कृषि विकास बैंकका सिईओ उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । कृषि विकास बैंकका सिईओ अनिल कुमार उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । सोमबार मनोनयन दर्ता गरेका उपाध्याय आज अपरान्ह २ बजे मनोनयन गर्ने समय सकिएसँगै निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी, संघको सदस्यमा...


इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं र इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतामा इसेवाका प्रबन्ध निर्देशक अजेस कोइराला र बैंकका सिईओ प्रकाश पौडेलले हस्ताक्षर गरेका थिए । सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत...


सांग्रिला डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको १७ औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण...


रू रू जलविद्युत् परियोजनाको अध्यक्षमा सुवेदी

काठमाडौं । रू रू जलविद्युत् परियोजनाको अध्यक्षमा आशिष सुवेदी निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको मंगलवार सम्पन्न वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।


३ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कसले कमाए, गुमाए ?

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सुचिकृत २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ५.२२ अकंले बढ्दा साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज महालक्ष्मी विकास बैंक, साहज उर्जा र...


नेप्से झिनो अंकले बढ्दा ६ अर्बमाथिको कारोबार, नबिल बैंकको मात्रै एक अर्बमाथि

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव २२ अंकले बृद्धि भई २८४८.८४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर...


नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ५ अंकले बढ्दा...


ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बिगमार्टमा बिशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बिगमार्टमा बिशेष छुट पाउने भएका छन् । नजिकिदै गएको तिहारलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरुको आवश्कतालाई मध्यनजर गर्दै बिग मार्टसँग सम्झौता गरेको हो । तिहारको अवसरलाई लक्षित गरी लक्ष्मी पूजाको दिन देखि भाइटिकासम्म...


साधना लघुवित्तद्धारा ४ जना संचालक नियुक्त

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिममिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संचालकमा ४ जना नियुक्त भएका हुन् । कम्पनीको कात्तिक १३ गते शनिबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट संस्थाको...


राष्ट्र बैंकद्धारा जीएमई पेको अनुुमति खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालनमा आउन नसकेको जीएमई पेको अनुमति खारेज गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै जीएमई पे प्राइभेट लिमिटेडको अनुमति आरेज गरेको हो । राष्ट्र बैंकले २०७७ असोज २२ गते जिएमई पे प्राइभेट लिमिटेड...


आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्तले कात्तिक ३० गतेदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीइ संस्थालाई प्राप्ति गरेर कात्तिक ३० गतेदेखि एकीकृत कारोकार गर्ने भएको छ । दुबैं संस्थाको वार्षिक साधारण सभाले प्राप्ति प्रक्रिया अनुमोदन गरेका थिए भने राष्ट्र बैकबाट एकीकृत कारोबार गर्न कात्तिक...


इसेवा मनी ट्रान्सफरले कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । इसेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुबाट इसेवामनी ट्रान्सफर मार्फत रकम नेपालमा पठाउन सक्नेछन् । उक्त समझदारी पश्चात कतारमा रहेका...


सामलिङ पावरको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ नियुक्त

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बसेको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरसँग सम्बन्धित सम्पूर्ण कार्य गर्ने...


ज्योति विकास बैंकद्धारा श्री प्रगतिशील माध्यमिकलाई कम्प्युटर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटको विदुर ३ खड्गभन्ज्याङ स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्माले विद्यालयका प्रध्यानाध्यापक शालिग्राम...


नबिल बैंकको सर्वाधिक ७० करोडमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको करिब सवा एक घण्टामा सर्वाधिक नबिल बैंकको कारोबार भएको छ । कारोबारमा आएका २१३ कम्पनीमध्ये सर्वाधिक नबिल बैंकको ७० करोड ५५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।...


महुली लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा नाफा १२०% ले बृद्धि

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अुनसार कम्पनीले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आवको सोही अवधिसम्म १० करोड ५४ लाख रुपैयाँ...


साधना लघुवित्तको बाह्य लेखापरीक्षकमा एस.डि. एण्ड एसोसियट्स

काठमाडौं । साघना लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा एस.डि. एण्ड एसोसिएट्सलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको कात्तिक १३ गते सम्पन्न पाँचौ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८।०७९ को...


एभरेष्ट बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा बिशेष छुट पाउने भएका छन् । दराजले आयोजना गरेको दराज ११( ११ अभियानमा छुट साझेदारीको लागि बैंक र दराजबी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आसुतोष...


लक्ष्मी लघुवित्तको खुद नाफा ४ करोड ६६ लाख, अन्य सूचक कस्तो ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म खुद नाफामा उत्कृष्ट सुधार गरेको छ । गत वर्षको सोही अवधिसम्म २ करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले यस अवधिमा ४ करोड...


कालिका लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेकोमा विवरणमा संस्थाकोे खुद नाफामा उत्कृष्ट सुधार देखिएको हो । संस्थाले असोज मसान्तसम्ममा खुद नाफा ४ करोड ८० लाख १७ हजार...