । सर्वोच्च अदालतमा आज आयोजिन एक कार्यक्रममा का.मु. प्रधानन्यायधीस...


एनएमबिका ग्राहकले अब वुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्घ एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा...


सानिमा बैंकद्धारा सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा

काठमाण्डौं । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ। बैंकका ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी१ लाख रुपैयाँ...


प्रभु बैंकका ग्राहकलाई होटेल सीताशरणमा आकर्षक छुट

काठमाण्डौं । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटेल सीताशरण प्रालिबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटेल सीताशरणका तर्फबाट महाप्रबन्धक कमलसिंह साउदले हस्ताक्षर गरेका छन्।...


माछापुच्छ्रे बैंकको नयाँ ‘एमबीएल एम–स्मार्ट’ अनलाइन सेवा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकलाई नयाँ ‘एमबीएल एम–स्मार्ट’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टमा ‘स्मार्ट लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधाको सुरुआत गरेको हो । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर...


नबिल बैंकमा बिना धितो मोबाइलबाटै कर्जा लिन सकिने

काठमाडौं । नबिल बैंकले  बिना धितो मोबाइलबाटै कर्जा लिन नबिल फोनलोन – क्यू आर मर्चेन्ट सञ्चालन गरेको छ ।  बैंकले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरि सो सुबिधा सञ्चालन गरेको  हो । बैंकले नेपालमा...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका डिसिइओ खिम बहादुर कार्कीलाई कम्पनी सचिवको जिम्मेवारी

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा खिम बहादुर कार्की नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको संचालक समितिको बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) कार्कीलाई कम्पनी सचिवको समेत जिम्मेवारी दिने निर्णय गरेको...


आशा लघुवित्तको स्वतन्त्र संचालकमा दिलिप पौडेल नियुक्त

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालकमा दिलिप पौडेल नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा छिस्ती–१ बागलुङ्गमा...


नेपाल बैंकका स्वतन्त्र संचालक दीपेन्द्र विक्रम थापाद्धारा राजिनामा

काठमाडौं । नेपाल बैंक लिमिटेडका स्वतन्त्र संचालक दिपेन्द्र विक्रम थापाले राजिनामा दिएका छन् । थापाले सो पदबाट दिएको राजिनामा कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।


लुम्बिनी विकास बैंकले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै ट्रेनी जुनियर असिस्टेन्ट आवश्यक रहेको जनाएको हो । सो पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।...


एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि बैंकले बिक्री खुल्ला गरेको ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ मा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने ६...


असार मसान्तसम्म कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल

काठमाडौं । गत आर्थिक बर्षको असार मसान्तसम्मा २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्।वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७९ असार मसान्तसम्म कुल...