नेपाल क्लियरिङ हाउस र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता
काठमाडौं । नेपाल क्लियरिङ हाउसले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । क्लियरिङ हाउसले कार्यान्वयन गर्दै आइरहेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनी अन्र्तगत बैंकका संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणाली सुरु...
एभरेष्ट बैंकको साधारण सभा आज बस्दै, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । एभरेष्ट बैंकको साधारण सभा आज ( पुस १ गते) हुदैछ । सभा बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौं बिहान ११ः३० देखी भर्चुअल माध्यमबाट बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र कर...
ज्योति विकास बैंकको साधारण सभा पुस २३ गते, बुक क्लोज कहिले ?
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुस २३ गते ११ बजे लिसारा रिसेप्सन भगवती बहाल नक्साल काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुुनाफाबाट...
निफ्राको दुईजना नयाँ संचालक निर्वाचित
काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को संचालकमा दुइ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको मंसिर २९ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै संचालक पदमा निर्विरोध निर्वाचित...
सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सनराइज बैंक लिमिटेडको लाभाश सुरक्षित गर्ने आज (पुस १ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । पुष...
समता घरेलु लघुवित्तको साधारण सभा पुष ७ गते, २५ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले उक्त सभा पुष ७ गते बुधबार मिरोबेल रिर्सोट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे बस्ने...
महुली लघुवित्तको साढे १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनी राम लगन मंडरले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । संस्थापक शेयरधनी मंडरले आफ्नो...
८.७५ प्रतिशत ब्याजदर भएको गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र...
नेप्सेमा ३ लघुवित्तको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले सर्पोट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । सर्पोट लघुवित्तलले ३० प्रतिशत बोनस शेयर, सूर्योदय लघुवित्तले २० प्रतिशत र वोमी लघुवित्तले...
अफ्रिका–भारतसहित ७० देशमा लगानी फैलाएको सिडिसी नेपाल छिर्यो, ग्लोबल आईएमई बैंकमार्फत तीन अर्ब नेपाल आउँदै
काठमाडौं । छिमेकी मुलुक भारतसहित आधा दर्जन अफ्रिकी मुलुकका ठूला परियोजनामा लगानी गर्ने बेलायतका प्रख्यात सिडिसी वित्तिय संस्था नेपाल छिरेको छ । पब्लिक कम्पनी ग्लोबल आइएमई बैंकमार्फत सो विश्व प्रख्यात संस्था नेपाल छिरेको हो । बेलायतमा लामो समयदेखि दीर्घकालिन...
सेन्चुरी बैंकमा एक करोड घोटाला काण्डः अन्तरिम आदेश जारी भएन, मुद्दा जारी
काठमाडौं । सेन्चुरी बैंकमा भएको एक करोड ऋण घोटाला काण्डमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । यद्यपि सेन्चुरी बैंक र ग्रिनहिल सिटीका विरुद्धमा भने मुद्दा जारी रहेको छ । आजको लागि तोकिएको पेशीमा सक्कल...
ज्योति विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ४ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर र ब्रान्च अपरेशन असिस्टेन्टमा केही संख्यामा र जुनियर ट्रेइनी...
मेगा बैंकद्धारा बाह्य लेखापरिक्षक नियुक्त
काठमाडौं । मेगा बैंक लिमिटेडले लेखा परिक्षक नियुक्त गरेको छ । बैंकको मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा सम्पन्न एघारौं वार्षिक साधारण सभाले लेखा परिक्षक नियुक्त गरेको हो । उक्त सभाले चार्टर्ड एकाउन्टेन्टस् फर्म एनबीएसएम एण्ड एशोसियट्स,...
बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो । उक्त सभाले संचालक समितिले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई...
अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.१३ प्रतिशतले अधिमूल्यन
काठमाडौं । २०७८ असार मसान्तको तुलनामा २०७८ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.१३ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.०९ प्रतिशतले अधिमूल्यन भएको थियो ।२०७८ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर...
बैंक र हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन नेप्सेमा सूचिकृत २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँको कारोबार भएको छ । मंगलबार शेयर बजारमा आश्चर्यजनक छछाल आएकोमा आज...
नेपाल बैंकको १२ जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले डिजिटल बैकिङ्गका प्रविधिहरुमा विद्यार्थीहरुलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले उक्त प्रदेशका १२ जिल्लाका ३३ शाखाहरुमार्फत एकैसाथ सो...
एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट
आज एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । बीमा पोष्टले यो सामाचार तयार पार्दासम्म् कम्पनीको शेयर १२ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य १२ प्रतिशतले ओरालो लागेको हो । कम्पनीको शेयरमूल्य १२ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य ८७...
बैकहरुमा भएको तरलता अभाव समाधानबारे योजना बनाउन अर्थमन्त्रीको आग्रह
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तरलताको अभाव समाधान गर्न अर्थमन्त्रालय गम्भीर रहेको बताएका छन् । बैकहरुमा तरलताको अभाव समाधान बारे योजना बनाएर पेश गर्न समेत आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनमा उनले बजारलाई...
सनराइज बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । सनराइज बैंक लिमिटेडको लाभाश सुरक्षित गर्ने भोलि (पुस १ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । पुष...




















