बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूटको साधारण सभा मंसिर १७ गते
काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेडले तेस्रो साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर १७ गते होटल एलफ्ट ठमेल काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । आर्थिक बर्ष २०७७।०७८ को...
सरकारले ५ लाख परिवारलाई १० हजार रुपैयाँ राहत दिने, कस–कसले पाउछ यो सुविधा ?
काठमाडौं । नेपाल सरकारले कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक क्षेत्रका रहेका अतिविपन्न गरिब ५ लाख परिवारलाई १० हजार रुपैयाँ राहतस्वरुप एकपटकलाई उपलब्ध गराउने भएको छ । रोजगारी पूर्ण रुपमा गुमाएका वा रोजगारीको अर्को...
ग्रिनहिल सिटीमा एक करोड फसेपछि सेन्चुरी बैंक तनावमा, रकम फिर्ता गर्न गैर कानुनी पत्राचार
काठमाडौं । सेन्चुरी बैंकले गैर कानुनी रुपमा प्रवाह गरेको ऋण सेटलमेन्ट गर्न ग्रिन हिल सिटीलाई दवाव दिइरहेको खुलेको छ । भेषराज लोहनी अध्यक्ष रहेको ग्रिन हिल सिटीको इमाडोलस्थित १५ नम्वरको घर बिक्री गर्दा ऋणी शान्ता शर्माको नाममा दिएको ऋण...
सर्पोट लघुवित्त ६९.१५ प्रतिशत नोक्सानीमा, अन्य सूचक कस्तो ?
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण कम्पनीको नाफा गत बर्षको तुलनामा ६९.१५ प्रतिशतले घटेको छ । गत वर्ष कम्पनीले ४५ लाख ८२ हजार रुपैयाँ खुद...
सूर्याेदय लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा बढ्दा नाफा १५९.०७ प्रतिशतले बढ्यो
काठमाडौं । सूर्योदय लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १५९.०७ प्रतिशतले बढेर ३ करोड ६...
प्रभु बैंकको शेयर कारोबार रोक्का गर्ने नेप्सेको निर्णय, कारण यस्तो
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले प्रभु बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ । प्रभु बैंकको शेयरमा इन्साईडर ट्रेडिङ भएको आशंकापछि कारोबार रोक्का गर्ने निर्णय गरेको हो । प्रभु बैंकले मंगलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालक समिति...
एसईई उत्तीर्णलाई इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । एक सूचना जारी गर्दै कम्पनीले अधिकृत श्रेणि अन्तर्गत...
१६ प्रतिशत लाभांश पारितका लागि नेपाल इन्भेष्टमेण्ट बैंकले डाक्यो सभा, बुकक्लोज कहिले ?
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ३५ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा मंसिर १७ गते दरबारमार्ग काठमाडौंस्थित केन्द्रिय कार्यालयमा गर्ने भएको हो । कात्तिक २३ गते बसेको संचालक समितिको बैठकले साधारण सभा प्रयोजन...
सूर्योदय लघुवित्तको लाभांश प्रस्ताव, कति दिदैछ बोनस ?
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागको हो । कम्पनीको कात्तिक २५ गते बसेको संचालक समितिको १७० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट...
वोमी लघुवित्तको खुद नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा लगायत अन्य सूचकमा पनि आकर्षक सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा...
नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं साधारण सभा मंसिर १७ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ३५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा मंसिर १७ गते दरबारमार्ग, काठमाडौं स्थित केन्द्रिय कार्यालयमा बिहान १० बजे गर्ने भएको हो । कम्पनीको कात्तिक २३ गते बसको संचालक समितिको...
स्वावलम्बन लघुवित्तको ११,७५३ कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको ११ हजार ७५३ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त शेयरको मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले...
लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका लिलामीमा ल्याएको । बैंकले संस्थापक समूह तर्फको ४६ हजार १०९ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...
कामना सेवा विकास बैंकको संचालक समिति गठन, अध्यक्षमा सुदिप आचार्य
काठमाडौं । कामना सेवा विकास बैंकले अध्यक्ष, संचालक तथा लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट उक्त पद नियुक्त भएको हो । कम्पनीको कात्तिक २३ गते पार्क भिलेज बुढानीलकण्ड, काठमाडौंमा सम्पन्न भएको सभाले संस्थापक...
लक्ष्मी बैंकद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको आज कात्तिक २५ गते बसेको संचालक समितिको २४९ औं बैकठले आर्थिक वर्ष २०७७।०७८ को...
माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारण सभा भोलि हुने भएको छ । बैंकले सभा होटल पोखरा ग्राण्ड पार्दी पोखरा कास्कीमा बिहान ११ बजे गर्ने सूचना मार्फत जानकारी दिएको छ । सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र...
१५ दिनमै आयल निगमले बढायो इन्धनको मूल्य, कुन कतिले बढ्यो ?
नेपाल आयल निगमले १५ दिनपछि पुन : इन्धनको मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल,डिजेल र मट्टितेलमा तीन /तीन रुपैया र एलपी ग्यासमा एकैपटक प्रति सिलिण्डर ७५ रुपैया बढाएको छ । यस अघि ५० रुपैया बढाएको निगमले यो...
नेपाल राष्ट्र बैंकले १४ दिन अवधिको २० अर्बको रिपो जारी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलिदेखी २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले मंङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्ने लागेको हो ।बैंकले तरलता ब्यवस्थापनका निम्ति केन्द्रिय बैंकले यस...
नबिल बैंक र सहज बीच प्रदेश नं १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता
काठमाडौं । नबिल बैंक र सहज बीच प्रदेश नं १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ।बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले एनसेल सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा सुविधाहरुको लाभ लिन सक्ने भएका छन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेका रहेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल...




















