मुक्तिनाथ विकास बैकको बार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । मुक्तिनाथ विकास बैकको १५ औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने भएको हो। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७।५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।९२५...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २९ हजार ६८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री...
लाभांश प्रस्ताव पारित सहित मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नौं वार्षिक साधारण सभा होटल टावर बिदुर नुवाकोटमा शुक्रबार सम्पन्न गरेको छ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि...
लाभांश प्रस्ताव पारित गर्न बिन्ध्यबासिनी हाइड्रोपावरद्धारा साधारणसभा आह्वान
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पाँचौं वार्षिक साधारण सभा पुस २ गतेका लागि बोलाएको छ । सभा अर्पण ब्याक्वेट नयाँ बानेश्वरमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव...
एनआइसी एशिया लघुवित्तको लाभांश शेयरधनीको डिम्याट खातामा
काठमाडौं । एनआइसी एशिया लघुवित्तले ५।४१५ नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गराएको छ । लघुवित्तले कात्तिक २२ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गराएको जनाएको छ । कम्पनीले नगद लाभांश खातामा नआएका...
महिला लघुवित्तमा दुई नयाँ संचालक चयन
महिला लघुवित्तमा दुई नयाँ संचालक निर्विरोध निर्वाचित भएका छन् ।लघुवित्तको चौथो वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीको तर्फबाट कमल कुमार भारती र रोजी सिग्देललाई निर्वाचित गरेको हो । काभ्रेको धुलिखेलमा सम्पन्न सभाले आव २०७७र ७८ को मुनाफाबाट प्रस्ताव गरेको...
सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र आजदेखि बिक्रिमा, कहिलेसम्म आवेदन दिन पाईन्छ ?
काठमाडौं । सिभिल बैंकले तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र आजदेखि निष्काशन गर्ने भएको छ ।बैंकले सर्वसाधारणको लागि निष्कासन गर्ने र बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्ने जनाएको छ । सर्वसाधारणलाई निष्कासन गरेको १२...
विभिन्न कार्यक्रमका साथ गणपति लघुवित्तको पाँचौं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था पाँचौ वार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाले पाँचौ वर्ष पुरा गरी छैठौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा केन्द्रीय कार्यालय तथा शाखा कार्यालयमा विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको हो । उक्त अवसरमा संस्थाले केन्द्रिय कार्यालय...
आदर्श लघुवित्तको साधारण सभा पुस १८ गते, आइपीओ निष्कासन मुख्य एजेण्डा
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो साधारण सभा पुस १८ गतेका लागि बोलाएको छ । सभा केन्द्रीय कार्यालय बनेपा नगरपालिका ७ काभ्रेपलान्चोकमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित...
मुक्तिनाथ विकास बैंकको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । मुक्तिनाथ विकास बैकको १५ औं वार्षिक साधारण सभा भोलि (मंसिर २५ गते) बस्दै छ । सभा होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७.५७५ प्रतिशत...
मञ्जुश्री फाईनान्सको ४६ प्रतिशत लाभांश घोषण, बोनस र नगद कति ?
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषण गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले ४६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले ४० प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभांश गरेर कुल ४६ प्रतिशत लाभांश...
नेपाल राष्ट्र बैंकले ८३ जना कर्मचारी माग, प्लस टु उत्तिर्ण पनि आवेदन दिन सक्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै ५ पदका लागि ८३ जना कर्मचारी माग गरेको हो । बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) मा ४५ जना, सहायक निर्देशक (अधिकृत तृतीय)...
सिवाईसी नेपाल लघुवित्तको साधारण सभा पुस २१ गते, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस २१ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे होटल पिस प्यालेस बाग्लुङ बजारमा बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...
१९ प्रतिशत बोनस पारितका लागि गणपति लघुवित्तले डाक्यो साधारण सभा
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सभा पुष १७ गते ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी नगरपालिका दुलेगौंडा, तनहुँमा बस्नेगरी आह्वान गरेको हो । उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको कायम...
एनएमबि लघुवित्तले डाक्यो साधारण सभा, के–के छन् एजेण्डा ?
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौ वार्षिक साधारण सभा पुस २६ गतेका लागि बोलाएको छ । सभा होटल पोखरा ग्रान्ड पार्दी पोखरा कास्कीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...
लुम्बिनी विकास बैंकको साधारण सभा पुस ९ मा, बुक क्लोज कहिले ?
काठमाडौं । लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारण सभा पुस ९ गतेका लागि बोलाएको छ । कमपनीले सभा केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ः१५ बजे अनलाईन मार्फत बस्नेगरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...
एनआईसी एशिया लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको मंसिर ५ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले ५.४१ प्रतिशत नगद लाभांश पारित गरेपछि शेयरधनीहरुको बैंक खातामा जम्मा भएको हो ।...
प्रभु बैंकले डाक्यो २० औं साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले २० औं वार्षिक साधारणा सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको मंसिर २२ गते बसेको बैठकले सभा पुष १८ गते केन्द्रिय कार्यालय, बबरमल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो...
ग्लोबल आइएमई लघुवित्तको साढे ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनी प्रदिप पन्तले आफ्नो नाममा रहेको ३ हजार ६४५ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।...
सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक...


















