स्वाभिमान लघुवित्तद्धारा बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीको पुस ८ गते सम्पन्न पाँचौ साधारण सभाबाट पारित भएको ३२ दशमलव ३० प्रतिशत शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।...


रिभर फल्स पावरले चैत २७ गतेदेखि स्थानीयका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र...


१६ प्रतिशत लाभांश पारितका लागि गरिमा विकास बैंकको साधारण सभा आज बस्दै

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (चैत १८ गते) बस्दैछ । सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत...


कामना सेवा विकास बैंकका दुई शाखा रहित बैंकिङ सेवा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले थप दुई शाखा रहित बैंकिङ सेवाको बिस्तार गरेको छ । बैंकले आज एकै दिन छैठौं र सातौैं शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको हो । बैंकले बिहिबार मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा...


बलेफी हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्म १० लाख ६२ हजारको आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलार्ए निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा दोस्रो दिनसम्म १० लाख ६२ हजार ५७५ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार बिहिबार साँझ ५ बजेसम्म १ अर्ब २६ करोड १ लाख ५१...


सिटिजन्स बैंक र भारतको द मेडिसिटि हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक एन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कार्ड बाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी भएको हो । आज दिल्ली स्थित मेदान्त...


माछापुच्छ्रे बैंकको १६४औं शाखा धनगढीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले कैलाली जिल्लाको धनगडी उपमहानगरपालिका वडा १३ राजपुरमा आफ्नो नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको बिहिबार धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडले उद्घाटन...


सेञ्चुरी बैंकले ल्यायो नयाँ निक्षेप खाता, यस्ता छन् सुविधा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आमजनताको बचत गर्ने बानीको विकास गर्न ‘सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता’ संचालनमा ल्याएको हो । बैंकले नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित...


लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच सम्झौता भएको छ । दुबैं बैकबीच ब्यापारिक साझेदारीका क्षेत्रहरु बिस्तार गर्ने समझदारी भएको हो । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम र आईसीआइसीआइ बैंक नेपालका लागि...


मेगा बैंकले सार्वजनिक गर्यो २०७९ सालको इक्यालेण्डर, छात्राहरुलाई प्राथमिकता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ वर्ष २०७९ सालको लागि इक्यालेण्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको २०७९ सालको क्यालेण्डरमा आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग...