बाँकेमा सनराइज बैंकको ७९ औं शाखारहित बैंकिङ सेवा
काठमाडौं । सनराइज बैंकले थप एक शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बाँके जिल्लाको जानकी गाउँपालिका वडा न ४ खजुराखुर्दमा आफ्नो ७९ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ । उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन...
रिडी र रैराङ हाईड्रो पावरबीच एक आपसमा गाभिने सम्झौता, शेयर कारोबार रोक्का
काठमाडौं । रैराङ हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच एक आपसमा गाभिने सम्बन्धी सम्झौता भएको छ । जलविद्युत कम्पनीहरुमा अब मर्जरको लहर चल्ने संकेत देखिएको छ । दुबैं कम्पनी एक आपसमा गाभिने सम्बन्धी सम्झौतामा हिजो...
नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली भाइटीकाकै दिनमा सुचारु हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली शनिबार कात्तिक २० गते भाइटिकाको दिन पनि खुला रहने भएको छ । राष्ट्र बैंकले विकास ऋणपत्र २०८३ क, २०८१ ख र २०८७ घ को ब्याज भुक्तानी गर्नेलाई आरटीजिएस खुला रहने भएको हो...
१४ प्रतिशत लाभांश पारितका लागि माछापुच्छ्रे बैकले वार्षिक साधारण सभा कार्तिक २६ गते हुने
काठमाडौं । माछापुच्छ्रे बैंकले २३ औं वार्षिक साधारण सभा यही कार्तिक २६ गते पोखरामा हुँदैछ । सभापोखराको होटल पोखरा ग्राण्डमा बिहान ११ बजे भर्चुअल रुपमा बस्ने गरी साधारणसभाको तयारी गरिएको छ । उक्त सभाले संचालक समितिले निर्णय गरे बमोजिम...
ग्लोबल आइएमई लघुवित्तको नाफा उत्कृष्ट, अधिकांश सुचकहरु सकारात्मक
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको मुनाफामा उल्लेख्य मात्रामा बृद्धि भएको छ । सो कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीाय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा उत्कृष्टता प्रदर्शन गरेको हो । गत आर्थिक...
नबिल बैंकलाई ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२१
काठमाडौं । नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२१ बाट सम्मानित भएको छ । विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेशीकरणको लागि जी–२० को ग्लोबल साझेदारीबाट अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट नबिल...
माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको १२ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी सरद कुमार नेपालले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...
कुमारी बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा देखियो प्रभाव
काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अपिरष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलो त्रैमासको अवधिसम्ममा ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको खुद नाफा गत वर्षको सोही अवधिको...
सानिमा बैंकको अध्यक्षमा नियुक्त पौडेलले लिए शपथ
काठमाडौं । सानिमा बैंकको अध्यक्षमा चयन भएका तुक प्रसाद पौडेलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । बैंक संचालक समितिको बैठकले पौडेललाई दुई दिन पहिले अध्यक्ष पदमा चयन गरेको बैंकले जनाएको छ ।...
बैंक अफ काठमाडुको सिइओमा मास्के नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)को प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त भएका छन् । नेपालको बैंक तथा वित्तिय क्षेत्रमा निकै लामो समय बिताएका अनुभवी मास्केले आगामी चार वर्षसम्म बैंक अफ काठमाडुमा नेतृत्व सम्हाल्नेछन् । बुधबार बसेको संचालक समितिको...
कृषि विकास बैंकका सिईओ उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित
काठमाडौं । कृषि विकास बैंकका सिईओ अनिल कुमार उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । सोमबार मनोनयन दर्ता गरेका उपाध्याय आज अपरान्ह २ बजे मनोनयन गर्ने समय सकिएसँगै निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी, संघको सदस्यमा...
इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता
काठमाडौं र इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतामा इसेवाका प्रबन्ध निर्देशक अजेस कोइराला र बैंकका सिईओ प्रकाश पौडेलले हस्ताक्षर गरेका थिए । सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत...
सांग्रिला डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको १७ औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण...
रू रू जलविद्युत् परियोजनाको अध्यक्षमा सुवेदी
काठमाडौं । रू रू जलविद्युत् परियोजनाको अध्यक्षमा आशिष सुवेदी निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको मंगलवार सम्पन्न वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
३ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कसले कमाए, गुमाए ?
काठमाडौं । पूँजी बजारमा नेप्सेमा सुचिकृत २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ५.२२ अकंले बढ्दा साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज महालक्ष्मी विकास बैंक, साहज उर्जा र...
नेप्से झिनो अंकले बढ्दा ६ अर्बमाथिको कारोबार, नबिल बैंकको मात्रै एक अर्बमाथि
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव २२ अंकले बृद्धि भई २८४८.८४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर...
नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ५ अंकले बढ्दा...
ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बिगमार्टमा बिशेष छुट
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बिगमार्टमा बिशेष छुट पाउने भएका छन् । नजिकिदै गएको तिहारलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरुको आवश्कतालाई मध्यनजर गर्दै बिग मार्टसँग सम्झौता गरेको हो । तिहारको अवसरलाई लक्षित गरी लक्ष्मी पूजाको दिन देखि भाइटिकासम्म...
साधना लघुवित्तद्धारा ४ जना संचालक नियुक्त
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिममिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संचालकमा ४ जना नियुक्त भएका हुन् । कम्पनीको कात्तिक १३ गते शनिबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट संस्थाको...
राष्ट्र बैंकद्धारा जीएमई पेको अनुुमति खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालनमा आउन नसकेको जीएमई पेको अनुमति खारेज गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै जीएमई पे प्राइभेट लिमिटेडको अनुमति आरेज गरेको हो । राष्ट्र बैंकले २०७७ असोज २२ गते जिएमई पे प्राइभेट लिमिटेड...




















