करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछु : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् । बुधबार दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै उनले समस्याको तत्काल समाधान गर्न...


नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७७।०७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको छ । विभागले १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो । सोही अवसरमा वाणिज्य बैंकहरुमध्ये...


सबैको लघुवित्तको खुद नाफामा उछाल, इपिएस कति ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा सुधार ल्याएको छ । कम्पनीको सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिसम्ममा ६३ लाख ७७ हजार खुद नाफा कमाएकोमा चालु आवमा २३६ प्रतिशतले बृद्धि भएर...


मेगा बैंकको लाभांश संशोधन, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । मेगा बैंक लिमिटेडले लाभांश संशोधन गरेको छ । कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको ३४२ औं बैठकबाट पारित भएको १२.०७ प्रतिशत लाभांश संशोधन गरिएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०...


नेरुडे लघुवित्तको १ लाख कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । नेरुडे लघुवित्तले संस्थापक शेयर लिलामीमा आवेदन दिने आज (मंसिर १ गते) अन्तिम दिन रहेको छ । प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख १३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।...


स्वालम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने आज (मंसिर १ गते) अन्तिन दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको ११ हजार ७५३ कित्ता शेयर कात्तिक २५ गतेदेखि लिलामीमा ल्याएको थियो । उक्त शेयर प्रतिकित्ता न्यूनतम...


गुराँस लघुवित्तका संचालक प्रसाईले दिए राजिनामा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक ओम प्रकाश प्रसाईले राजिनामा दिएका छन् । कम्पनीको संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने प्रसाईले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट कात्तिक २९ गते राजिनामा पेश गरेकोमा कात्तिक ३० गते बसेको...


निफ्राको साधारण सभा मंसिर २९ गते, बुकक्लोजको मिति तय

काठमाडौं । नेपाल इन्फ्राइन्स्ट्रक्चर बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तय गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको १०० औं बैठकले बैंकको तेस्रो वार्षिक साधारण सभा...


१० करोड चुक्तापूँजी रहेको मानुषी लघुवित्तको खुद नाफा २४ लाख माथि

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनि गरेको विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य सुधार गरेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले २४ लाख २४ हजार रुपैयाँ खुद नाफा...


कुमारी बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश बैंकको साधारण सभाले पारित गरेपछि शेयरधनीहरुको खातामा जम्मा गरिदिएको छ । बैंकले एक सूचना जारी गर्दै २.६७ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरी कुल ८.६७ प्रतिशत लाभांश शेयरधनीहरुको...


निरन्तर घट्ने क्रममा बैंकका निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ दशमलव २ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ दशमलव ९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको...


संघीय सरकारको संचीत कोष १ खर्ब ७ अर्बले धनात्मक

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सरकारको राजश्व संकलन ८२ दशमलव ८१ प्रतिशत भएको छ ।कुल राजश्वमध्ये करतर्फ रु ९ खर्ब १२ अर्ब९४ करोड ९० लाख र अन्य कर राजश्व रकम रु.१ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख...


सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशलन लिमिटेड संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २६ हजार ३५८ कित्ता शेयर बिक्रीमा गर्ने लागेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...


महिला लघुवित्तको बम्पर लाभांश पाउन बुकक्लोजको मिति तय

काठमाडौं । महिला लघुवित्तले साधारण सभा तथा शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश...


खुद ब्याज आम्दानी बढ्दा स्वभिमान लघुवित्तको नाफामा आकर्षक सुधार

काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले यस अवधिमा गत वर्षको तुलनामा ७९.५० प्रतिशत बढीले खुद नाफा आर्जन गरेको छ । समिक्षा अवधिमा कम्पनीले ७४ लाख...


निर्धन उत्थान लघुवित्तको खुद नाफा १७२% ले बृद्धि, अधिकांश सूचकमा प्रशंसनीय सुधार

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १७२.३०...


एफपीओ निष्काशनको तयारीमा रहेको किसान लघुवित्तको खुद नाफा ३५% ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड १९ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा घटेको हो...


माछापुच्छ्रे बैंकको कम्पनी सचिवमा सुभाष जमरकटेल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको कम्पनी सचिवमा सुभाष जमरकटेल नियुक्त भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा जमरकटेललाई नियुक्त गरेको जनाएको हो । कम्पनीको कात्तिक २६ गते बसेको संचालक समितिको ४५५ औं बैठकले कम्पनी सचिवमा चितवन...


जीवन विकास लघुवित्तको खुद नाफा ३५.३९ ले वृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ३५.३९ प्रतिशतले वृद्धि गरी...


बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २९ गते, बुकक्लोजको मिति तय

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तोेकेको छ । कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको २०८ औं बैठकले मंसिर १० गतेदेखि २९ गतेसम्म...