एक्सेल डेभलपमेन्ट बैंकको १२% बोनस शेयर सुरक्षित गर्न आज अन्तिम दिन
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर सुरक्षित गर्न आज (भदौ ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असोज १६ र १७ गते आयोजना गर्न लागेको साधारण सभा र लाभांश प्रयोजनको लागि असोज १ गते देखी १६ गतेसम्म...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषकोे ३ लाख ८१ हजार ९०२ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८४ हजार ८९२...
समृद्धि फाइनान्सको संचालकमा सुजन अधिकारी नियुक्त
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा सुजन अधिकारीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको ४३० औं बैठकले उक्त संस्थाका संस्थापक शेयरधनी नेपा...
नेप्सेमा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत
काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीको ‘ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०६८÷८७’ नामक ऋणपत्र आज सूचिकृत भएको हो । बैंकको ८.५० प्रतिशत ब्याजदर रहेको १००० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता ऋणपत्र सूचिकृत...
दुई कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा, कसको कति ?
काठमाडौं । एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेका मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयर आजदेखि लिलामी आएको छ । संस्थापक शेयर समूह तर्फको फाइनान्सको ९५ हजार १६६ कित्ता र बैंकको १ लाख ८१ हजार ४७० कित्ता शेयर...
समीट लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुह तर्फको ६१ हजार २१५ कित्ता शेयर बिक्री गर्न लागेको हो । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...
नेपाल सरकार र विश्व बैंकबीच पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो...
नेरूडे लघुवित्तको बोनस सेयर सूचिकृत
काठमाडौं । नेप्सेमा नेरूडे लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।नेप्सेमा लघुवित्तको ८ प्रतिशत बोनस बापतको ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको...
बिजय लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले क्रेडिट डिर्पाटमेन्ट अन्तर्गत डेपुटी म्यानेजर र इन्टरनेट अडिट विभाग अन्तर्गत अफिसर र जुनियर...
मेगा बैंकद्धारा सहुलियतपूर्ण कर्जाका लागि त्रिपुरासुन्दरी गाउँपालिका र उद्योग वाणिज्य संघ धादिङसँग सम्झौता
काठमाडौं । मेगा बैंक, क्यापिटले सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्न दुई पक्षसँग सम्झौता गरेको छ । बैंकले त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
पोखराको बिरौटामा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार
काठमाडौं । लक्ष्मी बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ग्राहकलाई थप सेवा सुविधा दिने उद्देश्यले १३६ औं शाखा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १७ विरौटामा विस्तार गरेको हो । उक्त शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा...
मेगा बैंकको साढे ५९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मेगा बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समुह तर्फको ५९ हजार ६० कित्ता शेयर बिक्री गर्ने भएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेका शेयर बिक्रीका लागि आवदेन दिए बमोजिम संचालक समितिले...
एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेका २ कम्पनीको संस्थापक शेयर भोलिदेखि लिलामीमा
काठमाडौं । एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेको मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउने भएको छ । क्यापिटलको स्वामित्वमा रहेको मन्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार...
फोनपेमा मर्चेन्टको संख्या ५ लाख पुग्यो, दैनिक कारोबार ३० करोड माथि
काठमाडौं । फोनपे पेमेन्ट सर्विस लि.मा मर्चेन्टको संख्या ५ लाख पुगेको छ । स्थापनाको दुई वर्षमै फोनपेमा मर्चेन्टको संख्या ५ लाख नाघेको हो । कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड १९ महामारिका कारण लामो समय लकडाउनमा बस्नुपरेपनि विभिन्न बैंक...
नेशनल माइक्रोेफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा, कसरी दिने आवेदन ?
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले संस्थापक समुह तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२...
सांग्रिला डेभलपमेन्ट बैंकको २८ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुह तर्फको २८ हजार ७८४ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी शोभा मिश्र र शशी कार्कीले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि...
टेरा पेमेन्ट सर्भिसेज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुभारम्भ
काठमाडौ । टेरा पेमेन्ट सर्भिसेज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुभारम्भ भएको छ। । युरोपमा रहेका नेपालीहरुले टेरा पेको सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरु बाट सिटी एक्सप्रेसमार्फत अब सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् नेपालको...
विकास बैंक र फाइनान्सले पनि अब क्रडिट कार्ड जारी गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई पनि क्रडिट कार्ड जारी गर्न पाउने व्यवस्था गरेको ।छ राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै विकास बैंक र फाइनान्स कम्पनीलाई डेविट, क्रेडिट र प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था...
सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।सम्झौतासँगैं अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा पाउने भएका छन् । उक्त सम्झौतापत्रमा हस्ताक्षर सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट सिईओ पूर्ण प्रसाद आचार्य...
मोबाईलबाट हुने आर्थिक कारोबार थप सहज बनाउने राष्ट्र बैंकको निर्णय, दैनिक एक लाखसम्म कारोबार गर्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा बढाएको हो । राष्ट्र बैंकले मंगलबार एक निर्देशिका जारी गर्दै बैंक खाताबाट वालेटमा रकम पठाँउदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन एक...




















